(ABC-Sanchar) काठमाडौं । गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको छ । पछिल्लो समयमा बढ्दै गएको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेका स्थायी र अस्थायी पास खारेज गरेको हो । बुधबार मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘हालसम्म सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट […]
(महेन्द्र सिंह) बाँके । राप्तीसोनारी गाउँपालिकाको राप्तीपारि क्षेत्रमा आतंक मच्चाइरहेको नरभक्षी बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रणका लागि चितवनको सौराहबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले हिजोदेखि जंगलमै बास बसिरहेको छ । मानव बस्तीदेखि करिब ५ किलोमिटरभित्र फत्तेपुर जङ्गलमा बाघको ताजा पाइला फेला पारेपछि टोलीले मंगलबार सम्भावित स्थानमा आहारास्वरुप भैंसीको एउटा […]
ABC (क्राईमबिट) इलाम । सूर्योदय नगरपालिका ३ साविक पशुपतिनगर गाविस ३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए । इलामका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीको विशेष खोज अनुसन्धानबाट आफ्नै […]
ABC (क्राईमबिट) दाङ । नेपाल प्रहरीको नक्कलि सई बनि ठगि गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जना पक्राउ गरेको छ । घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलिले घोराही निबासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले बताए । उनले सिआईबिकै नक्कलि सई बनेर धाक धम्कि देखाई घोराहीको […]
(महेन्द्र सिंह) बाँके । राप्तीपारी मान्छे खाने मार्ने बाघ बुधबार बेलुकासम्म कतै फेला परेको छैन । बाघको पाइला अनुसार सम्भावित स्थान मंगलबार पत्ता लागेपनि बुधबार रातीसम्म पनि फेला पार्न नसकिएको हो । बाघ खोज्न राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधी, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका […]
(सागर थापा) बाँके । मोबाइल चोरी कार्यमा संलग्न भारत जिल्ला श्रबस्ती ग्राम बगौडा पोस्ट भचकाही घर भएका बर्ष २४ का बाबुलाल पासवान ५ वटा चोरी गरी ल्याएको मोबाइल सहित १ जना अगैयाबाट प्रहरीले पक्राउ गरेको छ । विभिन्न होटल पसल घर रेष्टुरेन्टहरुबाट मोवाईल चोरी भएको गुनासो आए पछी ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उक्त […]
ABC (क्राईमबिट) बर्दिया । प्रहरी प्रमुख प्रहरी एसपी ईश्वर कार्कीले प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको आइतबारको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका प्रहरी हवल्दारहरुलाई एसपी कार्कीले मंगलबार आयोजित एक […]
(सागर थापा) दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी एसपी सुरेश काफ्लेले प्रहरी जवानबाट प्रहरी हवल्दारमा बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालको आइतबारको पत्रादेशानुसार जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा पदोन्नती भएका प्रहरी हवल्दारहरुलाई एसपी […]
ABC (क्राईमबिट) काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धमा यहाँ आयोजित अन्तरक्रियामा उनले सरोकार भएका सबै पक्षको समन्वय र सहकार्यमा मात्र भ्रष्टाचार न्यूनीकरण भएर जाने उल्लेख गरे । ‘अख्तियार मात्रैको जिम्मामा छाडिदिएर भ्रष्टाचार रोकिन्न, यसमा राज्यका निकाय, सङ्घसंस्था, […]
(ABC-Sanchar) जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेका छन् । सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश नं. १–०२–०४५ प। ८२७ नम्बरको २२० सी.सी.को प्लसर मोटरसाइकलमा सवार रहेका खातीलाई मोटरसाइकल तथा […]