१७ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

समाचार

बढी सम्पत्ति जोडेको भन्दै अर्थका अधिकृत विरुद्ध भ्रष्टाचारको मुद्दा

(ABC-Sanchar) काठमाडौँ । अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सात सय रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोही रकम बराबरको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनलाई २०५९ […]

ABC (क्राईमबिट) काठमाडौं । अवकाशपछि राजनीतिमा लाग्ने तयारीमा जुटेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मुख्यतय दुई वटा तनाव झेलिरहेका थिए । एउटा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो भने, अर्काेतर्फ सर्लाही इन्काउन्टर घटनामा उनी पनि मुछिएका थिए । दुई वटा तनावमध्ये खनालले एउटा तनाव भने हल गरेका छन् । निकै दौडधुपपछि आफूविरुद्धको भ्रष्टाचार […]

ABC (क्राईमबिट) काठमाडौं । अवकाशपछि राजनीतिमा लाग्ने तयारीमा जुटेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मुख्यतय दुई वटा तनाव झेलिरहेका थिए । एउटा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो भने, अर्काेतर्फ सर्लाही इन्काउन्टर घटनामा उनी पनि मुछिएका थिए । दुई वटा तनावमध्ये खनालले एउटा तनाव भने हल गरेका छन् । निकै दौडधुपपछि आफूविरुद्धको भ्रष्टाचार […]

ABC (क्राईमबिट) काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेन्ट सिस्टम’ को सुरुवात गरेको छ । बिहीबारबाट लागू हुने गरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाहीस्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको सुरुवात गरेको हो । तत्काल ट्राफिक जरिवाना भुक्तान गर्ने प्रणाली शुभारम्भ कार्यक्रममा […]

ABC (क्राईमबिट) दाङ । प्रहरीले एक लाख ९७ हजार रुपैयाँ नगद सहित ६ जना जुवाडे पक्राउ परेका छन् । गयराति साढे १० बजे घोराही १३ डुम्मर गाउँ निवासी ३२ वर्षिय निमबहादुर भण्डारीको घरमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा एक लाख ९७ हजार रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द […]

ABC (क्राईमबिट) रुपन्देही । वुटवल उपमहानगरपालिका-५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका-७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार, ५८ वर्षीय पदम सुनार र सोही […]

(ABC-Sanchar) डोल्पा । हप्तादिन अघि सुत्केरी भएर स्वास्थ्यमा समस्या आएपछि डोल्पोबुद्ध गाउँपालिका–६, की २५ वर्षीया छेवाङ गुरुङको बुधबार साँझ हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उनी हप्ता दिन अघि घरमै सुत्केरी भएकी थिइन्। स्थानीय पेमा गुरुङका अनुसार सुत्केरी भइसकेपछि स्वास्थ्यमा समस्या देखिएको र शरीर सुन्निदै गएपछि उनलाई हेलिकोप्टरमार्फत सुर्खेत पठाएको हो। राष्ट्रपति महिला उद्धार कार्यक्रममार्फत गुरुङको उद्धार […]

(ABC-Sanchar) काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले राजीनामा दिने संकेत गरेका छन । बुधबार विहान देउवा निवास बूढानीलकण्ठमा देउवा पक्षले महाधिवेशनको चुनावी रणनीति र पदाधिकारीमा दाबी प्रस्तुतका लागि बैठक राखेको थियो । सो बैठकमा पनि खाणले २२ वर्षदेखि निरन्तर केन्द्रीय कार्यसमिति रहेको भन्दै अब महामन्त्री बन्न चाहेको बताएका थिए । खाण सरकारको सेकेन्ड म्यान (गृहमन्त्रीसहित दोस्रो […]

ABC (क्राईमबिट) बाँके । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ । गत शुक्रबार पिकनिकको क्रममा दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए । सोही बिषयलाई लिएर बुधबार […]

(ABC-Sanchar) बाँके । भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिन्भयो […]

error: Content is protected !!