काठमाडौं । एमालेको राजनीतिमा सक्रिय हुने घोषणालगत्तै भण्डारीले पूर्वराष्ट्रप्रमुखका रूपमा प्राप्त गर्दै आएका सेवा सुविधा त्यागेको पत्र गृह मन्त्रालयमा बुझाएकी छन् । गृहसचिव सम्बोधन गरी लेखिएको पत्रमा बुधबारदेखि नै लागू हुने गरी कुनै पनि सेवा, सुविधा नलिने उल्लेख छ । सरकारले प्रदान गरेको सेवासुविधा परित्याग गर्ने भण्डारी सम्भवतः पहिलो नेता बनेकी छन् । भण्डारीको हकमा पूर्वराष्ट्रप्रमुखको हैसियतमा दिइने सुरक्षा, […]
काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ। अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो। एमसिए-नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण […]
दाङ । गत असार १२ गते घटना भए पनि प्रहरीले असार १५ गत जाहेरी दर्ता गरेपछि घटना बाहिर आएको हो । पीडित किशोरी ५६ भालुवाङ ६६ क र आरोपित किशोर ५६ भालुवाङ ६६ ए परिवर्तित नाम राखी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार आरोपित किशोरले गढवामा लागेको रात्रिकालीन […]
मेष -पारिवारिक संवेदनशीलता बढ्नेछ। घरपरिवारको अवस्था, मातापिताको स्वास्थ्य र भावनात्मक सन्तुलनमा ध्यान दिनुपर्ने हुन्छ। मन अलि अस्थिर भइरहन सक्छ, तर गहिरो आत्ममन्थनले समाधान मिल्नेछ। कुनै पनि निर्णय भावुकतामा बहिएर गर्नु बुद्धिमत्तापूर्ण हुने छैन। वृष-आज शब्दको शक्ति तपाईंको प्रमुख हतियार बन्नेछ। विचार अभिव्यक्ति स्पष्ट हुनेछ, छोटो यात्रा वा भेटघाटमा लाभ मिल्ने सम्भावना देखिन्छ। साथीभाइ वा नजिकका […]
काठमाडौं । देश काल परिस्थितीमा आएका फेरबदल संगै स्वाभाविक बन्ने थुप्रै उतार चढावका बाबजुद पनि यो यात्रा उत्साहपूर्वक एवं गौरवमय छ । यस अबधिमा कतिपय पलहरु ज्यादै कठिन नभएका होइनन तर कुनै एक पल पनि प्रहरी भएकोमा पश्चाताप गरेको छैन भने प्रहरीको रुपमा गरेका कुनै पनि काम प्रति ग्लानी वा हिनतावोध पनि छैन । मैले […]
काठमाडौं । आज (बुधबार) माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार भेटघाटमा पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन । उनले भने, ‘प्राविधिक रूपमा त यो सरकार छ भन्ने हुन्छ, राजनीतिक रूपमा यसको वैधता समाप्त भइसकेको छ । जनताको मनमस्तिष्कबाट यो सरकार विस्थापित भइसकेको छ ।’ वर्तमान सरकारले सेवा प्रवाह, सुशासन र भ्रष्टाचार नियन्त्रणमा काम […]
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि, कार्य प्रेरणा सुदृढीकरण तथा कार्यस्थलमा तनाव व्यवस्थापनका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्र.व.उ. विश्व अधिकारीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा International Corporate Trainer Mannsi Agrawal ले प्रहरी कर्मचारीहरूलाई प्रेरणादायी विचार, सकारात्मक सोच, कार्यस्थलमा तनाव व्यवस्थापन, टीमवर्क, […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा एमाले सांसद पदम गिरीले निजामति सेवा विधेयकमाथि भएको बदमासीको जिम्मा लिँदै समिति सभापति रामहरि खतिवडाले राजीनामा गर्नुपर्ने माग गरेका हुन् । निजामती सेवा विधेयकमा रहेकोे ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलबारे समितिको बैठकमा अहिले छलफल चलिरहेको छ । छलफलमा सहभागी हुँदै पूर्वकानुनमन्त्री गिरीले प्रतिवेदनमा […]
काठमाडौं । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। आजै, विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची छ। त्यस्तै, सहरी विकास, […]
काठमाडौं । उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई प्रभु बैंकका तर्फबाट १०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ । काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका […]