नेपाल कृषिप्रधान देश हो। यहाँको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर छ। तर कृषि उत्पादनलाई व्यवसायमा रूपान्तरण गर्न नसक्दा किसानले आफ्नो श्रमअनुसारको प्रतिफल पाउन सकेका छैनन्। यिनै बालीमध्ये टमाटर अत्यन्त सम्भावनायुक्त तरकारी हो। दैनिक उपभोग हुने भएकाले यसको बजार वर्षभरि नै रहन्छ। यदि टमाटरलाई केवल काँचो तरकारीका रूपमा बेच्ने सोचबाट माथि उठेर उत्पादन, […]
बारा । जिल्लाको यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख चिन्तन आचार्यमाथि एक सेवाग्राहीलाई ट्राफिक प्रहरीकै अगाडि फिल्मी शैलीमा कुटपिट गरेको आरोप लागेको छ। घटनाको भिडियो सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा पाएको छ। प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा ट्राफिक प्रहरी उपस्थित भए पनि तत्काल प्रभावकारी हस्तक्षेप नगरेको आरोप लगाइएको छ। केही स्थानीयले ट्राफिक प्रहरीले प्रमुख आचार्यको संरक्षण गरेको […]
भारत,उत्तर प्रदेश: उत्तर प्रदेशको आग्रा जिल्लाको सिकन्दरा क्षेत्रमा अत्यन्तै हृदयविदारक हत्या प्रकरण सार्वजनिक भएको छ। करिब ४५ दिनदेखि बेपत्ता रहेका सुरेन्द्र शर्माको शव उनकै घरको बाथरूमको भुइँमुनिबाट प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न भएको आरोपमा उनकी श्रीमती रुबी शर्मालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार सुरेन्द्र शर्मा बेपत्ता भएपछि रुबी शर्माले श्रीमान हराएको भन्दै बेपत्ताको […]
काठमाडौं । सशस्त्र हेडक्वाटरले एक सूचना निकाल्दै पाँच एसपीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार आईजीपी सचिवालयमा रहेका दयाराम शर्माको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ । आर्थिक प्रशासन निर्देशनालयमा रहेका ध्रुव केसीको आईजीपी सचिवालयमा सरुवा गरिएको छ । सशस्त्र एकेडेमीमा रहेका राजकुमार ढकालको एपीएफ अस्पतालमा सरुवा भएको छ । एपीएफ अस्पतालमा रहेका गणेशबहादुर मल्लको […]
दाङ । नेपाल प्राकृतिक स्रोत, भौगोलिक विविधता र अपार सम्भावनाले सम्पन्न मुलुक हो। हिमाल, पहाड र तराईको अनुपम संरचना, प्रशस्त जलस्रोत, उर्वर कृषि भूमि, जैविक विविधता, पर्यटनको अथाह सम्भावना र मेहनती जनशक्ति हुँदाहुँदै पनि अपेक्षित आर्थिक समृद्धि हासिल गर्न नसक्नु हाम्रो विकास नीतिको एउटा गम्भीर कमजोरी हो। विकासका योजना बने, बजेट पनि प्रत्येक वर्ष बढ्दै […]
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले १०४ जनालाई एकैपटक पुरस्कृत गरेको हो । उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटा, लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्री, डीआईजी विश्वराज अधिकारीलाई पुरस्कृत गरिएके छ । उनीहरुलाई जनही २५ नगदसहित पुरस्कृत गरिएको हो ।
काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार डीएसपीको सरुवा गरेको हो। सशस्त्र प्रहरी सेवा, सधारण समूह, साधारण उपसमूहतर्फ सरुवा गरिएको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम प्रहरी महानिरीक्षकले डीएसपीको सरुवा गरेको जनाएको छ। उनीहरूलाई आउँदो साउन १ गतेदेखि सरुवा भएको […]
काठमाडौं । पूर्व ट्राफिक प्रहरी तथा हाल ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले सार्वजनिक यातायात चालकमाथि प्रस्तावित उच्च जरिवानाबारे प्रश्न उठाएका छन्। उनले भने, “पूर्व प्रहरी भएको नाताले धेरै नबोल्नु पर्ने हो, तर यथार्थ यही हो। सार्वजनिक यातायात चालकले दिनमा हजार रुपैयाँसमेत कमाउन सक्दैन। यस्तो अवस्थामा लाखौं रुपैयाँ जरिवाना कहाँबाट तिर्न सक्छ?” उनको भनाइले प्रस्तावित […]
बाँके ।भारतीय प्रहरीका डीआईजी अशोक कुमारले नेपाल-भारत सीमाको अवलोकन गरेपछि पत्रकारदहरूसँग कुरा गर्दै भने । नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा, तस्करी, अवैध आवतजावत र दुई देशबीचको समन्वयका विषयमा उनले ब्रिफिङ गरेका छन् । तस्करी नियन्त्रण गर्न सीमावर्ती जिल्लामा चिनी, कपडा, मोबाइल, लागुऔषधको तस्करी रोक्न दुवैतर्फको प्रहरीबीच समन्वय कसरी बढाउने जरुरी रहेको डिआइजी कुमारले बताए […]
दाङ । जिल्ला प्रशासन कार्यालय दाङका सहायक सिडियो साबित्रा पुनको नेतृत्वको सम्बन्धित निकायको टोलीले लमही,भालुवाङ धानखोला सम्मको सडक खण्डका होटलमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा लापरबाही भेटिएपछि ८ वटा होटलमा ८५ हजार रुपैयाँ जरिवाना पनि गरिएको छ। होटलको भान्सामा खाना राख्ने भाँडा, पिउने पानीको गुणस्तर खानाको रेट नटाँस्ने,यात्रुलाई महँगोमा बेच्ने बस चालक/सहचालकलाई कमिसन […]