१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

समाचार

बागमती प्रदेश डिआईजी जिल्ला प्रहरी कार्यालय मकवानपुरको निरीक्षण तथा अनुगमन कार्यक्रम

हेटौंडा । मकवानपुर बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी अरुण पौडेल कार्यालयको निरीक्षण तथा अनुगमनको लागी पाल्नु भई कार्यालय, मेश, व्यारेक, हिरासत कक्ष लगायत सम्पुर्ण शाखाहरुको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । निरीक्षणको क्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक विश्व राज खड्काज्यूले मकवानपुर जिल्लाको समग्र शान्ती सुरक्षा […]

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पूर्पक्षका लागि थुनामा राख्ने अनुसन्धान प्रतिवेदन तयार पार्नका निम्ति मुख्य प्रमाण मानिने प्रहरीमा परेको उजुरीका निवेदनकर्ताले नाम फिर्ता लिन थालेका छन्। पूरक उजुरीका आधारमा सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलाई १ करोड धरौटी जिल्ला अदालत रुपन्देहीले गरेको आदेश उल्टाउँदै उच्चले पूर्पक्षका लागि थुनामा पठाएको थियो। तर पूरक उजुरीका ७ जना […]

पाल्पा । रामपुर नगरपालिका वडा नं. १० गेझा स्थित भानुभक्त माद्यामिक बिद्यालयको सभाहलमा सोही बिद्यालयका बि.व्य.स.अध्यक्ष नारायण खनालको अध्यक्षता र बिद्यालयका निमित्त प्र.अ. कबिता आचार्यको आतिथ्यतामा सो बिद्यालयका शिक्षक र बिद्यार्थीहरु गरी १०० जनाको उपस्थितिमा ईलाका प्रहरी कार्यालय पाल्पा रामपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बालविवाह रोकथाम, आत्म हत्या […]

बिरेन्द्रनगर । निजामति कर्मचारीहरूले मात्र होइन, नेपाल प्रहरीले पनि कर्णाली प्रदेशलाई तेस्रो दर्जामा राख्न थालेका छन् । प्रत्यक्ष सम्पर्कमा रहने प्रहरीलाई समेत कर्णालीका जनताले सहजै भेटघाट गर्न सक्ने अवस्था बनेको छैन । प्रहरीको सरुवा नै सोर्स फोर्समा मधेश प्रदेश, कोशी प्रदेश बाग्मती वा लुम्बिनी हुन थालेको छ । प्रहरीको प्राथमिकता कर्णाली नपरेपछि गृहमन्त्रालयले डिआइजीसमेत पठाउन […]

मेष -दिन सकारात्मक रहनेछ। मान प्रतिष्ठा बढ्ला ।जिम्मेवारी बढ्नेछ ।दाम्पत्य जीवनलाई राम्रो बनाउ संयमित भएर लाग्नु पर्नेछ ।स्वास्थ्य राम्रो रहनेछ । वृष -सामान्य रहनेछ। कार्यक्षेत्रमा वदविवादमा पर्न सकिएला ।वैदेशिक कार्यमा सफलता मिल्नेछ। धैर्य र पराक्रमले नै तपाईको जीवनमा सजिलो बनाउनेछ ।व्यापार व्यवसायमा लगानी थप गर्न उत्तम समय छैन । मिथुन – तपाईको दिन उत्तम रहनेछ। […]

  पर्सा । बीरगञ्ज महानगरपालिका २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट गर्ने नेपाल प्रहरीका बरिष्ठ सई राणासहितका ७ जना ब्यक्तिका बिरुद्ध परेको जाहेरीमा सरकारी वकिल कार्यालय पर्साले मुद्दा नचल्ने निर्णय गरेको छ वडाध्यक्ष चतुर्वेदीले चैत ८ गते बरिष्ठ सई राणा र वीरगञ्ज–१ का वडाध्यक्ष सुशील साह कानुुसहित ७ जनाले आफूलाई कुटपिट गरेको भन्दैे जिल्ला प्रहरी […]

  दाङ । घोराही उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले दुई फरक घटनामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। पहिलो घटनामा, घोराही उपमहानगरपालिका-१४, मिलनचोकस्थित रोडमा संकास्पद अवस्थामा हिँडिरहेका २३ वर्षीय विशाल बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय, घोराही दाङबाट खटिएको टोलीले शंका लागेर खानतलासी गर्दा उनको पाइन्टको दाहिने खल्तीमा रातो प्लाष्टिकको साना ३ वटा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ आउनुभएका प्रमुख प्रहरी उपरीक्षक घर्तिमगरले बाँकेका क्रियाशील पत्रकारहरूसँग परिचयात्मक कार्यक्रममा बोल्दै समाजमा शान्ति–सुरक्षाको व्यवस्थापन, अपराध नियन्त्रण अनि सूचना सम्प्रेषणमा प्रहरी र पत्रकार एकअर्काका परिपूरक रहेको उल्लेख गर्नु भयो । प्रहरी उपरीक्षक घर्तिमगरले प्रेस र प्रहरी अभिन्न अङ्ग भएको बताउँदै दुवै  एकअर्काको पर्याय भएको बताउनुभयो । शान्ति सुरक्षाको क्षेत्रमा […]

प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनीमा बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन आईपुगे कपिलवस्तु । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुगेका छन् । पच्चीस सय ६९ औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनी यहाँ आइपुगेका हुन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । […]

  काठमाडौँ । विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रु ११ खर्ब ९१ अर्ब ३१ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव दुई प्रतिशतले […]

error: Content is protected !!