०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

समाचार

वैशाख ३० गते स्थानीय निर्वाचनको लागि फागुनमा म्यादी प्रहरी भर्ना खुल्दै

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी र अरू सुरक्षा निकायले पनि आवश्यक गृहकार्य सुरु गरेका छन् । नेपाल प्रहरीले पनि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ । […]

(ABC-Sanchar) बाँके । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ । सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भन्नुभयो “यसपटक जौ, गहुँ र […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२ घरबारी टोलस्थित एन्जल्स हाई स्क्ुलका शिक्षक सञ्जय जयसवाल बलात्कारको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । उनका अनुसार, शिक्षक जयसवाल सोही स्कुलमा अध्ययनरत १५ वर्षिय छात्रामाथि बलात्कारको आरोपमा पक्राउ परेका हुन । उनलाई बाँके प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । […]

ABC (क्राईमबिट) नवलपरासी । जिल्ला प्रहरी नवलपरासीले विभिन्न मुद्दामा फरार रहेका २० जना अभियुक्तलाई आइतबार प्रहरीले एकैदिन पक्राउ गरेको छ । जिल्ला अदालतबाट २०५१ सालदेखि २०७२ सालसम्मका विभिन्न मितिमा फैसला भई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको पाल्हिनन्दन गाउँपालिका अन्तर्गतको एरियाबाट कुटपिट मुद्दाका १३ जना फरार अभियुक्तलाई ईलाका […]

(ABC-Sanchar) काठमाडौं । नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले उनलाई पक्राउ गरेको नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघले नेपाली दूतावासकै उजुरीमा प्रहरीले पक्राउ गरेको पनि बताएको छ । पत्रकार पाण्डेलाई नेपालमा रहँदा जनवरी ७ (पुस २३) गते सामाजिक सञ्जालमा भिजिट भिसामा नेपाली राजदूतावासको संलग्नता रहेको आशयमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले […]

ABC (क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । मंगलबार काठमाडौंबाट दुबईबाट जान लागेका शतिस पारषोत्तम साजनानीलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँग २० हजार एक सय ५० अमेरिकी डलर तथा केही पाउन्ड, भारु, नेरु र दिराम समेत बरामद भएको छ । राजश्व अनुसन्धान विभागले उनीमाथि थप छानबिन थालेको छ ।

(ABC-Sanchar) बुटवल । लुम्बिनी प्रदेशकी कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी सांसदबाट पदमुक्त भएकी छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको तारिख गुजारेका कारण उनलाई पदबाट नहटाउनु भन्ने अन्तरिम आदेश निष्क्रिय भएको हो । अब उनी बढीमा ६ महिनासम्म मात्रै मन्त्री पदमा बहाल हुन पाउँछिन् । रायमाझीसहित सन्तोषकुमार पाण्डेय, विजय यादव र […]

ABC (क्राईमबिट) बाँके । बहुविवाह मुद्दामा फरार रहदै आएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का ३३ बर्षिय जयबहादुर चन्दलाई प्रहरीले बुधबार पक्राउ गरेको जनाएको छ । बहुविवाह मुद्दामा चन्दलाई बाँके जिल्ला अदालतले गत जेठ ९ गते १ बर्ष ५ महिना कैद र १५ हजार जरीवानाको फैसला गरेको थियो । अदालतको फैसला पस्चात हालसम्म फरार […]

(ABC-Sanchar) बाँके । राप्तीसोनारी गाउँपालिकाको बैजापुर र आलीनगर क्षेत्रमा बुधवार दुई वटा बाघ देखिएका हुन । बाघ देखिएपछि स्थानिय बसिन्दाहरु त्रसित बानेका छन । बाघको देखिएको सुचना पाए लागत्तै ईलाका प्रहरी कार्यालय धामपुरल उक्त क्षेत्रहरुमा सर्वसाधारणहरुलाई सचेत गराउनुका साथै सुरक्षा निगरानी बढाइएको सई मुकुन्द सिगदेलले बताए । केही महिना आगडि राप्तीसोनारीमा नरभक्षि बाघ आक्रमक बनेपछि […]

ABC (क्राईमबिट) सिरहा । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनी र सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गणबाट खटिएको प्रहरी टोलीले सिरहाको लहान नगरपालिका वडा नम्बर ७ दुर्गा मन्दिर नजिकैबाट चा“दीको तयारी गहना सहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो । भारतबाट तयारी चा“दीको गहना नेपाल भित्रिरहेको बिशेष सुचनाको अधारमा खटिएको स्कवाड टोलीले […]

error: Content is protected !!