ABC (क्राईमबिट) दाङ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरले लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका साढे ८ बजेतिर तुलसीपुर १२ बबई क्याम्पस पछाडीको सडक बाटोबाट ६३० मिलीग्राम लागुऔषध (ब्राउन सुगर)सहित चार जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका ६ निवासी […]
(ABC=SANCHAR) काठमाडौं । वैशाख ३० गते स्थानीय तहको निर्वाचन सकिएपछि मतपत्र सङ्कलन, मुचुल्का बनाउने, सर्वदलीय बैठक बस्ने काम सकेर मतपत्र गन्ने क्रम जारी छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भए लगत्तै अधिकांश स्थानीय तहका निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत सुत्न पाएका छैनन् । मतगणना जारी रहेका सहरी क्षेत्रका स्थानीय तहका मतदान अधिकृतहरू थकान, […]
(ABC=SANCHAR) काठमाडौँ । शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाका उम्मेदवार विष्णु प्रसाद श्रेष्ठ ६ सय ५७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी काँग्रेसका सुरेन्द्र नाथ श्रेष्ठले ४ सय ५७ मत पाएका छन् । तेस्रो स्थानमा एमालेका दिपेन्द्रलाल सिंहले ३ सय २६ मत पाएका […]
(ABC=SANCHAR) दाङ । बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ। बेलुका ५ बजे मतदान सकिएपछि राती ८ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। तुलसीपुर वडा नम्बर १७ एमाले अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान रोकिएको थियो। उनको छोरा प्रदीप चौधरी अध्यक्षका उम्मेदवार छन्। तुलसीपुर मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका गेहेन्द्र गिरी […]
(ABC=SANCHAR) काठमाडौँ । हेटौँडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दीपक बहादुर सिंहले अग्रता लिएका छन् । २२ हजार ८५० गणना हुँदा सिंहले ८२६५ मत प्राप्त गरेका हुन् । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना कुमारी लामाले ८०६७ मत प्राप्त गरेकी छिन्। लामा सिंह भन्दा १९८ मतले पछाडि रहेकी छिन् । त्यसैगरी एमालेका उम्मेदवार […]
सर्लाही । नेकपा एमालेले अन्तिम समयमा टिकट नदिएपछि वडामा बागी उम्मेदवारी दिएका उमेदवारको प्यानल नै विजयी भएकाे छ । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको हो । स्वतन्त्रबाट उम्मेदवारी दिएका हरिबहादुर भट्टराई (हरिहर) सहितको प्यानलले प्रतिस्पर्धी भन्दा दोब्बर बढी मत सहित जित निकालेको हो । पुतली छापबाट वडाध्यक्षमा निर्वाचित भट्टराईले ५५७ […]
(ABC=SANCHAR) काठमाडौंं । शंखरापुर नगरपालिका वडा नम्बर ३ मा राप्रपा विजयी भएको छ। ७ सय १४ मत पाएर राप्रपाका उम्मेदवार सूर्य तामाङ वडाध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कर्म बल तामाङले ६ सय ६ मत पाएका छन्। काँग्रेसका सत्यमान लामाले १ सय ४३ मत पाएका छन् भने एमालेका उम्मेदवार राजेन्द्र तिवारीले ७७ […]
(ABC=SANCHAR) काठमाडौं । राप्रपाले विभिन्न स्थानीय तह अन्तर्गतका वडाहरूमा हालसम्म विजय प्राप्त गरेका केही स्थानहरू समावेश गरिएको छ । १. धादिङको रुबिभ्याली वडा नं ४ को वडा अध्यक्षमा प्रशान्त तामाङ र प्यानल विजयी । २. धादिङको खनियाबास वडा नं ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ र प्यानल विजयी । ३. सिद्धार्थनगर नपा ३ को वडा […]
(ABC=SANCHAR) काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राधाकृष्ण भण्डारी (राधे) ले भाइको विरुद्धमा बागी उठेको भन्दै स्वतन्त्र उम्मेदवार र समर्थकलाई धम्क्याउन थालेपछि स्थानीय आन्दोलित बनेका छन्। नीलकण्ठ नगरपालिका ३ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार राधेका भाइ गोपीकृष्ण भण्डारी र कांग्रेसकै बागी उम्मेदवार राजकुमार श्रेष्ठको चुनावी आकलनलाई लिएर राधेले भाइले हारे स्वतन्त्रका पक्षमा रहेका सबैलाई गोली हान्ने […]
(ABC=SANCHAR) भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार मध्याह्न लुम्बिनीमा हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ । दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको […]