१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

चितवन राष्ट्रिय निकुञ्जको हात्तीले आक्रमण गर्दा १ नेपाली सैनिकको मृत्यु

ABC (क्राईमबिट) चितवन । केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको थियो । हात्तीले कुल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे […]

ABC (क्राईमबिट) रोल्पा । सुनछहरी गाउँपालिका वडा नं ४ स्युरीमा एक शिक्षक झुन्डिएको अवस्थामा फेला परेका छन् । सुनछहरी गाउँपालिका वडा नं ४ फुलवारी टोल स्थित श्री सिद्ध प्राथामिक विद्यालयमा कार्यरत २८ वर्षीय धन बहादुर विक माघ महिनाको १ गते शनिवार साझ आफ्नै घरको उपल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय स्यरीका हवल्दार बेगम […]

(ABC-Sanchar) काठमाडौँ । देशकै ठुलो सुपर मार्केट भाटभटेनीले आफ्नो बिक्रि कक्षमा मापदण्ड विपरीत मासु भण्डारण तथा विक्रिवितरण गरेको भेटिएको छ । मासुजन्य पदार्थ उत्पादन, प्रशोधन तथा विक्री वितरण सम्बन्धी निर्देशिका, २०७३ अनुसार फ्रोजन मिट माइनस १८ डिग्री सेल्सियस वा सो भन्दा तलको तापक्रममा भण्डारण गर्नुपर्ने भए पनि पुल्चोक, ललितपुरस्थित भाटभटेनीले भने ढक्कन नै नभएको फ्रिजरमा […]

ABC (क्राईमबिट) बिरगंज । पर्सा जिल्लाको ग्रामिण भेगका नाकाहरुबाट अहिले अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करीको लाईन ब्यापकरुपमा सुचारु भएको छ । अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करहरुले सिमावर्ती भारतिय बजारबाट प्रतिबन्धित कुखुराको चल्ला भारतिय नम्बरको मोटरसाईकलमा लोड गरी नाकामा रहेका प्रहरीको सहयोगमा पर्साको ग्रामिणतर्फ भित्रियाईरहेका छन । अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करीले पर्सा […]

ABC (क्राईमबिट) सुर्खेत । बुदबुदीमा राति कोइला बालेर सुतेका चार जना मृत फेला परेका छन्। प्रहरीका अनुसार शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन जना बालकको मृत्यु भएको हो। प्रहरीले शनिबार राति साढे सात बजेमात्रै घटनाबारे जानकारी पाएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदबहादुर विष्टले घरको कोठाको खाटमुनि कोइला […]

(ABC-Sanchar) काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी नयाँ आदेश जारी गरेको हो । रात्रिकालीन व्यवसाय बन्द गर्ने गरिने मन्त्रिपरिषद्को बैठकले जारी गरेको नयाँ आदेशमा उल्लेख छ । बैठकको निर्णय अनुसार राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका कतिपय सिनियर एसपीहरुले इन्चार्ज पाएका छैनन् । तर, केहीलाई भने बढुवा भएको एक महिनामै जिल्ला इन्चार्जमा पठाइएको छ। ती भाग्यमानी एसपी हुन् चक्रराज जोशी । गत महिना बढुवा भएका उनले सुरुमा त्रिपुरेश्वरस्थित उपत्यका सुरक्षा बिशेष गणको इन्चार्ज पाए । हालको सरुवामा उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखमा रुपमा पठाइएको […]

(ABC-Sanchar) वासिंगटन । बेइजिङले सन् २०२२ को शीतकालीन ओलम्पिक अगाडि कोरोनाभाइरस संक्रमणलाई देखाउँदै अन्य प्रतिबन्धात्मक प्रयास गरेकाले अमेरिकाले जनवरी १९ देखि चीनका लागि हुने सबै व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाउने जनाएको छ । अर्को हप्तादेखि २०२२ बेइजिङ शीतकालीन ओलम्पिक अघि बेइजिङका लागि कुनै पनि व्यावसायिक उडानहरू नहुने सम्भावना रहेको सीएनएनले जनाएको छ । जनवरी १९ मा […]

ABC (क्राईमबिट) कैलाली । घोडाघोडी नगरपालिका–४ जनकपुरबाट वडा सदस्यसहित पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं डिएसपी बेदप्रकाश जोशीले जानकारी दिए । घोडाघोडी नगरपालिका–४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, सोही वडाका वडा सदस्य लक्ष्मी रुद्र न्यौपाने, शिक्षक होमप्रसाद सुवेदी, स्थानीय व्यापारी राजु भट्टराई र जर्बजस्ती करणी गर्ने प्रकाश सुबेदीलाई इलाका प्रहरी कार्यालय […]

(ABC-Sanchar) धनगढी । कैलाली जिल्लाको टिकापुरमा प्राधिकरणका इञ्जिनीयर रत्नप्रसाद श्रेष्ठ नेतृत्वको टोलीले विमानस्थलको प्रारम्भिक सर्वेक्षणको काम सुरु गरेको हो । विमानस्थल सञ्चालनका लागि लामो समयदेखि प्रयास हुँदै आए पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक संरचना निर्माणका लागि दुई करोड बजेट विनियोजन गरेपछि प्राधिकरणको टोली पहिलो चरणको सर्वेक्षणका लागि आएको इञ्जिनीयर […]

error: Content is protected !!