(ABC-Sanchar) काठमाडौँ । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको छ । आज (सोमबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक कार्यक्रमका बिच निगमलाई अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थको ढुवानी अनुमति प्रमाणपत्र जारी गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन मन्त्री प्रेम आलेले आफूले मन्त्रालय अनावश्यक खर्च कटौती गर्दै लागको दाबी […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनामा सिपाहीले सेवा अवधिको १६ बर्षमै जागिरबाट अवकाशमा जान मिल्ने व्यवस्था भएपछि अन्य सुरक्षा निकायमा पनि त्यसबारे माग बढ्दो छ। पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा सो व्यवस्था ल्याएपछि वाहवाही पाएका थिए। नेपाली सेनामा १६ बर्षमा जागिर छाड्न पाउने र २० बर्षपुगेपछि पेन्सन पाउने व्यवस्था भएपछि सोही व्यवस्था प्रहरीमा पनि लागू हुनुपर्ने […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थपिने प्रबल सम्भावना देखिएको छ । एसएसपीको दरबन्दी रहेको लागूऔषध नियन्त्रण ब्यूरोमा डिआइजीको सरुवा भएसँगै गृह मन्त्रालय दरबन्दी थप्ने पक्षमा देखिएको छ । गत शनिबार डिआइजी मुकुन्द आचार्यलाई ब्यूरोमा काज सरुवा गरिएको हो । ब्यूरोमा केही समयपछि डिआइजीकै दरबन्दी राख्ने यौजनाअनुसार उनको काज सरुवा गरिएको […]
(सागर थापा) दाङ । के हो त मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का […]
(ABC-Sanchar) काठमाडौं । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी इ-सेवामा सर्वसाधरणको विश्वसनीयता घट्दै गएकाे छ । इ-सेवामा विभिन्न समस्या देखिन थालेपछि सर्वसाधरणको विश्वसनीयता घट्दै गएकाे हाे । सर्वसाधरणले इ-सेवामा गलत भुक्तानी, फिर्ताको प्रक्रिया झन्झटिले प्रक्रिया, इ–सेवामा रकमलाेड नहुने लगयतका समस्याकाे सामना गर्नु परेकाे छ । बैंकबाट लाेड गरेकाे पैसा इ-सेवाकाे खातामा नआएकाे भन्दै […]
ABC (क्राईमबिट) बाँके । सशस्त्र प्रहरीले नेपालगन्जबाट भन्सार छली गरेर ल्याइएको ठुलो परिमाणमा वुलन कुर्ता बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट आज बिहान ४ बजे सशस्त्र प्रहरी सहायक निरीक्षक सोमराज शर्माको कमान्डमा गएको टोलीले नेपालगन्ज १७ परसपुर नर्सरीबाट राम्रो खालको ७० पिस वुलन कुर्ता बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक […]
ABC (क्राईमबिट) काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ५० हजार रकमसहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर, काठमाडौँ र महानगरीय प्रहरीवृत्त दरबारमार्गको टोलीले उक्त रकमसहित हिरोसी खनाललाई गए राति पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित विइङ ह्युमन कपडा पसलमा जाँचका क्रममा […]
(ABC-Sanchar) काठमाडौं । आईतबारदेखि एक अमेरिकी डलरको बिक्री दर १२०.५७ र खरिद दर ११९.९७ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै राष्ट्र बैंकले डलरको भाउ तोकेको हो । यसैगरी, आज एक यूरोको बिक्री दर १३६.२५ र खरिद दर १३५.५७ रुपैयाँ र पाउण्ड स्र्टलिङको बिक्री दर १६०.११ र खरिद दर […]
(ABC-Sanchar) दाङ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । चौधरीलाई वनजङ्गल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिब सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ […]
(ABC-Sanchar) काठमाडौं । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए ।“भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ,” उनले भने । देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा […]