ABC (क्राईमबिट) पर्सा । सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ कल्याणपुरबाट अवैध सालको काठसहित १ जनालाई गस्ति टोलीले पक्राउ गरेको छ । सब डिभिजन बन कार्यालय रङ्गपुर टाडीका सहायक बन अधिकृत कपिलदेव यादवको नेतृत्वमा खटिएको बन गस्ति टोलीले काठ तस्करी गरेर फर्निचरमा लैँजादै गरेको अवस्थामा काठसहित तस्करलाई पक्राउ गरेको हो । ना. १७ प ७१२८ नम्बरको […]
(ABC-SANCHAR) उदयपुर । त्रियुगा नगरपालिका-१४ धाप्लाङ–बाजगरास्थित दुधकोसी किनारमा सामूदायिक वन क्षेत्रभित्र अबैध रुपमा क्रसर ठेकेदार र वन अध्यक्षको मिलेमतोमा ढुंगा खानी सञ्चालन गरेको छ । सामुदायिक वनको अध्यक्ष र ठेकेदारकोे मिलेमतोमा अबैध रुपमा ढुंगा खानी सञ्चालन गरि प्राकृतिक दोहन भइरहेको रहस्य खुलेको छ । कानुनी प्रक्रिया पुरा नगरी अबैध रुपमा सामुदायिक वन क्षेत्रभित्र दोहन भइरहेको […]
ABC (क्राईमबिट) काठमाडौं । ललितपुर सामुदाय प्रहरी साझेदारी सामुदायिक केन्द्र तिखेदेवलको आयोजनामा महिला स शक्तिकरण तथा कानुनी परामर्श कार्यक्रम सम्पन्न भएको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा सामुदायिक केन्द्र उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मन्तव्य राख्दै महानगरीय प्रहरी वृत्त सादोबाटोका डिएसपी मदन के.सी.ले नेपाल प्रहरीले महिलाहरुका हरेक समस्या र गुनासाहरुलाई उच्च […]
(ABC-SANCHAR) दाङ । सामुदायीक प्रहरी सेवा केन्द्रको अध्यक्षमा आर.के. शीतल निर्वाचित भएका छन् । केन्द्रको शनिवार घोराहीमा भएको १८ औं साधारणसभा तथा ९ औ अधिबेशनले शीतलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा कैलाश रोकामगर, सचिवमा के.वी.घर्ती, सहसचिवमा मनिराम आचार्य ‘मौषम’, कोषाध्यक्षमा जीवन वली रहेका छन । त्यसैगरी सदस्यहरुमा बसन्त पुन, बसन्ता भण्डारी, […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका पाँच जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाको लागि सिफारिस भएका छन् । शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले साधारण समूह, साधारण उपसमूहका ३ जना एसएसपी र प्राविधिकतर्फका २ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।
ABC (क्राईमबिट) काठमाडौं । तुलसीपुर ठेकेदार अनुप पाण्डे ठगी मुद्दामा पक्राउ परेका छन् । पाण्डेलाई शनिबार बिहान काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको जानकारी दिए । पाण्डेका बिरुद्ध बिभिन्न ब्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै […]
ABC (क्राईमबिट) काठमाडौं । तुलसीपुर ठेकेदार अनुप पाण्डे ठगी मुद्दामा पक्राउ परेका छन् । पाण्डेलाई शनिबार बिहान काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको जानकारी दिए । पाण्डेका बिरुद्ध बिभिन्न ब्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै […]
(ABC-SANCHAR) काठमाडौं । बंगलादेशले यसअघि सन् २०१५ मा पनि उनलाई ‘वर्क परमिट’ दिएको थिएन । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् । जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ । सनीका लागि यो पहिलो बंगलादेशी फिल्म हो । सनीको ‘वर्क परमिट’लाई मिनिष्ट्री अफ इनफर्मेसन एण्ड ब्रोडकास्टिङ बंगलादेशले दिन […]
(ABC-SANCHAR) काठमाडौं । हवाई उड्डययन क्षेत्रमा आन्तरिक उडानतर्फ नयाँ कम्पनी एयरलाइन्स कम्पनी थपिएको छ। स्टलमा उडान गर्ने गरी शिवम एयरलाइन्सले लाइसेन्स पाएको छ। एयरलाइन्स कम्पनीको लाइसेन्सका लागि शिवमले एक वर्षअगाडि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको थियो। शिवमको निवेदनउपर मन्त्रालयको हवाई उद्योग महाशाखाले अध्ययन गरेर स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाएको थियो। सोहीअनुसार […]
(ABC-SANCHAR) बाँके । नेपालगन्ज वडा नम्बर १० को कार्यालय र ट्राफिक चोकको बीचको सडकमा गुडिरहेको KA 29B-3640 नम्बरको भारतीय टिपरमा आज दिउँसो सवा १ बजे आगलागी भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए । गुडिरहेको टिपरको चालक बस्ने भित्रपट्टि एक्कासी ब्याट्री सर्ट भएर आगलागी हुँदा अगाडिको भाग जलेर पूर्ण रुपमा नष्ट […]