१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

समाचार

कोभिडका कारण होटलमा छैन उत्साह : बुकिङहरु रद्द होटल व्यावसायि धरापमा

(ABC-Sanchar) काठमाडौं । शरद ऋतु नेपालको पर्यटनका लागि अनुकूल मौसम । यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा स्वदेशी पर्यटक नेपाल आउछन् । कोभिड–१९ महामारीको जोखिम नभइदिएको भए यतिखेर विदेशी पर्यटकले नेपालका होटल भरिभराउ हुनेथिए भने पदमार्ग र अन्य धार्मिकस्थलमा विदेशी खचाखच हुन्थे । राजधानीको ठमेललगायत देशका प्रमुख पर्यटकीय गन्तव्यमा विदेशी नागरिकको भीडभाड हुन्थ्यो […]

ABC (क्राईमबिट) काठमाडौँ । धादिङका आशिष कुँवर काठमाडौँको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा एक महिनाअघि आँखाको उपचार गरेर फर्किएका थिए। अस्पताल राम्रो सञ्चालन भएको देखेपछि उनी र उनका भाइ अभिषेकले अस्पतालबाट पैसा निकाल्नसक्ने अनुमान लगाए। पैसाको अभाव भइरहेका बेला खर्चको जोहो हुने ठानेर उनीहरूले अस्पतालका चिकित्सकलाई तर्साउँदै फिरौती लिने योजना बनाए। महानगरीय प्रहरी परिसर काठमाडौँका […]

(रवि वर्णवाल) पर्सा । प्रहरीले संकास्पद औषधी बाेकेकाे ट्रकसहित एक जनालाई पक्राउ गरेकाे छ । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा प्रहरीले शनिबार राती ९:३० बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ नगवाबाट ना.३ ख १३३५ नम्बरको ट्रक नियन्त्रणमा लिएकाे हाे । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई रोकी जाँच गर्दा ट्रकभित्र तेह्र लाख […]

  दाङ । घोराही उपमहानगरपालिका भित्रका सबै बिद्यालय भोलि देखि खुल्ने भएका छन् । विद्यार्थीको भौतिक उपस्थितीमा भोलि देखि सामुदायीक र संस्थागत विद्यालयहरु खुल्ने भएका हुन । स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्दै बस सेवा समेत संचालन गर्ने गरी विद्यालय खोल्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिएका छन । […]

ABC (क्राईमबिट) काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र प्रदेश अन्तर्गतका जिल्लाहरूबीच भएको कार्य सम्पादन सम्झौताबमोजिम कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापा उत्कृष्ट भएका छन् । वार्षीक कार्ययोजना अनुसार २०७८ वैशाखदेखी असारसम्म सम्पादन गरेका क्रियाकलापहरुको मुल्याङकनको आधारमा अधिकतम अंक हासिल गरी कास्की उत्कृष्ट जिल्ला बन्न सफल भएको हो । प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश […]

  काठमाडौं । दुई ठेकदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा आ.व. २०७५–०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत उत्खनन गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको आरोपमा एस.आर.डी. कन्स्ट्रक्सनका प्रोपाइटरहरु रमेश पराजुली र सन्दिप के.सीविरुद्ध […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीले दुई किलो २२४ ग्राम लागुऔषध (अफिम) सहित तीन जनालाई पक्राउ परेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले लागुऔषध अफिम कारोवार गर्ने पूर्वी रुकुमका ४१ वर्षीय धनमाया पुन, ३७ वर्षीय रुद्र राना र ५४ वर्षीय कर्म जोतन पुनलाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले पुनलाई […]

ABC (क्राईमबिट) बिरगंज । बारा र रौतहटबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया घर भएका सागर शुक्ला (२४ वर्ष), राजु कुशवाहा (२५ वर्ष), करैयामाई घर भएका ३६ वर्षका विश्वेश्वर चौधरी, रौतहटको गुजरा नगरपालिका घर भएका २३ वर्षीय सुनिलकुमार राम र रंगपुर घर भएका रविन्द्र चौधरी […]

(ABC-Sanchar) झापा । खाना पकाउने ग्याँसको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालका घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्याँस चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी ४२ वर्षीय रोमनाथ, […]

ABC (क्राईमबिट) काठमाडौं । संखुवासभामा ६ जनाको सामूहिक हत्या गरेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ। मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको आरोपमा उनकै भतिजा नाता पर्ने लोकबहादुर कार्की पक्राउ परेका थिए । उनलाई प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। […]

error: Content is protected !!