(ABC-Sanchar) दाङ । आर्थिक वर्ष २०७६/०७७ मा घोराही उपमहानगरपालिकाले ‘पदाधिकारीको पारिश्रमिक’ खर्च १ करोड ४८ लाख २० हजार बजेट विनियोजन गर्यो। मेयर, उपमेयर तथा वडाक्ष्यक्षको पारिश्रमिकका लागि गरिएको यो विनियोजित रकम त्यो वर्ष पूरै खर्च भयो। त्यसपछि गत आर्थिक वर्षमा उपमहानगरले पारिश्रमिक बजे पहिलेकोभन्दा ५० लाखभन्दा बढायो। गत आर्थिक वर्ष उपमहानगरले पदाधिकारीको पारिश्रमिक खर्चतर्फको बजेट […]
(नवराज राना मगर) प्युठान । बागचौर नगरपालिका ३ पुत्लीबासबाट रिले प्रशासन गर्दै आएको रेडियोको त्यही रिले स्टेसनबाट नै गएराति टान्समिटर चोरी भएको हो । बिहिवार राति सम्म प्रशारण गरेर बन्द गरेको रेडियोको ट्रान्समिटर शुक्रबार बिहान खोल्दा रेडियो नबजेपछि रिले स्टेसनमा जादा ट्रान्समिटर चोरी भएको पाइएको हो । स्टेसनको ढोका फोडेर ट्रान्समिटर मात्रै चोरी भएको रेडियोका […]
(सर्मिला बोगटी) धनगढी । पश्चिम नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड माघी सुरु भएको छ। माघे संक्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन आज घर घरमा सुँगुर काट्ने चलन छ। जसलाई ‘जिता मरना दिन’ भनिन्छ। पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायत परिकार बनाएर जाँडरक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने […]
ABC (क्राईमबिट) स्याङ्जा । वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनेर एक लाख ३५ हजार घुस लिएको फेलापरेको छ । स्याङ्जाको भीरकोट नगरपालिका–९ का वडाअध्यक्ष भीमबहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको हो । वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुटो विवरणका आधारमा बदनियत तरिकाले गलत […]
(ABC-Sanchar) बिरगंज । होटेल व्यवसायि संघ पर्साद्वारा बिरगंज महानगर प्रमुख बिजय कुमार सरावगिलाई ज्ञापनपत्र बुझाएको छ । आज संघका अध्यक्ष दिपकमान श्रेष्ठको नेतुत्वमा गएको टोलिले मेयरको कार्यकक्ष मै पुगि ज्ञापनपत्र बुझाएका थिए । दुई बर्ष देखि कोरोनाकालमा सबैभन्दा बढी मारमा परेको होटेल व्यवसाय रहेको हुदा होटेल तथा पर्यटन क्षेत्रलाई नेपाल सरकारले अति प्रभाबित क्षेत्र घोषणा […]
(ABC-Sanchar) बाँके । नेपालगञ्ज उपमहानगरपालिका र बेद उप्रेती ट्रष्टको सहकार्यमा स्थापना भएको यो म्युजियम २०७६ माघ १ गते देखि सञ्चालनमा आउन लागेको हो । Cosmic Air को Fokker 100 जेट विमान भित्र यो म्यूजियन सञ्चलन भएको छ । यो म्युजिम मनोरंजन युवा पुस्तालाई उत्प्रेरित गर्ने,हवाई इतिहास बारे जानकारी गराउने,उड्ययन क्षेत्रको वर्तमान अवस्था र भविष्यका सम्भावना […]
(सर्मिला बोगटी) धनगढी । शुक्रबार अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–७ गैडास्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्याक्टरबाट सो काठ बरामद गरेको हो । गोदावरी नगरपालिका–७ बस्ने २६ वर्षीय हर्क कुमालले चलाएको से १ त ८८६७ नम्बरको ट्याक्टरमा बालुवाभित्र ५५ थान सालको काठ फेला पारी ट्याक्टर र चालकसहित नियन्त्रणमा लिएको […]
(नन्दु यादव) नवलपरासी । प्रतापपुर गाउपालिका वडा न ४ठुलाे खैरटवामा अाज देखि T-10दुक्कि प्रतियाेगिता सुरु भएकाे छ ।ठुलाेखैरटवा क्रिकेट युवा क्लबका अध्यक्ष रन्जित यादवकाे अध्यक्षता तथा नेपाली कान्ग्रेसका जिल्ला सचिव युवा नेता उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा मा अाज बिधिवत रुपमा प्रतियोगिता उदघाटन भएकाे हाे।उदघाटन कार्यक्रम समाजसेवी जयगाेबिन्द यादव ले स्वागत मनत्ब्य दिनु भएकाे थियाे भने […]
(ABC-Sanchar) बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ । गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा लिनका लागि पुग्ने नागरिकले अनिवार्य खोपको पूर्ण […]
(ABC-Sanchar) तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो । गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण ल्याउन ढिला भएको थियो । असी वर्ष नाघेका नागरिकलाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र अन्यलाई सहुलियत दरमा एम्बुलेन्स […]