१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

समाचार

आइसोलेशनका लागि नगरपालिकाको अनुगमन

(विमल भट्टराई) सुनवल विश्व भर कोभिड-१९ को महामारी परे सगै सु्नवल नगरपलिकाले आइसोलेशन बनाउने भएको छ । सु्नवल १ सोमनाथमा रहेको समुदायिक सिकाई केन्द्रमा स्थापना गर्ने भनि आज सुनवल नगरप्रमुख भिम बहादुर थापा लगाएतको टिमले अनुगमन गरेको हो ।

काठमाडौं प्रहरी प्रधान कार्यालयको मानवश्रोत विभागमा कार्यरत प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्रीलाई सवारी महाशाखामा कार्यरत प्रहरी जवानहरुले आफ्नो गाँस खोसेको आरोप लगाएका छन् ।कोरोनाको महामारीको समयमा अहोरात्र देश र जनताको सेवामा खटिएका प्रहरी जवानहरुको मनोवल उकास्नुको साटो उनीहरुलाई खानाबाट नै बन्चित गरेपछि एआईजी थापाको चौतर्फी विरोध हुन थालेको छ। विगत डेढ वर्षदेखि कार्यदलमा […]

सागर थापा/बिदुर एमसी जिल्ला प्रहरी कार्यालय दाङमा भर्खरै सरुवा भएर आउनु भएका दाङ प्रहरी प्रमुख एसपी गणेश चंन्दले लकडाउन चलिरहेको यस्तो विषम परिस्थितिमा पनि काेराेना सङ्क्रमणलाई चुनौती दिदै आफ्नो कार्यक्षेत्रमा खटिरहने सञ्चारकर्मी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई निर्वाध रूपमा नागरिकहरुको सेवा सुरक्षाको लागि दिलोज्यानले लाग्न आग्रह गर्दै यदि यस्तो कठिन अवस्थामा पनि यदि कसैले अवरोध पुर्याउन खोजेमा […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुन संचालन गर्न निर्देशन दिएका छन । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उहाँले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिनुभएको हो । चर्चहरुलाई उहाँले अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख पनि गर्नुभएको छ । यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन […]

(एबिसी संचार) सेवाग्राहीलाई छिटोछरितो ढङ्गले बेलैमा सेवा प्रदान गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीको आयोजना र जिल्ला एम्बुलेन्स सञ्चालन समितिको समन्वयमा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्समा जिपीएस जडान गरिँदै छ । कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टका संयोजक तथा जिल्ला एम्बुलेन्स सञ्चालन समितिका अध्यक्षसमेत रहेका काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको समितिले […]

चिनको एक ठाँउको गाउँलेहरु ८०० मिटर अग्लो भीरलाई आफ्नो गाउँ बताउँथे तर अब सिचुआन प्रान्तका दर्जनौँलाई अहिले एउटा शहरी आवास क्षेत्रमा स्थानान्तरण गरिएको छ। आथुलारचन गाउँ त्यहाँका वयस्क र बालबालिकाले कमजोर खालका भर्याङ प्रयोग गरि मानिसहरू भीर चढिरहेको तस्बिर सार्वजनिक भएपछि चर्चित भएको थियो। सरकारको गरिबी निवारण कार्यक्रम अन्तर्गत झण्डै ८४ घरधुरी नयाँ बनाइएका आवासहरूमा […]

प्युठानमा नेपाल-भारत सीमा क्षेत्रमा रोकिएका नागरिकलाई प्युठानका स्थानीय तहले जिल्लामा ल्याउन शुरु गरेका छन्। भारतका विभिन्न ठाउँबाट सीमावर्ती क्षेत्रमा आई रोकिएकाहरु बिहीबारसम्म करीब आठ सय प्युठानीलाई भित्राइएको हो। जिल्लाका ७९६ प्युठानीलाई स्थानीय तहले उद्धार गरी ल्याएका हुन। जिल्लाका नौबहिनीका ३३, माण्डवीका १२५, मल्लरानीका ५५, ऐरावतीका २०३, गौमुखीका चार, सरुमारानीका ११५ र झिमरुक गाउँपालिकाका ६० जना […]

काठमाडौँ सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु) को उपचारका क्रममा निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा उनको ८१ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो। उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वोच्चको पहिलो महिला न्यायाधीश बनेकी थिइन्। उनका श्रीमान इतिहासका जानकार मानिकलाल श्रेष्ठ हुन्। श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुका एक छोरा जर्मनीको […]

सागर थापा दाङ भारत र विभिन्न जिल्ला बाहिरबाट अाउने व्यक्तिहरूलाई राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा राखियोको छ शुक्रबार भारत र बिभाजनबाट अाएका ६९ जना मजदुरहरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । कपिलवस्तुबाट अाएका राप्ती गाउँपालिका वडा नम्बर ५ का १४ महिला र १५ पुरूष गरि २९ जनालाई बाल कल्याण अाधारभुत विद्यालय पहरूवाको क्वारेन्टाइनमा भर्ना गरिएको छ । त्यसै […]

काठमाडौं, सीमा नाकालगायत विभिन्न स्थानमा कोभिड-19 सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा सशस्त्र प्रहरी बल छ । कोरोना भाइरस (कोभिड-१९)लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटीलाई उच्च सतर्कतामा राखेर यसविरुद्धको अभियानमा सकृत रहेको छ । यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानीय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपद् मा परेकाहरुको उद्धारमा […]

error: Content is protected !!