(तेज वली) तुलसीपुर उपमहानगरपालिकाले शनिबार पत्रकार सम्मेलन गरि पुस १ गतेदेखि विद्युतिय माध्यामबाट घर नक्सा पास सेवा सुरु गर्न लागिएको जानकारी दिएको हो । हाल रहेको कागजीप्रक्रियालाई विस्तापित गरि विद्युतिय माध्यमबाट सेवा प्रवाह गर्दा पारदर्शी, छिटो छरितो हुने तथा सहज हुने भएकाले यो सेवा सुरु गर्न लागिएको उपमहानगरापलिकाका मेयर घनश्यम पाण्डेले बताए । हामीले तुलसीपुर […]
ABC (क्राईमबिट) काठमाडौं । भक्तपुर नगरपालिका-४ राममन्दिर र चाँगुनारायण नगरपालिका-९ ताथलीबाट ३ थान मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सूर्यविनायक नगरपालिका-८ बस्ने दोलखा सैलुङ गाउँपालिका-२ घर भएका २३ वर्षीय सोनाम वाईबा, सोही ठाउँ बस्ने १९ वर्षीय फुर्बा घिसिङ, १८ वर्षीय किशोर र भक्तपुर पुरानोठिमी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-२ […]
ABC (क्राईमबिट) काठमाडौं । दुई सुरक्षा निकायको भर्नामा यस वर्ष उच्च आवेदन परेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको भर्नामा गत वर्षभन्दा २० गुणासम्म बढी आवेदन परेको हो । नेपाल प्रहरीको जवानमा गत वर्षभन्दा करिब १८ गुणा बढी आवेदन परेको छ । गत वर्ष ६ गुणा बढी मात्र आवेदन परेको थियो । यस वर्ष […]
ABC (क्राईमबिट) मोरङ । २१ वर्षीया युवतीलाई बलात्कार गरेको घटनामा पीडित पक्षलाई नगद ५ लाख रुपैयाँ दिई मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनपालथान गाउँपालिका-५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका-१ बस्ने […]
ABC (क्राईमबिट) मोरङ । भारतीय नोट एक लाख ९९ हजारसहित एक जना भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका-१७ इस्लामपुरस्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारत सुन्दर विहार पश्चिम दिल्ली बस्ने ५६ वर्षीय महेश चन्द्रलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा भारतीय नोट पाँच […]
ABC (क्राईमबिट) काठमाडौं । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा शनिबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ रहेका छन् । उनलले उक्त एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको […]
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६ महिनामै अघिल्लो वर्ष उठको राजश्वको ६ गुणा बढी राजश्व उठाएको छ । अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७६÷०७७ मा कपिलवस्तुबाट ५५ लाख राजश्व उठाइएको थियो । तर, यो आर्थिक वर्षको ५ महिना र अघिल्लो आर्थिक वर्षको असारसमेत गरी अघिल्लो वर्षभन्दा ५ दशमलव ६५ गुणा बढी अर्थात ३ करोड ११ लाख […]
(ABC Sanchar) काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विप्लव नेतृत्वको नेकपाको कमजोरी फाइदा सरकारले लिनसक्ने भन्दै विप्लव समूहलाई गलत नीति फेर्न आग्रह गरेका छन्। साथै राज्यलाई सार्थक वार्ताका लागि आग्रह समेत गरेका छन्। हालै मोरङमा आफ्नो पार्टीको सुराकीका लागि परिचालित रहेको आरोपमा राजेन्द्र श्रेष्ठमाथि सो समूहले ‘कारवाही’ गरेको थियो। ‘प्रतिकार’का क्रममा उनको ज्यान गएको विप्लव समूहको […]
ABC (क्राईमबिट) काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना-२०७७ को चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडियो कन्फेरेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु तथा उपस्थित प्रहरी कर्मचारीहरुको सहभागितमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार उक्त समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । उक्त अवसरमा आईजीपी […]
ABC (क्राईमबिट) बैतडी । झुलाघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) को आफ्नै भवन निर्माण हुने भएको छ । यसका लागि रोयल खेमादेवी जेभीसँग रु एक करोडको ठेक्का सम्झौता भएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए । चालु आर्थिक वर्षको असार मसान्तसम्म भवन निर्माण गरिसक्ने गरी […]