१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

नेपाल प्रहरीका एआईजी राजन अधिकारी चढेको गाडी उदयपुरको जंगलमा दुर्घटनामा

उदयपुर । बा.एए ७४७३ नम्बरको टोयोटा फर्च्युनर गाडी दिउँसो दुर्घटनामा परेको हो। घटनामा गम्भीर मानवीय क्षति नभए पनि गाडीमा ठूलो क्षति भएको स्रोतले जनाएको छ। प्राप्त जानकारी अनुसार एआईजी अधिकारी ताप्लेजुङस्थित पाथिभारा मन्दिर दर्शनका लागि पूर्वतर्फ जाँदै गर्दा उदयपुरको जंगल क्षेत्रमा दुर्घटना भएको हो। यद्यपि, दुर्घटनाबारे प्रहरी निकायबाट कुनै औपचारिक जानकारी दिइएको छैन। घटनालाई अत्यन्त […]

  काठमाडौं । नेपाल प्रहरी डिआईजीको दरबन्दी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय २ महिनादेखि प्रमुखविहिन भएको लामो समयसँग बित्तिसक्दा पनि बढुवा प्रक्रिया बढेको छैन । सरकारले बढुवामा ढिलाइ गर्दा प्रतिस्पर्धीहरु तिव्र दौडधुप र चलखेलमा लागेका छन् । १६ वैशाखमा सरकारले डिआईजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज […]

  दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय,नवलपरासी (व.सु.प.)को आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।

  काठमाडौं । सिरहा प्रहरीले लागूऔषध खैरो हिरोइन कारोबार गर्ने दाजुबहिनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-२२ बस्ने अन्दाजी ३२ वर्षका दिनेश कुमार यादव र उनकी बहिनी अन्दाजी वर्ष २६ की किरण कुमारी यादव रहेकी छन् । पक्राउ परेका उनीहरुलाई सिरहा प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका उनीहरुको […]

काठमाडौं । २०८१ चैत १५ गते तीनकुनेमा राजावादी प्रदर्शन भड्काएको र घटना घटाएको आरोपमा पक्राउ परेका उनलाई थप चार दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई राज्यविरुद्धको कसुरमा म्याद थप गरेको हो । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ […]

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बिकले जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्वाटर गार्ड तथा हिरासत कक्षको निरीक्षण गर्नु भई जिल्लाको समग्र वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत समेतमा कार्यरत प्रहरी युनिटका ईन्चार्जहरुलाई निर्देशन दिनुभयो ।

काठमाडौं । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश जारी गरेको हो । शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए । त्यसपछि इजलासले आइतबारका लागि निवेदनहरूलाई हेर्दाहेदैमा राख्ने आदेश गरेको हो । कास्की जिल्ला […]

  काठमाडौं । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू तथा कार्यालय,पेरिमिटर, व्यारेक, मेश, क्यान्टिन र होजियारीको निरीक्षण गर्नुका साथै समसामयिक विषयमा आवश्यक निर्देशन दिई साप्ताहिक निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पाल्पा । ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाका कार्यालय प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीद्वारा साप्ताहिक निरीक्षण अन्तर्गत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत निरीक्षण,मेश, ब्यारेक, कार्यालयका शाखाहरु लगायत कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको ईलाका प्रहरी कार्यालय पाल्पा रामपुरले जानकारी दिएको छ ।

काठमाडौं । उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी महानिरीक्षक दिपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढिकरण एवम् […]

error: Content is protected !!