काठमाडौं । बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालतले सफाइ दिएको छ । उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो । २०८१ वैशाख १३ गते न्यायाधीश रौतहट अदालतका न्यायाधीश मातृका […]
बाँके । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवल,रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मित्र बन्धु शर्माद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कार्यालयको आन्तरिक तथा बाह्य तर्फको निरीक्षण गर्नु साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरले जानकारी दिएको छ […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे प्रतिनिधिसभामा बोल्न समय मागेपनि विपक्षी दलहरूले संसद्को कामकारबाहीलाई अघि बढाउन नदिएपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए। तर त्यसपछि प्रतिनिधिसभा बैठक बस्न नसकेपछि गृहमन्त्री लेखकले संघीय संसद् भवनको ल्होत्से हलमा आज ५ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाका […]
संसद् सचिवालयले बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ । आज पनि बैठक सुरु भएर केहीबेरमै स्थगित भएको थियो । लगत्तै, सभामुखले दलका प्रमुख सचेतकहरूबीच छलफल गरे पनि सफल हुन सकेन । भोलि […]
बर्दिया । गुलरिया नगरपालिका–५ स्थित बालापुरमा चितुवाको आक्रमणमा परी ६ वर्षिया बालिका सायरा थारुको मृत्यु भएको छ। बुधबार बिहान घरकै शौचालय गएकी बालिकालाई चितुवाले आक्रमण गरेको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डमरपालले बालिकाको शव बर्दिया अस्पताल गुलरियामा राखिएको जानकारी दिए। पछिल्लो समय बर्दियाको गुलरियामा चितुवा आक्रमण बढ्दै गएको छ। यसैबीच चितुवाले […]
जनकपुर । गृह,सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशको आयोजना तथा मधेश प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीज्यूको प्रमुख आतिथ्यतामा मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको पेरिमिटर सरसफाई कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा मधेश प्रदेश सरकार गृह संचार तथा कानून मन्त्रालयका प्रदेश सचिव श्री बिमल प्रसाद बरालज्यू, मधेश प्रदेश प्रहरी […]
पाल्पा । स्थित रामपुर प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीको कमान्डमा गएको टोलीसँगै अस्थायी ट्राफिक प्रहरी पोस्ट सहितको टोलीले रामपुर नगरपालिका-६ बिजयपुर चोकमा क्षमता भन्दा बढी सामाग्री बोकेका ५ वटा टिपरलाई आज नियन्त्रणमा लिएर कारबाही गरिएको थियोे । प्रहरी निरीक्षक नेपालीका अनुसार टिपरसँगै ट्राफिक नियम उल्लंघन गरेर चलाइएका ४ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा […]
अर्घाखाँची । पक्राउ पर्नेमा जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर १बड्डाँडाका टुक बहादुर शारु रहेका छन । शारुको नाममा रहेको र आफै चलाएको मधेश प्रदेश ०३—००२स००२ नम्बरको टेम्पो दुर्घटना भएर क्षति भएको र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा बिमा दावी गर्न दुर्घटना प्रमाणित कागजजातको दिएकोमा घटनाको अनुसन्धान गर्दा टोम्पो चलाउने अनुमती पत्र नभएकाले उनलाई पक्राउ गरिएको […]
काठमाडौं । बेलायत आइतबार ३२ वर्षीय जेड डेमेरलको ‘स्काइ डाइभिङ’ का क्रममा १० हजार फिट माथिबाट जमिनमा बजारिएर मृत्यु भएको हो । उनी अनुभवी ‘स्काइ डाइभर’ थिइन् । उनले ४०० पटकभन्दा बढी हामफालिसकेको बताइएको छ । मृत्यु हुनुभन्दा अघिल्लो रातमात्र प्रेमीसँग उनको ‘ब्रेकअप’ भएको थियो । एक रात अघि जेडका प्रेमी बेन गुडफेलोले उनीसँगको सम्बन्ध तोडेको बताइएको […]
१. मेष -पुराना अड्किएका कार्यहरू अघि बढ्ने सम्भावना छ। अध्ययन, अध्यापन र बौद्धिक छलफलमा मन रमाउनेछ। पारिवारिक आत्मीयता बढ्नेछ र सन्तान पक्षबाट सन्तोष मिल्नेछ। अरूले तपाईंको विचार र सुझावको सम्मान गर्नेछन्। हतार नगरी योजनाबद्ध रूपमा अघि बढ्नु शुभ हुनेछ। २. वृष -धन खर्च हुने देखिए पनि आवश्यक काममा लगानी लाभदायक हुनेछ। परिवारमा रमाइलो वातावरण बन्नेछ। […]