१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

राष्ट्रिय निकुञ्जहरुमा आईतबारदेखि राष्ट्रिय बाघ सर्वेक्षण गणना सुरु हुँदै

(ABC-Sanchar) बाँके । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा आज विशेष कार्यक्रमका बीच सुरु गर्न लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा रामचन्द्र […]

(ABC-Sanchar) काठमाडौं । नेपालबाट मलेसिया हुँदै जापान जान हिडेका ३६ जना नेपाली क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसिया मा अलपत्र परे पछि ३४ नेपालीको नेपाल उद्धार भएको छ। जापान जानको लागि मलेसियामा ट्रान्जिट भएको थियोे ।तर जापान सरकारको हाल फैलिरहेकोनयाँ कोभिड-१९ ओमिक्रोन संक्रमणको नयाँ नियमहरु लागाय पछि ३६ नेपाली रोकियका थिए ।३६ जना नेपाली मध्यमा ३४ जना […]

ABC (क्राईमबिट) धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा भारतीय नम्बर भएको जीपले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। पुर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकमा DL1ZC 4754 नम्बरको भारतीय जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका स्थानीय ६५ बर्षीय तारा नाथको घटनास्थलमै ज्यान गएको हो। आइतबार बिहान करिब ६ बजेको […]

(ABC-Sanchar) काठमाडौं । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । राप्रपाको अध्यक्षमा थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका हुन् । पराजित भएपछि थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको आरोप लगाएका छन् । यद्यपि, उनले पराजयलाई सहर्ष स्वीकार गर्ने बताएका छन् । उनले २०६३ सालदेखि […]

ABC (क्राईमबिट) महोत्तरी । एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र […]

(ABC-Sanchar) दाङ । तुलसीपुर नेकपा माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकामा नयाँ कमिटी गठन गरेको छ । शनिबारको बैठकले खुसीराम चौधरीको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको हो । त्यस्तै उपाध्यक्षहरुमा यज्ञबहादुर केसी, मनकुमारी महत (शान्ती), र मोहन थापालाई चयन गरिएको छ । त्यस्तै सचिबमा तुलाराम भण्डारी (बारुद), सहसचिबमा भिमबहादुर चौधरी, कोषाध्यक्षमा अम्मर नेपाली (माईकल) लाई सर्वसम्मत चयन […]

ABC (क्राईमबिट) काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औँ डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो । प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ शान्ति सैनिक मिशन […]

ABC (क्राईमबिट) कैलाली । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराको बिदाइ गरीएको छ २०७७ साल भदौ १५ गते इलाका प्रहरी कार्यालय सुखडमा आएका (डीएसपी) सागर बोहरा सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायल डोटीमा सुरुवा भए पछि शनिवार बिदाइ गरीएको हो। प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार उनि सहित देशका ९५ जना प्रहरी नायब […]

(ABC-Sanchar) मुगु। हिमाली जिल्ला मुगुमा एक सातादेखि विद्युत सेवा अवरुद्ध हुँदा सदरमुकाम गमगढीलगायत आसपासका दर्जनौं बस्ती अन्धकार बनेको छ। बिजुली नहुँदा स्थानीय मोबाइल चार्ज गर्न समेत सय रूपैयाँ तिर्न बाध्य भएका छन्। जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक मोबाइल चार्ज गरेको सय रूपैयाँ लिने गरेका छन्। नेपाल विद्युत प्राधिकरण […]

error: Content is protected !!