काठमान्डौं । गितकार तथा संगीतकार बिनोद सुबेदीको नयागित खोलि तिरैमा बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।जसमा अहिलेका चर्चित गायक / गायिका राजन राज सिवाकोटी र मेलिना राईको स्वर समाबेश रहेको छ । गितमा राजनराज सिवाकोटीले नै गितमा संगीत भरेका हुन् । देबेश राईको संगीत संयोजन रहेको गितमा किशोर थापाले गितको ध्वनि सम्पादन गरेका […]
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिइएको हो । यस्तै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित […]
मकवानपुर । हेटौंडा १६ मा गत १९ वैशाख शुक्रबारका दिन ना४च ४८३३ नम्बरको बोलेरो गाडी जमिनमुनि नै हरायो । ‘गाडी सहजै भेटिएला !’ भन्ने थियो तर भेटिएन । दिन बित्दैजाँदा गाडी नै त्यहाँ नभएको हुनसक्ने आशंकादेखि अनेक अन्दाज बाहिरिए । एक साता बित्दा बल्ल गाडी ‘त्यही“ रहेको’ भन्ने’ विषयमा खानी तथा भूगर्भ विभाग टोलीले प्रस्ट […]
मेष -प्रतिस्पर्धा गर्नु पर्ने दिन रहेको छ । मेहनत मात्र हात लाग्न सक्छ सजग रहेर अगाडि बढ्नु होला ।बुद्धिको प्रयोगले कार्य सम्पादनमा केहीँ सहज हुनेछ ।मध्याह्नपछि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। मित्रता एवं प्रेमपूर्ण जीवनमा मिठास बढ्नेछ ।कुनै नयाँ उपहार प्राप्त हुन सक्छ । वृष आजको कर्मद्वारा प्रशंसा प्राप्त […]
दाङ । भर्खरै मात्रै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा ट्राफिक प्रमुखको रुपमा सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक इन्स्पेक्टर उपेन्द्र बहादुर बमले तुलसीपुरमा भएको पत्रकार, यातायात व्यवसायी र उद्योगीहरुसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । कार्यक्रममा सहभागीहरुले तुलसीपुर क्षेत्रमा स्कुल बसहरुले अत्याधिक विद्यार्थी राखेर तिब्र गतीमा कुदाउने गरेको भन्दै यसमा ट्राफिक प्रहरीको […]
विद्युत् सर्ट हुँदा काठमाडौं ठमेल सातघुम्ती चोक नजिक आगलागी काठमाडौं । शुक्रबार दिउँसाे साढे १२ बजेको समयमा उर्मिला श्रेष्ठको ४ तले पक्कि घरको दोस्रो तलामा आगालागी भएको प्रहरी निरीक्षक शालिकराम तिमिल्सिनाले बताए । उनका अनुसार दोस्रो तला राजन श्रेष्ठले भाडामा लिई फुलमुन क्लबमा सञ्चालन गरेका थिए । विद्युत् सर्ट भई आगलागी हुँदा दोस्रो र तेस्रो […]
काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलनरत समिति शुक्रबार काठमाडौंमा मोटरसाइकल र्याली निकालेको हो। काठमाडौंको सुकेधाराबाट सुरु भएको र्याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरुले संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनस्र्थापना गर, कुशासन र भ्रष्टाचारको अन्त्य गर, आस्थाका बन्दी रिहा गर […]
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बिकले सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको निरीक्षण गर्नु भयो । सोही क्रममा उहाँले गणको कार्यालय भवन, बिभिन्न शाखाहरु, क्वाटर गार्ड, ब्यारेक, मेस समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । निरीक्षण भ्रमणको क्रममा उहाँले देश तथा नागरिकलाई शीरमा राखि असल […]
भारत र पाकिस्तानबीच युद्धको अवस्था कायमै हवाई आक्रमणको अलर्ट जारी गाउँ खाली गर्दै काठमाडौं । शुक्रबार चण्डीगढ र अम्बालामा हवाई आक्रमणको अलर्ट जारी गरिएको छ। सेनाको पश्चिमी कमाण्ड चण्डीगढमा छ, एनआईए कार्यालय पनि त्यहीं छ। अम्बालामा एउटा वायुसेना स्टेशन छ। राजस्थानको जैसलमेरमा, पाकिस्तान सीमाबाट २० किलोमिटरको दायरा भित्रका गाउँहरू खाली गरिँदैछ। जैसलमेरमा एउटा सैन्य चौकी […]