१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

सवारी साधनमा भन्सार महसुल बढ्ने संकेत पछि धमाधम नयाँ गाडी आयात चोभारको सुख्खा बन्दरगाहमा

पर्सा । बिरगंज आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आउनु अगाडि नै व्यवसायीहरुले गाडी आयात गरेका हुन् । जसले गर्दा भन्सारमा नयाँ गाडी थुप्रिएका छन् । अहिले चोभारको सुख्खा बन्दरगाह नयाँ गाडीले भरिएको छ । जबकि चैतसम्म यस बन्दरगाहको गाडी राख्ने ठाउँ आधा पनि भरिएको थिएन । पछिल्लो एक महिनायता सवारीसाधनको आयात बढ्दा अहिले बन्दरगाहमा […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ । सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ […]

दाङ । ईलाका प्रहरी कानमा कार्यालय तुल्सीपुरले तुलसीपुर ५ न्यूरोडस्थित मीनबहादुर घर्तीको घरबाट जुवा खेलिरहेको अवस्थामा ४६ हजार छ सय ४५ रुपैयाँसहित नौजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेहरुमा सल्यान कपुरकोट–४ घर भई हाल तुलसीपुर–५ वस्ने वर्ष ४६ का मीनबहादुर घर्ती, […]

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएपनि अन्तिममा उक्त कार्यक्रम कार्यसूचीबाट हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि उक्त कार्यक्रम रोकिएको संघीय सचिवालय जनाएको छ। सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। प्रधानमन्त्रीको सचिवालयले सामान्य रुघाखोकी लागेकाले ओली […]

पोखरा । प्याराग्लाइडिङ पाइलटले उडान गर्ने क्रममा मादक पदार्थ र लागूपदार्थ सेवन गरे-नगरेको जाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको टोलीले सोमबार पोखरा-२४ स्थित प्याराग्लाइडिङ उडान स्थल मान्द्रेढुंगा पुगेर ३९ जना पाइलटको मापसे जाँच गरेको हो । ३९ मध्ये ३८ जनाले सेवन नगरेको भेटियो । १५ पाइलटको लापसे परीक्षण […]

गाैर । राैतहट जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर दुई जमुनिया टाेलमा राति हाेइन , दिउँसो नै खुलेयाम जूवा , काैडा खेल्ने खेलाउने काम हुदै आएको छ । जमुनिया टाेलकाे स्कुलकाे उत्तरपट्टी बांसघारीकाे छेउमा खुलेयाम काैडा खेलाउने काम हुदै आएको छ । उक्त जूवा खेलाउन , पक्राउ नगरी सहयोग गरेवापत जूवा संचालकले नेपाल प्रहरीकाे प्रहरी चाैकी […]

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गते अहिंसात्मक रहने र हिंसात्मक गतिविधि नहुने बताए काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका छन् । प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी आन्दोलन चर्काउने उनको भनाइ छ । ‘अँस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले […]

मेष : दिन सामान्य छ। बोल्दा ख्याल नगरे अप्ठेरो परिस्थिति बन्नसक्छ। तपाईंले राम्रो काम गरे पनि अरुले नै जस लिने जोखिम रहेकाले सचेत बन्नुपर्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुने सम्भावना रहेको छ। शिक्षामा ढिलासुस्ती हुनेछ। वृष : भाग्य स्थानमा चन्द्रमा पुगेका छन्। तपाईंको मन उल्लासमय बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीको सहयोगमा तपाईंको काम बन्नेछ। अनुत्पादक […]

काठमाडौं । सडकको एक कुनामा माटोको ढिस्को। त्यसमै थकित मुद्रामा बसेका एक ट्राफिक प्रहरी–पोसाकमा अनुशासित, तर अनुहारमा गहिरो थकानको छायाँ। पछाडि रङ्गबिरङ्गी गाडीहरू जाममा फसेका छन्–बस, ट्रक, कार र नागढुंगाको अवरोधमा थिचिएका यात्रुहरू। यो कुनै फिल्मको दृश्य होइन–राजधानीको प्रमुख नाकामा कार्यरत सुरक्षाकर्मीहरूको यथार्थ चित्र हो, जसले रात र दिनको भिन्नता बिर्सेर सडक सुरक्षामा खटिरहेका छन्। […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

error: Content is protected !!