काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम सूचना पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आगामी तीन दिन नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ । महाशाखाले आगामी तीनको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही […]
काठमाडौँ । पशुपतिनाथको मूल मन्दिर आज (शुक्रबार) बाट भक्तजनका लागि खुल्ला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न साढे चार महिना भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि खुल्ला भएको हो । पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना […]
(ABC-Sanchar) काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले पदबहाली गरेका छन् । मंगलबार पत्र बुझेका रिजालले बुधवार दिउँसो जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा पदबहाली गरेका हुन् । ७ वटा जिल्लाको प्रजिअ भई सकेका रिजालले ४६ औँ प्रजिअका रुपमा काठमाडौँको प्रशासनिक कमाण्ड सम्हालेका हुन् । अधिकृत, उपसचिव तथा सहसचिवसम्मै गृह प्रशासनमा काम गरेको अनुभव रिजालसँग […]
ABC (क्राईमबिट) काठमाडौँ । स्रोत नखुलेको रकमसहित काठमाडौँको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो । धादिङबाट काठमाडौँतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसको अन्तिम […]
ABC (क्राईमबिट) रुपन्देही । सशस्त्र प्रहरीले अवैध रुपमा भारततर्फ लैजादै गरेको करिब ६ लाख रूपैयाँ बराबरको सुपारी बरामद गरेको छ। रुपन्देही सिद्धार्थनगर नगरपालिकाको सीमा ईलाका हुँदै अवैध रुपमा भारततर्फ कटिङ्ग सुपारी चोरी निकासी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा २० वटा बाेरामा राखेको करीब ६ लाख रूपैयाँ बराबरको १ हजार किलो सुपारी सशस्त्र प्रहरी बल, नेपाल […]
(ABC-Sanchar) काठमाडौं । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालोझण्डा देखाउन खोज्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा रहेका समूहले कोटेश्वरमा कालोझण्डा देखाउने प्रयास गरेको थियो । सो क्रममा नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न दल र संगठनमा आबद्ध १५ जनालाई पक्राउ गरिएको प्रहरीले […]
ABC (क्राईमबिट) काठमाडौं । महारथी प्रभुराम शर्माले आजदेखि ४४ औं प्रधानसेनापतिका रूपमा औपचारिक रुपमा नेपाली सेनाको नेतृत्व सम्हालेका छन् । नवनियुक्त प्रधानसेनापति शर्माले बिहीबार जंगी अड्डामा आयोजित विशेष समारोहबीच औपचारिक रुपमा सेनाको नेतृत्व सम्हालेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट महारथीको दर्ज्यानी चिन्ह ग्रहणपछि प्रधानसेनापति शर्मा सिधै जंगी अड्डा पुगेका थिए ।
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फका प्रहरी जवानहरुको पदस्थापन भएको छ । प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त रहेको प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार लिइएको सम्पुर्ण परीक्षामा उत्तीर्ण भई नियुक्त भएका उम्मेदवारहरुको पदस्थापन गरिएको हो। नेपाल […]
(महेन्द्र सिंह) बाँके । उपमहानगरपालिका १५ जमुनाह चेकपोष्टमा उनीहरु प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ परेका हुन् । बाँके कोहलपुर नगरपालिका–१५ का २८ वर्षीय रामदेव थारु, दाङ घोराही उपमहानगरपालिका–११ बस्ने २२ वर्षका सौगात पुन र २१ वर्षका प्रविण विकलाई रुपैडियाबाट लागु औषध ल्याएर आउँदै गरेको अवस्थामा जमुनाह चेकपोष्टमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पुन र विकलाई […]
(महेन्द्र सिंह) बाँके प्रहरीले अबैध बाटो हुँदै भन्सार छलेर ल्याइएको करिव २३ हजार बराबरको विभिन्न सामान निययन्त्रणमा लिएर नेपालगञ्ज भन्सार पठाएको छ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज–१० गणेशमान चोक नजिक भन्सार छली चोरी पैठारी गरी ल्याएको वेवारिसे अवस्थामा रहेको विभिन्न कपडा, जुत्ता, पानमा हाल्ने सामाग्री लगायतका समाग्री रहेको प्रहरीले जनाएको छ । प्रहरीले […]