ABC (क्राईमबिट) काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुंगेमा एक चिकित्सक मृत अवस्थामा फेला परेका छन् । नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डे मृत अवस्थामा भेटिएका छन् । गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घटना परेको थियो । नुवाकोटका एसपी रामप्रकाश शाहका अनुसार उनी सञ्जीवनी पोलिक्लिनकमा कार्यरत थिए […]
ABC (क्राईमबिट) बर्दिया । जिल्लाको बढैयातालका विभिन्न स्थानवाट १२.३ ग्राम लागुऔषध (ब्राउन सुगर) सहित चार जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गत पुस २८ गते बढैयाताल–२ वाट बाँकेको खजुरा गाँउपालिका वडा नम्वर २ का ३३ बर्षिय दिवश भण्डारी र वडा नम्वर ५ का २१ बर्षिय बिशाल परियार पक्राउ परेका थिए । […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्रोत उद्दरण गरि विभिन्न पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित भएका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक बिज्ञप्ती जारी गरेर सो सम्बन्धमा समाचारको विश्वसनीयताको लागि सीआईबीको स्रोत उद्दरण गर्दा प्रवक्ता सँग सम्पर्क गरेर समाचार सम्प्रेषण गर्न अनुरोध गरेको छ ।
(ABC-Sanchar) काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौँमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् ।
(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका थिए । आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् । आउँदो माघ १२ गते राष्ट्रिय सभाको […]
ABC (क्राईमबिट) बाँके । नेपालगन्ज उमहानगरपालिका वडा नम्बर १० का २७ वर्षिय प्रदीप क्षेत्रीलाई लेनदेन मुद्दामा पक्राऊ गरेको बाँके प्रहरीले जानकारी दिएको छ। क्षेत्री बाँके जिल्ला अदालत बाट २०७६ वैशाख २० गते लेनदेन मुद्दामा ६ महिना कैद सजाय पाएका हाल सम्म फरार रहँदै आएका थिए । पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय […]
ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ को २८ वर्षिय राजेन्द्र गुप्तालाई लेनदेन मुद्दामा पक्राऊ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार, पक्राउ परेका गुप्ता दाङ देउखुरी जिल्ला अदालतबाट लेनदेन मुद्दामा २ बर्ष कैद सजाय पाएका थिए । उक्त सजाए पाए पछि उनी हाल […]
(सर्मिला बोगटी) धनगढी । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक […]
(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार संघीय संसद, प्रदेश संसद र […]
(सागर थापा) दाङ । सानो घर गरिबिको कारण उथलपुथल भएको उसको जिन्दगी गरिबीको को कारण पढन नपाएको पीडा ले बिदेशीने निर्णय गरेको छ त्यही माथी भर्खरै उसको आमको मृत्यु ले उ सार्है शोकमा छ यत्तिकैमा एकान्तमा बसिरहेको हुन्छ आफ्नो मोबाइलमा आमाको फोटो हेर्दै बसिरहेको हुन्छ पछाडि बाट उसको मिल्ने साथी आउँछ …) साथी – ओ […]