१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

समाचार

२५ सदस्यीय राप्रपा तुलसीपुर वडा ९ को अध्यक्षमा तेज वलि चयन

(सागर थापा) दाङ । तुलसीपुर वडा ९ को राप्रपा वडा भेला सोमवार तुलसीपुरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । पार्टिका केन्द्रिय कार्य सम्पादन समिति सदस्य टोप बहादुर शाहको अध्यक्षता तथा रोल्पाका नेता ओज बहादुर खड्काको प्रमुख आतिथ्यता एवम् ट्रेड युनियन महासंघका उपाध्यक्ष ढुण्डि राज कंडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला सहअध्यक्ष […]

  दाङ । गत वर्ष फागुनमा नौ बुँदे घोषणापत्र जारी गर्दै बुटवलमा सकिएको राप्रपा निकट पत्रकारहरुको संस्था मिडिया नेपालको राष्ट्रिय भेलाले गोपाल पौड्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो । त्यतीबेला २७ सदस्यीय कार्यसमिति गठन भएको थियो । उक्त कार्यसमितिलाई मिडिया नेपालले पुन बिस्तार गरेको छ भने मिडिया नेपाल दाङका अध्यक्ष पत्रकार तेज ओली लुम्बिनी […]

(सागर थापा) बाँके । जिल्ला बहराईज रुपैडिहा भारतबाट नम्बर नखुलेको बुलेट मोटरसाइकल भारतीय प्रहरी रुपैडिहाले आवश्यक खोजतलास लागि जानकारी आएकोमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले सोमबार बाँके नेपाल गन्ज उपमहानगरपालिका १५ नयाँ बस्तीबाट बेवारीसे अवस्थामा फेला पारी सम्बन्धीत भारतिय प्रहरीलाई उक्त मोटरसाइकल जिम्मा लगाएको छ ।

(महेन्द्र सिंह) बर्दिया । खुल्ला सिमानामा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले जनचेतनामुलक अभियान सुरु गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–९ स्थित वडा कार्यालयको प्राङगणमा र मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक उपभोक्ता समितिको भवनमा जनचेतनामुलक कार्यक्रम गरेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार कार्यक्रम गरिएको छ । खुल्ला सिमानामा हुने लागु औषध ओसार […]

बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले प्रेसलाइ अकुंश लगाउने कुनै पनि कानुन स्विकार्य नहुने बताएका छन । संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गरेर कानुन निर्माण गरेको भन्दै उनले आपत्ति जनाए । नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलका शुरू भएको एक हप्ते आधारभूत पत्रकारिता तालिमको […]

(सागर थापा) बाँके । सशस्त्र प्रहरी बल बियोपी जमुनाहले भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामानहरु सशस्त्र प्रहरी बल बियोपी जमुनाहका प्रमुख प्रहरी निरीक्षक जिबनलाल बुढाको कमान्डमा पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि सोमबार भन्सार कार्यालयमा बुझाइएको […]

(सागर थापा) काठमाडौं । संविधान दिवसको अवसरमा महिला नेतृ वरिष्ठ सामाजिक अभियन्ता सोभा पाठक सम्मानित भएकी छिन् । गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपति परमानन्द झाले आईतबार के.सी.लाई सम्मान गर्नु भएको हो । महिला नेतृ वरिष्ठ सामाजिक अभियन्ता पाठक साथै विभिन्न सामाजिक संस्थामा आबद्ध भई सामाजिक सेवाको कार्यमा समेत अग्रसर रहँदै आएकी छिन् । उनी विभिन्न सामाजिक […]

(सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म लगाउदै आएको (निषेधाज्ञा) सोमबारदेखि हटाईएको छ । एबिसी संचारसंगको कुराकानीमा दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्गले अबका दिनमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाउदै नेपाल सरकारले लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधानहरु पनि चल्न दिए पछी । जिल्लामा पनि ति […]

(ABC-Sanchar) काठमाडौं । संविधानका धाराहरु व्यवस्थित नहुँदा आज राजनीतिक पार्टीहरू टुक्राटुक्रा भएका छन् – बामदेव गौतम ३ असोज, २०७८ काठमाडौँ : संविधान दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित विशेष समारोह २०७८ कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा विभिन्न कार्यमा संलग्न भएका व्यक्तिहरूलाई सम्मान गरियो । उपराष्ट्रपति परमान्द झाको प्रमुख […]

दाङ । संविधान दिवसको अवसरमा दाङबाट १२ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको छ । घोराही कारागारबाट ५ जना र तुलसीपुर कारागारबाट ७ जना कैदीबन्दीको बाँकी कैद मिनाह भएको हो । घोराहीमा ३ जना कर्तव्य ज्यान, १ जना सवारी ज्यान र १ जना हातहतियार तथा खरखजनाका मुद्धाका कैदीबन्दीको कैद मिनाह भएको जेलर युवराज परियारले जानकारी […]

error: Content is protected !!