२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार औपचारिक रूपमा उद्घाटन गरिदै

(ABC=SANCHAR) भैरहवा । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भोलि सोमबार औपचारिक रूपमा उद्घाटन गरिदैंछ। विमानस्थल सञ्चालनमा आएपछि यो लुम्बिनी प्रदेशकै समृद्धिको वाहक बन्ने अपेक्षा गरिएको छ। केही दिनअघि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी विमानले यहाँ परीक्षण उडान गरेको थियो। भोली हुने औपचारिक उद्घाटनपछि विमानस्थल विधिवत रूपमा सञ्चालनमा आउने छ। उद्घाटनपछि बुद्ध […]

(ABC=SANCHAR) काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित एक सुपरमार्केटमा एक युवकले अन्धाधुन्ध गोली प्रहार गरी १० जनाको हत्या गरेका छन् । व्यस्त सुपरमार्केटमा प्रवेश गरेका १८ वर्षीय युवकले सर्वसाधारणमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको हो । यस्तै, घटनामा ३ जना घाइते भएका छन् । घटना लगत्तै ती युवकलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका […]

(ABC=SANCHAR) धनगढी । पुस २० गते दर्ता भएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा विजयी यात्रा सुरुवात गरेको छ । सत्तारुढ गठबन्धनसहित पुराना दलका उम्मेदवारलाई पछार्दै नगरपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षका उम्मेदवार बलवीर थारुसहित उनको पुरै प्यानल विजयी भएको हो । वडाध्यक्षमा बलवीर थारु ८२०, वडा सदस्यमा कन्हैया चौधरी ८२३, बलराम चौधरी ८५९, […]

(ABC=SANCHAR) काठमाडौँ । सरकारले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी मूल्य वृद्धि गर्ने निर्णय गरेको हो। चुनाव लगत्तै सरकारले एकै पटक उच्च मूल्यवृद्धि गरेको हो।

ABC (क्राईमबिट) काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको उच्च पदमा बढुवाको गृहकार्य थालेको छ । यहि बैशाख ३० मा हुने स्थानीय तह सदस्य निर्वाचनलगत्तै रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस गर्ने तयारी थालिएको छ । नेपाल प्रहरीमा हाल चार एआईजीको दरबन्दी रिक्त छ । यसअगाडीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा […]

(ABC=SANCHAR) दाङ । अहिलेसम्मको मत गणनामा गठबन्धनतर्फबाट मेयरमा माओवादी केन्द्रका हेमराज शर्माले १७२ मत एमालेका नरुलाल चौधरीको १४५ मत प्राप्त गरेका छन्। यस्तै गठबन्धन तर्फबाट उपमेयरमा नेपाली काँग्रेसका भुपबहादुर डाँगीले १८० मत र एमालेकी हुमा डिसीले १४० मत ल्याएकी छिन्। घोराहीको पुरानो बस पार्कको सिटी हलमा १४ र १९ वडाको मत गणना भइरहेको छ।

(ABC=SANCHAR) सर्लाही । कौडेना गाउँपालिका वडा नम्बर ४ मोतिपुरमा शुक्रबार नेपाली काँग्रेसले अन्य दलका मतदातालाई भगाएर एक पक्षियरुपमा मतदान गरेको भन्दै त्यसलाई बदर गर्नुपर्ने माग गर्दै आएका छन् । यसै विषयमा भएको विवादमा गाउँपालिकामा राखिएको मतपेटिका स्थलमा ढुगामुडा भएपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।

(ABC=SANCHAR) काठमाडौं ।महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत पाएका छन् ।

(ABC=SANCHAR) सल्यान । कुमाख गाउँपालिका– १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन् । उनले ६०८ मत ल्याएर कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । काग्रेस–एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन् । यस्तै महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार […]

ABC (क्राईमबिट) दाङ । आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण शिउ कुमारले कपडा काट्ने कैँचीले घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लमही अस्पताल लमही […]

error: Content is protected !!