१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

प्रकाश सपुतको प्रष्टीकरण एउटा सच्चा कामरेडको कथा हो (पिर) राजनीतिक होइन ?

(ABC-SANCHAR) काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पिर’ का विषयमा उठाइएका प्रश्नहरूबारे प्रस्टीकरण दिएका छन् । आफ्नो कसैप्रति पनि राजनीतिक पूर्वाग्रह र गलत नियत नरहेको उनको स्पष्टोक्ति छ । सपुतले भनेका छन्, ‘म करिब ४ वर्षदेखि दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने पस्किने मध्येका थुप्रै सहकर्मी पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी […]

(महेन्द्र सिंह )                                                    नेपाली काँग्रेसका केन्द्रीय सदस्य जानकी सिंहले नेपाली काँग्रेस बाहेक अन्य पाटीले मुलुकको गति दिन नसक्ने बताएकी छिन् । आइतवार प्रेस युनियन दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा […]

(ABC-SANCHAR) काठमाडौं । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग आगामी चैत १ गते भेटवार्ता गर्ने तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्ने छन् ।

ABC (क्राईमबिट) हेटौंडा । उपमहानगरपालिका १६ बस्ने २९ वर्षीय चालक बुद्धिमान वाइबालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई आइतबार मनहरी गाउँपालिका–७ मनहरी खोलाको बगरबाट १ सय ८० किलो गाँजासहित पक्राउ गरेको हो। प्रहरीका अनुसार राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बा ७ च १६०६ नम्बरको पिकअपमा लुकाएर गाँजा ल्याइरहेको भन्ने सूचना पाएको थयो। उक्त […]

ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ बिजौरी निवासी ५३ बर्षीय बयानबहादुर दमाई रहेका छन् । जिल्ला अदालत बाँकेले २०७१ साल भदौ २३ गते चेक अनदार मुद्दामा दोषी ठहर गर्दै पाँच हजार नगद सजाए तोकेको थियो । त्यस्तै २०७३ साल चैत ७ गतेको फैसलाले लेनदेन मुद्दामा थप एक बर्ष कैदको फैसला सुनाएको थियो […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा १४३ औँ समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरु भएको सो तालिमको उद्घाटन समारोहमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फौजी सङ्गठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्रशिक्षार्थीको वृत्तिविकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले तालिमले व्यक्तित्व […]

ABC (क्राईमबिट) काठमाडौं । अत्याधिक चलखेलले नेपाल प्रहरीको बढुवा फेरि पनि अवरुद्ध हुन पुगेको छ । निर्णय भएको तीन सातापछि एआइजीको तीन दरबन्दी प्रहरी किताबखानामा दर्ता त भयो तर त्यसको दुई साता हुँदा पनि अझै बढुवा हुने छाँटकाट देखएिको छैन । बढुवाकाका आकांक्षीहरु धेरै भएको र उनीहरुले अस्वस्थ्य चलखेल गर्दा यस्तो अवस्था आएको हो । […]

ABC (क्राईमबिट) काठमाडौं । तास खेलिरहेको अवस्थमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बागलुङ खुङ्ला गाउँपालिका-८ घर भएका ३९ वर्षीय युवराज कँडेललगायत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९ […]

(ABC-SANCHAR) सुर्खेत । भेरी नदीमा नुहाउँदै गर्दा बगेर बेपत्ता भएका तीनजना बालबालिका अझै भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बालबालिका नदीबाट हराएदेखि खोज्न सुरु गरिएपनि अझै फेला पार्न सकिएको छैन । उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाइएको छ । हिजो बेलुका करिब पाँच बजेतिर भेरीगंगा नगरपालिका वडा नम्बर ११ रामघाटमा रहेको भेरी नदीमा नुहाइरहेका […]

(ABC-SANCHAR) काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेश गरेका हुन् । गत १ फागुनमा प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । महाअभियोग प्रस्ताव पेश गर्दै सांसद गुरुङले प्रधानन्यायाधीश जबराले संविधान, कानुन […]

error: Content is protected !!