काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनालाई प्रदान गर्ने भएको छ । राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिने उनीहरुलाई विभिन्न मानपदवीद्वारा विभूषित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले २९ भदौको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गरेकी […]
ABC (क्राईमबिट) काठमाडौं । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शंकर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले […]
ABC (क्राईमबिट) बझाङ । हजुरआमाको हत्याका आरोपीलाई जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। हजुर आमाको हत्या गरेको आरोपमा विहीबार पक्राउ परेका दुर्गाथली गाँउपालिका ५ का २३ बर्षिया सुवास जप्रेललाई प्रहरीले सार्वजनिक गरेको हो। सुवास जप्रेलले भदौ २७ गते विहान ८/९ बजेको समयमा धारिलो हतियार हँसिया प्रयोग गरी ८५ बर्षिया आफ्नै हजुरआमा […]
ABC (क्राईमबिट) काठमाडौं । उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू भएको छ।दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी असोज १ देखि काठमाडौं,ललितपुर र भक्तपुरमा विशेष सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। अहिले राजधानीको सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको प्रहरीको दाबी छ। ठूला चाडपर्वका बेला हुन सक्ने अपराध नियन्त्रण र शान्ति सुरक्षाको […]
ABC (क्राईमबिट) चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ९ सितलटोलमा प्रहरी र स्थानीय बीच झडप भएको छ । गएराती साँढे नौ बजेको समयमा स्थानीय ५० बर्षीया दशरथ मल्लले फलामको गलले हिर्काइ सोही ठाउँ बस्ने ५९ बर्षिया कान्छा लामाको हत्या गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिन घट्नास्थल पुगेको ईलाका प्रहरी कार्यालय भण्डाराको टोलीलाई अवरोध सृजना खडा गर्दै ढुंगामुढा […]
ABC (क्राईमबिट) बर्दिया । बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । बँदेल मार्नका लागि राखेको करेन्टकाे पासाेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ । गएराति १० बजेतिर […]
(ABC-Sanchar) बाँके । भेरी अस्पताल नेपालगन्जको परिसरमा रहेका सटरहरुमा शुक्रबार मध्य रातमा डोजर लगाएर भत्काइएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार व्यवसायिक प्रयोजनका लागि भाडामा दिएका सबै सटर बुधबार राति खाली गराइएको थियो । सरकारले भेरी अस्पताललाई विशिष्टकृत अस्पतालको श्रेणीमा राखेपछि सटर हटाएर अब पर्खाल लगाउने श्रेष्ठले बताए । विशिष्टकृत अस्पताल भएपछि […]
(ABC-Sanchar) काठमाडौँ । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ । दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्रिम टिकट बुकिङ खुलाएर व्यवस्थापन गर्ने तयारी गरिएको हो […]
(महेन्द्र सिंह) बाँके। नेपालगन्ज १६ जयसपुर नजिकैबाट शुक्रबार सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ । विओपी जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक सूचना अधिकृत योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको २ लाख १० हजार ६ सय ४० रुपैयाँ बराबरको किराना, हार्डवयर र मोटर पार्टस सामान बरामद […]
(महेन्द्र सिंह) बाँके। नेपालगन्ज १६ जयसपुर नजिकैबाट शुक्रबार सशस्त्र प्रहरीको टोलीले भन्सार छलीको सामान बरामद गरेको छ । जमुनाहबाट सशस्त्र प्रहरी नायव निरीक्षक सूचना अधिकृत योगेन्द्र बहादुर शाहीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैधरुपमा भन्सार छलि भित्र्याइएको १ लाख ५८ हजार ६ सय ४० रुपैयाँ बराबरको किराना, हार्डवयर र मोटर पार्टस सामान बरामद गरेको […]