१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

पेरुमा हात खुट्टा बाँधिएको अवस्थामा भेटियो सयौं वर्षअघिको मम्मी फेला

काठमाडौं । पेरुमा एउटा दुर्लभ मम्मी फेला परेको छ। सामान्यतः परापूर्वकालमा इजिप्ट क्षेत्रका मानिसहरुले मृत व्यक्तिलाई मम्मी बनाउँथे। ब्यान्डेजले शरीर पुरै बेरेर उनीहरुलाई कफिनमा गाड्ने गर्थे। पुरातत्वविदहरुले आजभोली त्यस्ता मम्मी उत्खनन् गरिरहन्छन्। जुन सामान्य रुपमा लाशजस्तै हुन्छन्। तर पेरुपमा भने हात र खुट्टा डोरीले बाँधिएको मम्मी भेटिएको छ। पेरुका पुरातत्वविदका अनुसार हात र खुट्टा बाँधिएको […]

(ABC-Sanchar) दाङ । तुलसीपुरमा लगाउन लागेको मेला महोत्सवको बिरोधमा फेन्सी व्यवसायी लगायत व्यवसायीहरुले विरोध र्‍याली निकाल्नुका साथै तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालय घेराउ गर्नुका साथै ज्ञापनपत्र बुझाएका छन् । कोरोना महामारीको तेस्रो भेरियन्त ‘ओमिक्रोन’ भाइरसको संक्रमण फैलिरहेको अवस्थामा मेला महोत्सव सान्दर्भिक नभएको भन्दै तुलसीपुरका व्यवसायीहरुले आज शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघको […]

ABC (क्राईमबिट) दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिहीबार कोइलाबास नाकाको स्थलगत अनुगमन तथा अवलोकन गरेका छन् । प्रमुख रेग्मीले भारतसंग सिमाना जोडिएको कोइलाबास नाकाको स्थलगत अनुगमन तथा अवलोकनका क्रममा जिल्लामा रहेका ७७ वटा अन्र्तराष्ट्रिय सीमा स्तम्भहरुको बारेमा जानकारी लिएका हुन् । जिल्लामा रहेका ७७ […]

ABC (क्राईमबिट) काठमाडौं । एसएसपी अशोक सिंहको पहिलो पटक कात्तिक १० मा भैरहवा विमानस्थल प्रमुखका रुपमा सरुवा भयो । गृह मन्त्रालयले कात्तिक १० मा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपीको काज सरुवा गरेको थियो । एसएसपी सिंहलाई काठमाडौंबाट हटाएर एसएसपी सुदीप गिरीलाई काजमा लगिएको थियो । तर, रातारात एसएसपी सिंहको सरुवा रोकियो । एक वर्ष नपुग्दै […]

(ABC-Sanchar) काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक निस्शुल्क बस सेवा शुभारम्भ कार्यक्रममा उनले अरु यात्रुसँगै यात्रा गरेका हुन्। रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री आलेले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन्। विमानस्थलको आन्तरिक हवाई […]

ABC (क्राईमबिट) काठमाडौं । ढिलो भएपनि सशस्त्र प्रहरीका रिक्त पदमा बढुवा प्रक्रिया अघि बढेको छ । एसएसपीका रिक्त ११ पदमा केही दिनअघि कामु एसएसपी तोकिएको छ । बढुवा गर्न चार वर्षे पदावधि नपुगेपछि कामु दिइएको हो । एसपीहरु प्रविण कँडेल, विष्णु प्रसाद भट्ट, दिग विजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल प्रसाद तिउसिना, निरकृष्ण अधिकारी, […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा लगभग ३० बर्षको गौरवशाली एवं चुनौतीपुर्ण सेवा अबधि देश र जनताको सेवा र सुरक्षामा समर्पित भई प्रहरी नियामवली, २०७१ (संशोधन सहित) को नियम १२७ को (१-क-५) बमोजिम सेवा निवृत्त हुनु भएका यस प्रतिष्‍ठानमा कार्यरत प्रहरी निरीक्षक ज्योति कमल गुरुङज्यूलाई २०७८ मंसिर १५ गते यस प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त […]

(ABC-Sanchar) काठमाडौं । बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ । गत कात्तिकको बाढीले सप्तरीको मात्रै आठ हजार २६८ हेक्टरमा लगाइएको आठ करोड २६ लाख ८५ हजार मूल्य बराबरको धानबाली नष्ट […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ रेलवे अध्यादेश–२०७८ जारी गरेसँगै धनुषाको इनरुवामा १४ महिनादेखि थन्किएका दुई थान रेल सञ्चालन गर्न कानूनी अड्चन फूकेको छ । रेल सञ्चालन गर्न कानूनी बाधा फुके पनि तुरुन्तै यी रेल सञ्चालन हुन नसक्ने देखिएको छ । नेपाल रेलवे कम्पनीले कानूनका साथसाथै बजेट पनि आवश्यक रहेको बताएको छ । […]

(ABC-Sanchar) काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री सशी श्रेष्ठले भूमिहीनको हातमा चाँडै लालपूर्जा पुग्ने गरी सरकारले काम सुरु गरेको बताएकी छन्। अघिल्लो सरकारले भूमिहीनका लागि थुप्रै काम गरेको दाबी गरेपनि यथार्थमा त्यसो नरहेको माओवादी केन्द्र भोटेकोसी गाउँपालिकाको प्रथम सम्मेलनमा मन्त्री श्रेष्ठले बताइन्। भूमिहीनको समस्या समाधानमा प्रचार अनुसारको १० प्रतिशत काम पनि ओली नेतृत्वको […]

error: Content is protected !!