१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

समाचार

लागूऔषध प्रयोग र ओसारपसार विश्वकै चुनौती महानिरीक्षक : क्षेत्री

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागूऔषधको अवैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताएका छन् । उनले लागूऔषध उत्पादन, खरिद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि हुँदै जानुले समस्या बढाइरहेको उल्लेख गर्दै कुलतमा फसेका युवालाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए । आसरा सुधार केन्द्र रानीबारीको […]

(ABC-Sanchar) बिरगंज । नेपाली कांग्रेस पर्साको जिल्ला कार्यालय आफ्नै भवन वीरगंज महानगरपालीका वडा नं.२४ मा सर्न लागेकोले सो शुभ अवसरमा नेपाली कांग्रेस पर्साद्धारा नेपाली कांग्रेसको चार तारे झण्डा झण्डोतलन गरि उदघाटन गरिएको थियो । नेपाली कांग्रेस पर्साकाे जिल्ला कार्यालय आत्माराम ओझा/दुखा सहनी स्मृति भवनमा आज आत्माराम ओझाजीकाे भतिजा सत्येन्द नारायण ओझा तथा दुखा सहनीकाे श्रीमती […]

(महेन्द्र सिंह) बाँके । प्रहरीले नेपालगन्जबाट अवैध रुपमा रुपैडिया भन्सार छली ल्याइएका राँगा नियन्त्रणमा लिएको छ। शुक्रबार नेपालगन्जको कोरियनपुरबाट बेवारिसे अवस्थामा रहेका ४ राँगालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार प्रति राँगाको मुल्य ८० हजार रहेको छ। विशेष सुचनाको आधारमा प्रहरीले राँगा नियन्त्रणमा लिएको हो । भने, बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएका ती राँगालाई आवश्यक […]

ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी प्रभाग तारकेश्वर, नेपालटारमा नव-निर्मित भवनको आज एक कार्यक्रम बिच समुद्धघाटन भएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा नगर उप-प्रमुख भवानी डोटेल, महानगरीय प्रहरी परिसर काठमाण्डौका एसएसपी अशोक सिंह र महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले संयुक्त रूपमा भवन समुद्धघाटन गर्नुभएको थियो । महानगरीय ट्राफिक प्रहरी प्रभागको नव-निर्मित […]

(ABC-Sanchar) काठमाडौँ । नेपाल पत्रकार महासङ्घले गण्डकी प्रदेश सरकारले हालै संसद्मा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई फिर्ता लिन माग गरेको छ । प्रस्तावित विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं संविधानको मर्म र भावनाविपरीत रहेको जनाउँदै महासङ्घले तत्काल विधेयकलाई अगाडि नबढाउन प्रदेश सरकारसँग आग्रह गरेको हो । महासङ्घले विधेयकमा रहेका कतिपय प्रावधान […]

(सागर थापा) बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जको समन्वयमा ट्राफिक प्रहरी,जनपद प्रहरी तथा नगर प्रहरी समेतको संयुक्त टोलीले झरी बर्षामा जिल्ला ट्राफिक प्रमुख राजु भण्डारी र वडा प्रहरी प्रमुख डिल्ली खड्का नगर प्रहरी लागएतले बाँके जिल्लाको नेपालगंज स्थित नेपाल भारत सिमाना जमुना,चारबाहिनी चोक,भेरी अस्पताल अगाडि चोक,गणेशमान चोक,बिपी चोक लगायतका […]

(सागर थापा) दाङ । आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस देशभर पुजापाठ गरेर मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आज फलामबाट बनेका सामग्री तथा गाडीहरूको पूजा पनि गरिन्छ । द्वापर […]

(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी बाँकेले भारतबाट बिना भन्सार ल्याइएका अवैध सामाग्री पक्राउ गरेको छ। जिल्ला प्रहरीबाट प्रहरी बाँकेबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याउदै गरिएका १ लाख रुपैयाँ बढीका अवैध सामाग्रीलाई नेपालगन्ज १० स्थित ट्राफिक चोकबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले एबिसी संचारलाई जानकारी दिएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । राज्यका प्रमुख सुरक्षा निकायहरूमा जागिर खान इच्छुक किशोरकिशोरीको आकर्षण बढेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रिक्त दरबन्दीका लागि विभिन्न समयमा आह्वान गरेको खुला तथा समावेशी प्रतिस्पर्धाबाट जागिरका लागि आवेदन गर्नेहरूको सङ्ख्या बढ्नुले यसको सङ्केत गर्दछ। नेपाल प्रहरीले केही महिनाअघि पाँच हजार २२७ जना प्रहरी जवानको माग गरेको […]

ABC (क्राईमबिट) दाङ । तुलसीपुर १३ स्थित शितलपुरमा रहेको एक होटेलमा बालिका माथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । गएको भदौ २७ गते दिउँसो करिब ४ बजे १४ बर्षकी बालिका माथि सामुहिक बलात्कार भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । बालिकालई दुई जनाले प्रलोभनमा पारेर होटेलमा लगेर […]

error: Content is protected !!