१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

बाँकेको नरैनापुरमा सेना परिचालन राति ८ बजेदेखि निषेधाज्ञा जारी

(महेन्द्र सिंह) बाँकेको नरैनापुर गाउँपालिकामा आज रातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ । नरैनापुर चारै नाका सिल,लकडाउन कडाईले पनि असम्भव भएपछि नरैनापुर क्षेत्रलाई आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । संक्रमित व्यक्तिलाई आइसोलेसनमा ल्याउन खोज्दा संक्रमित र स्थानीयले विरोध प्रदर्शन गरेर समुदायमा पनि कोरोना फैलिने खतरा रहेकाले सेना […]

(एबिसी संचार) रुपन्देही गैडहवा गाउँपालिका-१ साडी बस्ने कृष्ण लाल रैदासकी छोरी १२ वर्षीया राधिका रैदास र सोही ठाउँ बस्ने नन्दलाल रैदासकी छोरी ६ वर्षीया सुमन रैदासको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर मृत्यु भएको छ । घरदेखि करिब २ सय मिटर टाढा रहेको सार्वजनिक माछा पाल्ने पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको […]

एबिसी संचार पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिकाले कोभिड–१९ संक्रमण नियन्त्रणमा अग्रपङ्तिमा खटीने गाउपालिका भित्र का पत्रकारहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूले जोखिम मोलेर स्थलगत रिपोर्टिङमा पुग्नु पर्ने भएकााेले स्वास्थ्य सुरक्षाका लागि सामग्री वितरण गरिएको प्रतापपुर गाउपालिकाका अध्यक्ष राजकुमार शर्माले बताउनु भयाे।गाउपालिका एन-95 माक्स, सेनिटाईजर ,ग्लबस लगायतका सामाग्री उपलब्ध गराएकाे […]

(महेन्द्र सिंह) बाँके जेठ ११ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का गाउँ पालिका सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका नेता शेर बहादुर खड्का “सुजल “ले राप्ती सोनारी गाउँ पालिका वडा न ८ बालापुरको बिश्व अहिले कोरोना भाइरस ( कोभिड -१९) महामारीको रुप लिईराखेको अबस्थामा हाम्रो देश नेपालमा पनि कोरोना भाईरस संक्रमित भईराखेको हुदा आफु पनि […]

दाङमा सर्पको टोकाइबाट दाङमा एक बालिकाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर ९ तेलियाका धनबहादुर कुमालकी ९ बर्षीया छोरी रेश्मा कुमाललाई सर्पले डस्दा मृत्यु भएको हो । शनिबार अपरान्ह ४ बजे आफ्नो आमासँगै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउनेतर्फ लागे तर धामीझाँक्री आउँदासम्म […]

एबिसी संचार बागलुङ कोरोना संक्रमणको जोखिम हुन नदिन आजदेखि जिल्लाका ४ स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल गरिएको हो । स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए […]

एबिसी क्राईम ब्युरो काठमाडौं भक्तपुर प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जिबन खनाल, भक्तपुर गोलमडी बस्ने ३१ वर्षीय योगेन्द्र लाखाजु र सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने ४१ वर्षीय उपेन्द्र घिमिरे […]

एबिसी संचार सिराहको लाहान जादै गरेको एउटा ट्रकबाट पशुपतीनगरे प्रहरीले ५० बोरा गुटखा बरामद गरेको छ । लकडाउनको बेलामा “औषधी ढुवानी” लेखिएको ट्रकमा १८ लाख बराबरको ५० बोरा गुटखा बरामद भएको हो । लकडाउनको बेलामा अत्यावश्यक सेवाको ढुवानी संचालनमा सरकारले नियन्त्रण भन्दा पनि प्रोत्साहन गरेको छ । तर औषधी ढुवानीको नाममा लागु औषध बोकेर अत्यावश्यक […]

(एबिसी संचार) काठमाडौं राष्ट्रिय मुस्लिम आयोगले ईद–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गर्नुभएको हो । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामुहिक नमाज आदा गर्ने प्रचलन रहेको छ । रमजानको […]

(सागर थापा) दाङ भालुवाङ भारतका बिभिन्न ठाउबाट आएर सिमानाकामा फसेका प्यूठानीहरुलाई उद्दार गर्नका लागि जिल्लाका स्थानीय तहले यातायात ब्यबासायीसंग समन्वय नगरेको पाईएको छ। जिल्लामा दुई वटा यातायात ब्यबसाय समिती भएपनी बस ब्याबस्थापनका लागी अहिले सम्म प्रभावकारी समन्वय हुन सकेको छैन। सिमाक्षेत्र सम्म गाडी पठाएरै स्थानिय सरकारहरुले बिगत ६ दिन देखि आफ्ना नागरिकहरु ल्याउने काम गरेका […]

error: Content is protected !!