ABC (क्राईमबिट) काठमाडौं । मानव बेचविखनमा संलग्न भई फरार रहेकी एक महिला प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ कुमारीगाल बस्ने सिन्धुपाल्चोक साविक सिन्धुकोट गाविस-२ स्थायी घर भएकी ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवार रहेकी छन् । २०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी ५ जनालाई गैरकानूनी […]
ABC (क्राईमबिट) काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी सङ्कलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध आज मुद्दा दायर गरिएको […]
ABC (क्राईमबिट) तनहुँ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही जिल्ला अदालत तनहुँबाट विभिन्न मितिमा फैसला भएको दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका ९ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बहुविवाह मुद्दाका व्यास नगरपालिका-१० […]
ABC (क्राईमबिट) काठमाडौं । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु गत शनिबार चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भएका […]
(ABC Sanchar) काठमाडौं । नेपाल चलचित्र संघले कोरोना संक्रमण त्रासका कारण बन्द गरिएका फिल्म हलहरु पुस १० गतेबाट खोल्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै फिल्महल व्यवसायीहरुको छाता सगठन चलचित्र संघले आगामी पुस १० गतेबाट एकतर्फी रुपमा फिल्म हल खोल्ने घोषणा गरेका हुन् । नौ महिनादेखि बन्द रहेको फिल्म हल खुलाउन बारम्बार सरकारलाई […]
(तेज वली) दाङ । सोमबार बिहान् गुडिरहेको यात्रुबहाक बसमाथि आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा दको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानविय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले बताए । सोमबार विहान ६ बजेतिर तुलसीपुरको बखरियामा उक्त […]
ABC (क्राईमबिट) राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामास्थित एक घरमा शनिबार बिहान पार्किङ गरिराखिएको प्राइभेट पिकअप भ्यानमा आगजनी भएको छ । उक्त वडा निवासी बेचन मुखियाको घरआङनमा पार्किङ गरिराखिएको स.१च. १७२५ नं. को भ्यानमा एकाबिहानै आगजनी भएको हो । आगजनीबाट गाडीको इन्जिनसहित अग्रभाग पुरै जलेर क्षतिग्रस्त हुँदा करिब १८ लाख बराबरको क्षति भएको प्रहरीको […]
(ABC Sanchar) डिल्ली । महेश भट्टको निर्देशनमा बनेको बलिउड सुपरहिट फिल्म ‘आशिकी’ फिल्मका अभिनेता राहुल रोय हाल उपचाररत छन् । उनी नानावटी अस्पतालमा उपचाररत थिए । उनलाई नानावटी अस्पतालले डिस्चार्ज गरेको छ भने हाल फेरि मुम्बईकै अर्को अस्पताल वाकहार्ड अस्पतालमा भर्ना भएका छन् । यहाँ राहुलको अवस्था पहिलेभन्दा राम्रो भएको र छिटै स्वस्थ हुने बताइएको […]
(ABC Sanchar) काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य बढाइएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १०९ रुपैयाँ […]
(ABC क्राईमबिट) दाङ। लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा सल्यान जिल्ला कपुरकोट गाउँपालिका सिस्नेरीका अन्दाजी ३० वर्षिय नवीन रोका क्षेत्री रहेको ईलाका प्रहरी कार्यालय अमिलिया दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक खीम बहादुर घर्ती मगरले जानकारी दिए । स्थायी घर सल्यान भए पनि मृतक रोका क्षेत्री केही समय देखि अमिलियामा ज्यामी काम गर्दै आएका थिए । […]