०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

प्रधानमन्त्री ओली र भीम रावलबीच राष्ट्रपति भवनमै चर्काचर्की

  (ABC Sanchar) काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछिको २४ घन्टा देशको राजनीतिक तरंगित बन्यो । त्यसमा पनि सत्तारुढ दल नेकपा त फुटको घोषणा हुन मात्र बाँकि रहेको अवस्थामा पुगेको थियो । करिब दुई तिहाई मतसहित सरकारको नेतृत्व गरेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार विहान बोलाएको संसदीय सुनुवाई समिति बैठक राखेका थिए जहाँ […]

  (महेन्द्र सिंह) हुम्ला । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको ६ हजार ५९५ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले ५ हजार ३०० कायम गरेको छ । नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम भाडा लिने भएका कारण […]

  (तेज वली) तुलसीपुर । दाङमा तीन जना विद्यार्थीको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि दाङ प्रहरीले विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले प्रत्येक विद्यालयमा गएर सचेतना फैलाउनुकासाथै क्याम्पसमै पुगेर विद्यार्थीका सवारीमा समेत निगरानी बढाएको छ । विद्यार्थीहरुले अहिले पनि सवारी चालक अनुमति पत्र विनै सवारी चलाएको […]

सागर थापा बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्ने बताएका छन् । (एबिसी संचार) र (खबर 24 नेपाल) संगको कुराकानीमा बाँके प्रहरी प्रमुख एसपी रानाले प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्नेमा जोड दिएका हुन् । बाँके एसपी रानाले […]

ABC (क्राईमबिट) काठमाडौं । भक्तपुर नगरपालिका-९ च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीमाथि दुर्व्यवहार तथा हातपात गर्ने २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने १९ वर्षीय रितिक प्रजापती रहेका छन् । उक्त स्थानमा सोही ठाउँ बस्ने गिता कोजुको मोबाईल हराएको […]

ABC (क्राईमबिट) काठमाडौं । चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी-जानी काठमाडौं महानगरपालिका-१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई काटी दिएको १ करोड ६३ लाख रुपैयाँको बैंक चेक भुक्तानी हुन नसकेकोले चेक अनादार कसूर रगेको ठहर भएपछि अनिल […]

ABC (क्राईमबिट) मोरङ । भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याइएको २४६० किलो चिनी र एक ट्रयाक्टर प्रहरीले बरामद गरेको छ । बिशेष सूचनाको आधारमा सोमबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४७ हजार रुपैयाँ बराबरको चिनी सहित रङगेली नगरपालिका-१ का २१ बर्षीय अभिषेक कुमार साह, धनपालथान गाउँपालिका-१ का १७ […]

ABC (क्राईमबिट) काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विगत ९ महिनादेखि पशुपतिनाथमा भक्तजनको प्रवेशमा रोक लगाइएको थियो । प्राचीनकालदेखि नियमित रुपमा नियमित रुपमा भक्तजनले दर्शन गर्न पाइरहेकामा ९ महिनादेखि रोकिएकाले मंगलबन क्षमा पूजा गर्दै आजबाट मन्दिर दर्शन खुला गरिएको हो । क्षमा पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेकी थिइन् । […]

(ABC Sanchar) काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरिन् । अध्यादेशमा ऐनको दफा ६ मा रहेको ‘परिषद्को बैठक सम्बन्धी कार्यविधि’ सम्बन्धी केही व्यवस्था परिवर्तन गरिएका छन् । अध्यादेशमा ऐनको दफा ६ को उपदफा ६ झिकिएको छ । उपदफा […]

  (ABC Sanchar) धनगढी। कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ की २० वर्षीया युवती र लालझाडी गाउँपालिका–७ का युवक को गत बैशाखमा परिचय भयो। एकआपसमा परिचित भएपछि सोही बेलादेखि उनी दुवैजना भेटघाट र कुराकानी गर्न थाले। सोही क्रममा उनीहरुबीच प्रेम बस्यो। ७ महिनाको प्रेम सम्बन्धपछि दुवै जना आपसी सल्लाहमै विवाह गर्न राजी भए। सोही योजना अनुसार नै गत […]

error: Content is protected !!