०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

समाचार

बुधबार तपाईंको राशिफल

मेष : दिन सामान्य छ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्ने सम्भावना छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा […]

नवलपरासी । उपभोगका लागि अयोग्य ठहर गरिएको ६२७ क्विन्टल चिनी मंगलबार स्थानीय झरही खोलानजिक खाल्डो खनेर नष्ट गरिएको हो । उक्त चिनी २०७८ साल असार महिनामा पश्चिम र पूर्वी नवलपरासीका विभिन्न स्थानबाट बरामद गरिएको थियो । तर, चार वर्षसम्म उचित व्यवस्थापन हुन नसक्दा गोदाममै कुहिएर सडेको चिनी अन्ततः नष्ट गर्नुपरेको हो । खाद्य आयातरनिर्यात गुणस्तर […]

दाङ । घोराही लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको कार्यालय आन्तरिक तथा बाह्य तर्फको निरीक्षण अनुगमन गर्नुका साथै आवश्यक निर्देशन दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङ । पूर्वी देउखुरी भालुवाङ सहित राप्ती गाउँपालिका क्षेत्रमा प्रहरीको सुरक्षा सक्रियता बढेको देखिन्छ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी आफ्नो सेवा क्षेत्रमा दिनरात खटिरहेका छन् । हालैका दिनदेखि राप्ती गाउँपालिकामा खासगरी पाखापानी, मौरिघाटमा रातिको बेला होहल्ला गर्ने, चोरी गर्नेजस्ता घटनाहरु बढ्दै जान थालेका हुनाले प्रहरीको सुरक्षा सक्रियता बढेको […]

काठमाडौं । लामो संघर्षपछि नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकहरूले दर्जाअनुसारको सुविधा पाउने भएका छन् । बढुवा गरिएको चार वर्षपछि वरिष्ठ सईको तलबमान स्वीकृत गरी सरकारले बजेट निकासा दिएको छ  । अर्थ मन्त्रालयले सोमबार बरिष्ठ सईको तलबमानका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको हो। मन्त्रिपरिषद्को बैठकले गत बैशाखमा नै तलबमान स्वीकृती गरेको थियो । तर, अर्थ […]

नेपाल प्रहरीको १४९७ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस गर्‍यो काठमाडौं । सोमबार बसेको बढ़ुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

  काठमाडौं । उनले भने, ‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ।’ समितिको कांग्रेस सांसद रामहरि खतिवडाले नेतृत्व गरिरहेका छन् । सभापति खतिवडाको राजीनामापछि उच्चस्तरीय तथा संसदीय छानबिन समिति बनाउनुपर्ने […]

रुपन्देही । भैरहवा लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ स्थित कालिदह नाकाबाट ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा बालिकाहरुको उद्दार गरी घटनामा संग्लन देखिएका चार जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा भारतको गोरखपुर जिल्ला कम्पियरगंजको कुवर बलुवाका ३८ वर्षीया गीता गौड, सोही स्थानको १९ वर्षीया नेहा पाण्डेय, सोही क्षेत्रको कुवर […]

  काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका […]

मेष-भावनात्मक संवेदनशीलता बढ्न सक्छ। मातृपक्ष वा घरपरिवारका विषयमा विशेष ध्यान दिनु पर्ने आवश्यकता देखिन्छ। कुनै निर्णय गर्दा धैर्य र समालोचनात्मक दृष्टिकोण आवश्यक छ। आत्मनिरीक्षणबाट मानसिक शान्ति प्राप्त हुनेछ। वृष-विचारमा स्पष्टता ल्याउन संवाद महत्वपूर्ण बन्न सक्छ। पारिवारिक वा छिमेकीसँग सानो मतभेद उत्पन्न हुने सम्भावना छ। यात्रामा सावधानी अपनाउनु उपयुक्त हुनेछ। नयाँ योजनाको सम्भावना देखिन्छ तर समय […]

error: Content is protected !!