ABC (क्राईमबिट) दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्ब। १२ उरहरी निवासी रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरी (विक्कीं) सहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले शनिबार विवेकसिंह ठकुरी (विक्की), सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । उनीहरुमाथि २०७६ […]
ABC(क्राईमबिट) काठमाडौं । १ करोड २२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३, ताहाचलका २८ वर्षीय रोजन भुजेल रहेका छन्। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले भुजेललाई बुधबार काठमाडौंको कालीमाटी र भण्डारीलाई बिहीबार काठमाडौंको एयरपोर्ट क्षेत्रबाट पक्राउ […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल सुटुक्क भारत भ्रमणमा निस्केका छन् । बिहिबार सौर्य एयरलाइन्सबाट झापा हुँदै उनी भारत लागेका हुन् । झापाबाट भारतको बागडुरा विमास्थल हुँदै उनी हैदारावादतर्फ लागेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अवकाशपछि महानिरीक्षक हुने प्रतिस्पर्धामा रहेका एआईजीको भारत […]
(महेन्द्र सिंह) बाँके । नेपाल प्रहरीमा मिति २०४८।०८।१७ गते नेपाल प्रहरी संगठनमा प्रवेश गरि देशका विभिन्न जिल्लाहरुमा अनवरत रुपमा देश र जनताप्रति निष्ठापुर्वक समर्पित भई संगठनले दिईएको जिम्मेवारीलाई त्रुटिरहित ढंगले ईमान्दारिताका साथ सफल कार्यकाल पुरा गरि सेवा अवधिको आधारमा अनिवार्य अवकास भई जान लाग्नु भएका प्र.ना.नि.रमा श्रिषलाई जि.प्र.का.बाकेको तर्फबाट बिदाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न भएको […]
(ABC-Sanchar) काठमाडौं । शुक्रबार दिउँसो सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा भीषण आगलागी भएको छ । आगलागी भएपछि आगो नियन्त्रण गर्न काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको दमकल खटिएको बताइएको छ । आगलागीबाट कति क्षति भयो भन्ने सन्दर्भमा आगलागी नियन्त्रणमा लिएपछि पूरा विवरण आउने महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको […]
ABC (क्राईमबिट) काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ । झिटीगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सोमबारदेखि भन्सार कायालयले यात्रुले ल्याउने […]
ABC (क्राईमबिट) कैलाली । धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् । उनीमाथि आफ्नो छोरा नाता पर्ने ३ वर्षका बालक निशान्त थापामगरलाई विषादी खुुवाएर हत्या गरेको आरोप लागेको छ । निशान्त मागीका श्रीमान बहादुर रोकायाका कान्छी श्रीमती निर्मलाका छोरा हुन् । बालकको मृत्युपछि आफ्ना […]
ABC (क्राईमबिट) दाङ । जन्मदिन मनाउन होटलमा गएका एक यूवकको पश्चात होटल सञ्चालक सहित १२ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १५ परिवार नियोजन संघ देखी डिके पेट्रोल पम्प जाने बाटोमा रहेको फ्रेण्डस फेम्ली होटेल एण्ड लजमा जन्मदिन मनाउने कार्यक्रममा गएका घोराही १७ गुलरीयाका २२ बर्षिय गणेश पौडेलको मृत्युभएको थियो । यही मंसिर […]
(ABC-Sanchar) चितवन । भरतपुर महानगरपालिका २९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास गाउँपालिका घर भएकी अन्दाजी ५५ वर्षीया चन्द्रकुमारी सार्कीको घटनास्थलमानै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०३–००१ प ४२४९ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना६ख […]
(महेन्द्र सिंह) बाँके । नेपालको छिमेकी देश भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरिन्ट देखिएको छ। दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा विश्वलाई त्रसित बनाउने ओमिक्रोन भेरियन्ट फेला परेको पुष्टि भएको बीबीसीले जनाएको छ। भारत सरकारका एक प्रवक्ताका अनुसार ६६ र ४६ वर्षका दुई पुरुषमा ओमिक्रोन देखिएको हो। यस्तै उनीहरूको संम्पर्कमा आएका सबै व्यक्तिको परीक्षण गरिएको […]