मकवानपुरमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका १ सौराहा बस्ने ३७ वर्षीय जिलाबसिंह दोर्जे बम्जनको घरबाट प्रहरीले शनिबार १ थान भरुवा बन्दुक बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला पारी बरामद गरिएको […]
ABC ( Sanchar) ६४ वर्षीय वृद्धमाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुन्दरहरैंचा नगरपालिका ६ का ३५ वर्षीय मणिकुमार तामाङ रहेका छन् । मणिकुमारले […]
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा झरफुकका क्रममा एक महिलाको मृत्यु भएपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई पक्राउ गरेको छ । धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु भएको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ हो । शुक्रबार राति झारफुकका क्रममा कुटपीटबाट ४२ वर्षीया रञ्जुला साउँदको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । प्रहरीका अनुसार साउँद केही दिनदेखि बिरामी परेकी थिइन् […]
३ वैशाख, काठमाडौं । चौथो योङ्ग माइन्डस इन्टरटेनमेन्ट् अवार्ड २०७८ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत पाँच वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । अवार्डको चौथो संस्करण छिट्टै नै काठमाडौमा एक भब्य कार्यक्रम गरि सम्पन्न गते गनें तयारीका साथ उत्कृष्ट […]
(ABC=SANCHAR) काठमाडौं । चौथो योङ्ग माइन्डस इन्टरटेनमेन्ट् अवार्ड २०७८ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत पाँच वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । अवार्डको चौथो संस्करण छिट्टै नै काठमाडौमा एक भब्य कार्यक्रम गरि सम्पन्न गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन […]
दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् । शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवल्दार वेदनाथका अनुसार […]
नयाँ बसपार्कबाट प्रहरीले चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर घर भएका २४ वर्षीय कालदेन वाइवा र खोटाङ घर भएका ४६ वर्षीय दिलबहादुर तामाङ छन् । आरोपीहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । आरोपीहरुले […]
ढोरपाटन शिकार आरक्षणस्थित ओडारमा लुकाएर राखेको अवस्थामा एसएलआर राइफल भेटिएको छ । नेपाली सेनाको देवी बक्स गुल्मबाट खटिएको टोलीले बाग्लुङ र पूर्वी रुकुमको सिमानामा रहेको पुथा उतरगंगा गाउँपालिकाबाट सो राइफल बरामद गरेको हो ।सेनाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणहरूमा ‘अपरेशन महाहन्ट–८’ सञ्चालन गरिरहेको छ । पुथा उत्तरगंगा गाउँपालिका–५ स्थित घुस्तुङ खोलाको ओडारमा बोरामा बेरेर लुकाएको […]
ABC (क्राईमबिट) काठमाडौं विशेष अदालतले डीएसपी सिंहलाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सिंहलाई गत चैत २७ गते आइतबार उनलाई दोषी ठहर गरेको हो। सिंहलाई सजाय भने तोक्न बाँकी रहेको छ । सिंहले जन्ममिति सच्याएर सेवा प्रवेश गर्दै निरन्तरता दिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन […]
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ स्थित टिकुलीपुर गाउँमा आज आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ । स्थानीयवासी सीताराम जैसीको घरबाट एक्कासी आगलागी सुरु भएपछि अन्य घरमा सल्किएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनका अनुसार, विद्युत् चुहिएर अचानक आगलागी भएको पाइएको छ ।नेपालगञ्जबाट गएको दमकल, सुरक्षाकर्मी र […]