१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

समाचार

सदभाव शान्ति कायम राख्न र संयमित रहन सबैमा बाँके प्रहरी प्रमुख एसपी अंगूर जिसीको अनुरोध,

बाँके । नेपालगन्जका केही स्थानमा आज दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार झडपमा तीनजना प्रहरीसहित २० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिएका छन्। एसपी जिसीले घाइते सबैको अवस्था सामान्य रहेको बताएका छन्। झडपमा कसैको ज्यान गएको भन्ने हल्ला फैलिएको भए […]

  काठमाडौं । लुक्ला जाने अधिकांश उडानहरू रद्द वा ढिला भएका छन्, जसमा समिट एयरका उडानहरू पनि परेका छन्। काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार विशेषगरी लुक्ला जाने अधिकांश उडानहरू रद्द वा डिले भएका छन्। शनिबार बिहान ६ बजे तय भएका समिट […]

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण र सरकारले पटक-पटक दिएको निर्देशनको बेवास्ता गर्दै । यात्रुको चाप बढेको मौका छोपी अधिकतम दरको टिकटमात्र खुला गर्ने गरिएको हो । अहिले धनगढीबाट काठमाडौं आउनभन्दा काठमाडौंबाट भारतको नयाँदिल्ली जान सस्तो भाडा छ । विजयादशमीको दिनसम्म काठमाडौंबाट बाहिरिने उडानका लागि महंगो दरको टिकट बेचिरहेका बिमान कम्पनीहरूले शुक्रबारदेखि भने काठमाडौं भित्रने उडानमा […]

काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले काठमाडौं उपत्यकाको पानी निकास हुने एकमात्र ठाउँ चोभार गल्छीको आज स्थलगत निरीक्षण गरेको छ ।स्थलगत निरीक्षणपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोखिमयुक्त क्षेत्रका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा गएर बस्न अनुरोध गर्ने बताए । जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि काठमाडौं उपत्यकामा समेत भारी वर्षाको प्रक्षेपण गरेकाले प्रमुख […]

बाँके । राखिएका दुर्गा देवीको मूर्ति धुमधामका साथ राप्ती नदीको सिधनिया घाटमा बिसर्जन गर्ने भक्तजनहरुको तयारी छ । घटस्थापनादेखि दुर्गा देवीको मूर्ति राखिएको ठाउँमा पुरोहितद्वारा नवरात्रभर विधिवतरुपमा पूजापाठ गरिएको थियो । घटस्थापनाका दिन स्थापना गरिएका दुर्गा देवीको मूर्तिको साँझ, बिहान र दिउँसो पूजाआजा, आरती र भजन किर्तन गर्ने भक्तजनहरुको घुइचो लाग्ने गरेको थियो । नवरात्रमा […]

काठमाडौं । दशैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरिँदैछ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैँको टीका थाप्ने र आशीर्वाद लिने चलन छ । त्यसैले आज टीकाको दोस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरूको चहलपहल जारी हुनेछ । दशैँघर वा पूजा कोठामा […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस अवधिमा काठमाडौंसहितका जिल्लामा भारी वर्षा हुने सम्भावना देखाएको छ। यसबाट बाढी, पहिरो र भू–क्षयजस्ता विपद्जन्य घटना हुनसक्ने भएकाले प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो। जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, “असोज १७ देखि २० गतेसम्म अत्यन्त जरुरी नभई सकेसम्म लामो दूरीको यात्रा नगर्नुहोस्। साथै काठमाडौंबाट बाहिरिने […]

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच प्रदेशमा चार दिनसम्म अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न अनुरोध गरेको छ। अत्यन्त जरुरी नभए यही असोज १७ गते शुक्रबारदेखि २० गते सोमबारसम्म यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए। जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका विभिन्न जिल्लामा धेरै वर्षा […]

काठमाडौँ । बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागमन भएको देखिन्छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्राय: रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ । दसैँको […]

हेटौंडा । मकवानपुर जिल्ला प्रशासन कार्यालयले तीन दिन रातिको समयमा सवारी साधन सञ्चालन रोक्ने निर्णय गरेको छ। प्रशासनको निर्णयअनुसार हेटौंडा हुँदै ललितपुर निस्कने कान्तिलोकपथमा भोलि असोज १७ देखि २० गतेको बीचमा बेलुकी ४ बजेदेखि बिहान ६ बजेसम्म अर्थात् रातको समयमा सवारी आवागमन बन्द रहनेछ। यस्तै, हेटौंडा–भैँसे–काठमाडौं सडक खण्डमा भने असोज १७ गतेदेखि २० गतेको बीचमा […]

error: Content is protected !!