०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

आइजीपी चन्द्र कुबेर खापुङ्गले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरे,

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङ्गले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार आइजीपी खापुङ्गले आफ्नो कार्यकाल सकिनु अघि प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्। विदाइ भेटका क्रममा खापुङ्गका उत्तराधिकारीका रूपमा हालै नियुक्त दानबहादुर कार्की पनि उपस्थित भएका थिए। भेटमा प्रहरी संगठनको हालको अवस्था र आगामी कार्ययोजनासम्बन्धी […]

टर्की । उनीहरुको अवस्था पुष्टि भइसकेको छैन । तर टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र जर्जिया तथा अजरबैजानका उच्च अधिकारीहरूले विमानमा सवार केही व्यक्तिको मृत्यु भएको आशंका व्यक्त गरेका छन्, तर विस्तृत जानकारी दिएका छैनन् । टर्कीका समाचार माध्यमहरूले प्रसारण गरेको भिडियो फुटेजमा विमान घुम्दै तल झर्दै गरेको र सेतो धुवाँ उडेको देखिन्छ । टर्कीको […]

दाङ । त्रिसिद्देश्वरी राप्ति यातायात सेवा प्रालिले पश्चिम दाङको हापुरेबाट सिधा काठमाण्डौका लागि बस सेवा संचालनमा ल्याएको छ । प्रालिले सोमबार देखि मुख्य ब्यापारिक केन्द्र हापुरेबाट सिधा काठमाण्डौका लागि कस्तुरी एर बस सेवा संचालनमा ल्याएको हो । सोमबार प्रालिका अध्यक्ष सुरेश हमालले हापुरे पुगेर यात्रुहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो । सो अबसरमा अध्यक्ष हमालले […]

बाँके । मंगलबार वडा प्रहरी कार्यालय नेपालगन्जमा आयोजित सुझाव संकलन कार्यक्रमका क्रममा सुरक्षा प्रत्याभूतिमा जोड दिइएको थियो । वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागी पत्रकारहरूले पत्रकारहरूलाई सूचना प्रवाहमा सहजता प्रदान गर्नुका साथै कार्यालयको भावी योजना र प्राथमिकताका विषयमा जिज्ञासा राखेका थिए ।   उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष शुक्रऋषी […]

बाँके । नेपालगन्ज जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ले जिल्ला प्रहरी कार्यालय बाँकेको बस्तु स्थिति निरीक्षण गर्नुका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई पारदर्शि रुपमा नागरिक मैत्री सेवा प्रवाह गर्न स्थान विशेषका समस्या पहिचान गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभाव कारी रुपमा संचालन गर्दै लैजानु पर्ने, लागू औषध दुर्व्यसन, ओसार पसार लगायत सिमावर्ती अपराध नियन्त्रण […]

भारतीय बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षीयमा मंगलबार उपचारको क्रममा निधन, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उनलाई ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो। अभिनेता धर्मेन्द्रको ८९ वर्षमा मंगलबार उपचारका क्रममा निधन भएको हो । धर्मेन्द्रले आफ्नो फिल्मी करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका छन्।

काठमाडौं । नेपाल राष्ट्र केन्द्रीय बैंकले एक सूचनामार्फत विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा तीन अनुसार इजाजत लिएर मात्रै विदेशी विनिमयको कारोबार गनुपर्ने प्रावधान अनुसार नयाँ प्रबन्ध गरिएको जनाएको छ । विदेशी विनिमयका सम्बन्धमा विभिन्न विनियमावलीसमेत जारी भएको स्मरण गराउँदै केन्द्रीय बैंकले क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजत प्रदान गर्ने सम्बन्धमा नयाँ व्यवस्था […]

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ […]

  काठमाडौं । भारतीय सञ्चारमाध्यमका अनुसार कम्तीमा तीन वटा गाडीमा आगो लागेको छ । विस्फोटको प्रकृतिबारे अध्ययन गर्न फरेन्सिक टोली पुगेको बताइएको छ। एजेन्सी

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट […]

error: Content is protected !!