२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

निर्वाचनमा खटिएकालाई कुटपिट गर्ने वरिष्ठ सई नरेन्द्र प्रसाद भट्ट निलम्बित

ABC (क्राईमबिट) सुर्खेत । ईलाका प्रहरी कार्यालय सुगरखाल कैलाली दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) नरेन्द्र प्रसाद भट्ट निलम्बनमा परेका छन् । वरिष्ठ सई भट्टले स्थानीय तह निर्वाचन २०७९ मा थप मद्दतको रुपमा सुर्खेतको पञ्चपुरी नगरपालिका-७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धनबोट मतदान स्थलमा […]

(ABC=SANCHAR) बर्दिया । गुलरिया नगरपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसको प्यानलै बिजय भएको छ । गुलरिया नगरपालिका वडा नम्बर– १ मा नेपाली काँग्रेसका जोगीराम थारुको प्यानल बिजयी भएको हो । यो जितसगै गुलरिया नगरपालिकामा प्रमुख र उपप्रमुखको पदमा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ । यस्तै बढैयाताल गाँउपालिकामा नेकपा एमाललेले अग्रता लिइरहेको छ । राजापुर, […]

(ABC=SANCHAR) दाङ । तुलसीपुर दंगीशरण गाउँपालिका वडा न.१ मा नेपाली काँग्रेसको पुरै प्यानल बिजयी भएको छ । दंगीशरण १ को वडाध्यक्षमा रेशम भण्डारीसहित पुरै प्यानल बिजयी भएको हो । खुल्ला सदस्यमा चन्द्रलाल चौधरी , मिना चौधरी , महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार निर्वाचित भएका हुन ।

(ABC=SANCHAR) काठमाडौं । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए । हाल १० देखि ५ सम्म रहेका कार्यालयहरु अब बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म खुल्नेछन्। सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा […]

(ABC=SANCHAR) काठमाडौं । बलिउड अभिनेत्री मौनी रोयले आफ्नो हनिमुन समयमा राम्रोसँग रमाइरहेकी छिन् । बिहेपछि नायिकाको सौन्दर्य झनै बढेको छ र त्यो उनको अनुहारमा प्रष्ट देखिन्छ । मौनी रोयले हालै इन्स्टाग्राममा आफ्ना बोल्ड तस्बिर सेयर गरेकी छिन्, जुन हाल निकै भाइरल भइरहेका छन् । मौनी रोय आजकाल पति सूरज नाम्बियारसँग ‘हेवन अन अर्थ’ अर्थात् काश्मिरमा […]

(ABC=SANCHAR) रौतहट । मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट […]

(ABC=SANCHAR) काठमाडौँ । लमजुङमा मतदानको क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । बेंसीशहर नगरपालिका वडा नम्बर ११ स्थित एक मतदान केन्द्रमा कांग्रेस निकट किरीयापुत्री भोट हाल्न जाँदा उनलाई सघाउन अर्का व्यक्ति पनि सँगै गएको भन्दै एमाले कार्यकर्ताले विवाद गरेका थिए । त्यसपछि दुई पक्षबीच झडप भएको हो […]

(ABC=SANCHAR) काठमाडौं । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उनको ७३ वर्षको उमेरमा निधन भएको त्यहाँको सरकारी समाचार संस्था वामले जनाएको छ । ‘राष्ट्रपति मामिला मन्त्रालयले आधा झण्डा झुकाएर ४० दिने औपचारिक शोकको घोषणा गरेको छ । संघीय र स्थानीय तहका मन्त्रालय र सरकारी निकाय तथा निजी […]

(ABC=SANCHAR) रौतहट । मतदान गर्न गृहजिल्ला रौतहट पुगेका माधव नेपालविरुद्ध नाराबाजी भएको छ। रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुगेका नेपालविरुद्ध चोर भन्दै दुर्व्यवहारको नाराबाजी भएको हो। माधव नेपालविरुद्ध नाराबाजी गरेपछि केही समय अवस्था तनावग्रस्त बनेको थियो। नेपालमाथि उत्रने एमालेको नेता कार्यकर्ता भएको बुझिएको छ।

(ABC=SANCHAR) दाङ । स्थानीय निर्वाचन २०७९ मा राप्ती गाउँपालिकामा एक सय चार वर्षकी बृद्ध महिलाले मतदान गर्नु भएकाे छ । राप्ती गाउँपालिका वडा नं ३ मसुरीया निवासी एक सय चार वर्षकी कमला शर्माले मतदान गर्नु भएकाे हाे । उहाँले नवज्योति आधारभुत विद्यालय श्रीचाैर मतदान केन्द्र बाट मतदान गर्नु भएकाे छ । ७० वर्षका छाेराे गाेबिन्द […]

error: Content is protected !!