०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

समाचार

दुर्घटना न्युनिकरण पहिलो प्राथमिकता बर्दिया जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्वासे

बर्दिया । गुलरिया भर्खरै सरुवा भएर ट्राफिक प्रमुखका रुपमा आएका ट्राफिक प्रहरी निरीक्षक सन्दिप बेल्बासेले सडकमा हुने सवारी दुर्घटना न्युनिकरणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । सोमबार देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका बेल्बासेले बुधबार पत्रकारसंगको भेटघाटमा यस्तो बताएका हुन् । जिल्लामा भईरहेको सवारी दुर्घटना न्युनिकरण गर्न व्यवस्थित चेकजाँचसहित सवारी दुर्घटना न्युनिकरणका लागि […]

काठमाडौँ । अहिले देशका विभिन्न भागमा पश्चिमी वायु र बङ्गालको खाडीमा बनेको ‘मोन्था’ चक्रवातको प्रभाव परेकाले उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुको सक्रिय प्रभाव र अरब सागरमा बनेको न्यून चापीय प्रणालीका साथै बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को आंशिक प्रभाव देशैभरी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ […]

नवलपरासी । पुर्वपश्चिम् सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडकमा आज बिहानदेखिको वर्षाका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए। वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए। सूचना अधिकारी नेपालले भने, “बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन […]

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा, स्विस […]

मनाङ् । लगातारको हिमपात र त्यसपछि पनि कायम रहेको हिमपहिरोको जोखिमका कारण जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रामा अस्थायी प्रतिबन्ध लगाएको हो। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हिमपात रोकिए पनि पहिरो खस्ने जोखिम अझै उच्च भएकाले सुरक्षाको दृष्टिले आगामी एक सातासम्म पदयात्रा नगर्न आग्रह गरिएको हो। ‘सोमबार रातिदेखिको हिमपातले बाटो पूर्ण अवरुद्ध […]

काठमाडौं । उहाँले भेट्न खाेजेकाे र मैले पनि चाहेकाे दिन एकै परेछ, आज। ‘क्या संयाेग’ भनेर हाँस्दै कुराकानी थालेकाे ‘ल त्यसै गराैं’ भनेर छुट्दा डेढ घण्टा बितेछ। ‘रवि दाइबारे अपडेट खै?’ भनेर निरन्तर साेध्नु हुने शुभचिन्तकलाई उहाँ पूर्ववत स्वस्थ, दृढ र आत्मविश्वासी हुनुहुन्छ भन्ने जानकारी। अनि, राजनीतिक चासाे लिने/हुनेलाई अवगत गराइदिनु भन्दै उहाँले प्रष्टरुपमा चार […]

काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।​ पक्राउ पर्नेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका ६ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका ५ स्थित तीनधारेमा डेरा कोठा बस्ने २८ वर्षीय राज लामा, उदयपुरको ताप्ले गाउँपालिका ४ घर भइ भक्तपुर बस्ने २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर र रामेछापको […]

काठमाडौं । बुधवार बिहान आइजिपीको सचिवालयमा राजीनामा बुझाएको सचिवालय स्रोतले जनायो । उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए । परिवारका सबै सदस्य लण्डनमा बसोबास गर्ने र परिवारसँगै बस्ने इच्छाका कारण राजीनामा दिएको रानाभाटले निकटस्थलाई […]

काठमाडौं । राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। यो आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको उनले स्पष्ट पारेका हुन्। प्रसाईंका अनुसार यो अभियान पूर्व […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

error: Content is protected !!