सागर थापा काठमाडौँ गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले सोमबार बाँके, सप्तरी, पर्वत र जुम्लाका सिडिओको सरुवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ । स्याङ्जामा कसलाई पठाउने भन्ने निर्णय भई सकेको […]
सागर थापा /महेन्द्र सिंह बाँके जेठ १२ स्याङ्जा जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी बिकास प्रेमी सिडिओ रामबहादुर कुरुम्बाङ्गको बाँके जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको छ । कुरुम्बाङ्गले आज आफ्नो फेसबुक मार्फत यो कुराको जानकारी दिएका छन । उनले लेखेका छन, ‘गृह मन्त्रालयले मलाई बाके जिल्लाको प्रजिअमा खटाएको छ ।। म स्याङ्जाबासी प्रती कृतज्ञ छु ।।’ […]
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्व राजाको तस्वीर भएको चित्र हटाउने निर्णयको विरोध गर्नुभएकाे छ । नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएपछि पूर्वराजाको तस्वीर भएको नोट हटाउने निर्णय गरेको थियो । अध्यक्ष थापाले राजाको तस्बीर अंकित नोट निषेध गर्ने निर्णय पूर्वाग्रही भएको बताउनुभयाे । ‘राजाहरुको तस्वीरअंकित नोट निषेधगर्ने निर्णय […]
काठमाडौं कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लकडाउनको ६३ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ। नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि लक डाउन थप कडाई गर्न थालिएको छ। उपत्यकाका मुख्य सडकहरु भित्रि सडकहरुमा अत्यावश्यक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन्। प्रहरीले ठाउँठाउँमा […]
(सागर थापा) दाङ जेठ १२ नेपाल औषधी व्यावसायी संघ शाखा कार्यालय दाङ घोराहीले वडा प्रहरी कार्यालय घोराही एवंम जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङलाई स्वास्थ सामाग्रीहरु सहयोग गरेका छन । वडा प्रहरी कार्यालय घोराही र जिल्ला ट्राफिक कार्यालय दाङमा सम्पुर्ण सुरक्षा कर्मीहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको नेपाल औषधी व्यावसायी संघका सदस्य सुर्य नारायण न्योपानेले जानकारी […]
सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा सँगै खेल्ने क्रममा अचानक भरुवा बन्दुक पड्किन गई स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो । उनको पेटमा गोली लागेको जिल्ला प्रहरी कार्यालय […]
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो। प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ। जारी […]
काठमाडौं अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन […]
(महेन्द्र सिंह) बाँके नेपालगन्ज देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीकाअनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि […]
(सागर थापा) दाङ भालुवाङ पुलचौकमा रहेको ओम मेडिकल फार्मेसी पुलचोक भालुवाङका डा.शंकर नाथ योगीले (एबिसी संचार) ५. नम्बर प्रदेश ब्युरो टिमलाई स्वास्थ सामाग्रीहरु सहयोग गर्नु भएको छ । एबिसी संचार ड्ट्कममा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको चिफ एडिटर सागर थापाले जानकारी दिनुभएको छ । ओम मेडिकल फार्मेसी पुलचोक भालुवाङका डा.योगीले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु […]