०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

प्रधानमन्त्री ओली विरुद्ध प्रदर्शनमा उत्रेका कृष्ण पहाडी सहित १६ पक्राउ

  (ABC Sanchar) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रदर्शन गर्न गएका १६ जना पक्राउ परेका छन्। ओलीले संसद् विघटन गरेपछि त्यसको विरुद्धमा प्रदर्शन गर्न सडकमा निस्केका मानव अधिकार तथा शान्ति समाज नेपालका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण ढोका अगाडि प्रदर्शन गर्ने क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति […]

  (ABC Sanchar) काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीबाट कारबाही सिफारिस गरिएको भन्दै निर्वाचन आयोगमा जानकारी गराइएको छ । नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले सोमबार दिउँसो आयोगको कार्यालय पुगेर आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको जानकारी गराएका हुन् । आयोगमा पुगेका पोखरेलले […]

  (सागर थापा) दाङ । तुल्सीपुर पश्चिममा टिकटक बनाउने क्रममा झुलुंगे पुलबाट खसेर गम्भीर घाइते युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं १९ बिजौरी निवासी २४ वर्षिय रमेश थापा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो । ती युवाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा सोमबार […]

(ABC Sanchar) गलकोट। हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन । चुनावताका भोटबैंकको रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत चित्दै आएका छन् तर चुनावताका गरिएको खानेपानी […]

(सन्दीप योगी) काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आइतबार साँझ दीप प्रज्वलन गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद् विघटन गरेपछि चौतर्फी बिरोध जारी रहँदा केही युवाले समर्थनमा मैनबत्ती बालेका हुन् । आफ्नै पार्टीको सरकारलाई काम गर्न नदिई प्रतिपक्षि भन्दा तल गिरेर सरकारलाई सहयोग नगरेपछि ताजा जनादेशको निम्ति […]

ABC (क्राईमबिट) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेर संसद विघटन गर्न सिफारिस गरेपछि सुरक्षा प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिने तयारी भएको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्रीले अवस्था भडकिन सक्ने र आन्दोलन चर्किन सक्ने भन्दै सातवटै प्रदेशका प्रहरी प्रमुखहरुलाई सचेत र चनाखो रहन निर्देशन दिने तयारीमा जुटेका […]

  ( ABC Sanchar) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूसँग छलफल गरेका छन्। प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधी निर्वाचन घोषणा गरेका प्रधानमन्त्रीले निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गरेका हुन् । उक्त छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, नेकपा […]

(ABC Sanchar) काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारका सात जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री अ‍ोलीले संसद भंग गर्ने सिफारिस गरेपछि सात जना मन्त्रीले राजीनामा दिएका हुन् । पुष्पकमल दाहाल प्रचण्ड निकट मन्त्रीहरु उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा […]

  (ABC Sanchar) काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद भंग गरेकी हुन। साथै चुनाव वैशाख १७ र २७ गते हुने घोषणा गरेकी छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेर नयाँ चुनावको मिति घोषणा गरेको उल्लेख छ । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा […]

(तेज वली) तुलसीपुर। पश्चिम दाङमा झुलुंगे पुलबाट लडेर एक जना युवा गम्भीर घाइते भएका छन् ।शनिबार दिउंसो दुई बजेतिर बबई गाउँपालिका वडा नं. ५ हापुरे स्थित पुरन्धारा छहरा नजिक रहेको झुलुंगे पुलबाट टिकटक बनाउने क्रममा लडेर एक जना गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ । […]

error: Content is protected !!