१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

काठमाडौं उपत्यकालगायत देशभर ह्वात्तै गर्मी बढयो तराईका जिल्लामा ४५ डिग्रीसम्म पुग्यो,

काठमाडौं । आज काठमाडौं उपत्यकाको तापक्रम २८ डिग्री सेल्सियस पुगेको छ  भने तराईका जिल्लामा ४५ डिग्रीसम्म पुगेकाे छ । केही दिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो । गर्मीका कारण जनजीवन प्रभावित बनेको छ । चोक तथा सडकमा छहारी, फलफूल पसलमा सर्वसाधारणको भिड छ । उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम मध्यपुर ठिमी नगरपालिका शंखधर पाटी प्यालेस भक्तपरमा आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रम मध्यपुर ठिमी नगरपालिका, प्रहरी वृत्त ठिमी र […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम मध्यपुर ठिमी नगरपालिका शंखधर पाटी प्यालेस भक्तपरमा आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त कार्यक्रम मध्यपुर ठिमी नगरपालिका, प्रहरी वृत्त ठिमी र […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रहरी नायव उपरीक्षक कोपिला चुडालको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८२।०१।१० गतेको पत्रले जिल्ला प्रहरी कार्यालय,मोरङ सरुवा भई कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु […]

दाङ । तुल्सीपुर नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको मिति २०८२।०१।१० गतेको पत्रले लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म दाङबाट सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा हुनु भएको प्रहरी निरीक्षक सरस्वती अधिकारी र लुम्बिनी प्रदेश प्रहरी गण खजुरा बाँके दरबन्दी भइ यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक नविन प्रकाश चापागाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा […]

  काठमाडौं । आइतबार उनलाई सुकेधाराबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीले राज्यविरूद्धको कसुर गरेको अभियोगमा उनीविरूद्ध पक्राउ पुर्जी लिएको थियो।

दाङ । देउखुरी पछिल्लो केही वर्षयता राप्ती नदीलाई नियाल्ने जो–कोहीले परिवर्तन महसुस गरेका छन्। जहाँ पहिले बालुवा सुनिन्थ्यो, अहिले धूलो उड्छ। जहाँ माछा डुन्थे, अहिले डोजर घुम्छ। र जहाँ बालबालिका चिच्याउँदै पौडिन्थे, अहिले खाल्डो मात्र बाँकी छ। उचित उत्खनन् मापदण्ड मिचिँदा पिल्सिँदै छ, आजभोली राप्ती नदी। समग्र देउखुरीकाे चारवटै पालिका राजपुर, गढवा, राप्ती र लमहीकाे […]

  काठमाडौं । सुडान डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ । डार्फरको अबु सुक शिविरलाई लक्षित गर्दै गरिएको आक्रमणबारे स्वयंसेवकहरूले जानकारी दिएका छन्। उनीहरूले घटनाको विवरणसहित विज्ञप्ति जारी गरेका छन्। संयुक्त राष्ट्रसंघका अनुसार, डार्फरको राजधानी एल–फासेर नजिकैको यो क्षेत्र अझै पनि अर्धसैनिक बल आरएसएफको नियन्त्रणमा […]

नारायणगढ । इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ मुग्लिन सडक एकतर्फी खुलेको छ । वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान सो स्थानमा पल्टिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अहिले ट्रक अन्यत्र सारेर सडक एकतर्फी खुला गरेको र दुर्घटनामा […]

सशस्त्र प्रहरी बल बाँकेले भन्सार छली गरेर तस्करीको सामानहरुको धमाधम पक्राउ, बाँके । सशस्त्र प्रहरी बल ३० न. हे.क्वा सशस्त्र   प्रहरी प्रमुख उपरीक्षक खनालले तस्करी गरेर सामान ल्याउनेहरुलाई निगरानीमा राखेपछी तस्करी कम भएको छ । पहिले खुलेआम सामान ल्याउने प्रवृति थियो भने हाल त्यस्ता तस्करहरुको सामान जफत गर्दै आएपछि तस्करी न्यून भएको छ ।त्यस्तै  रु २२०००/ को […]

error: Content is protected !!