बाँके । जमुनाहा सीमा क्षेत्र र बस्तीभित्र सुरक्षा बढाउन सिसि क्यामरा जडानले धेरै फाइदा भएको छ। अपराध नियन्त्रण चोरी लुटपाट र शंकास्पद गतिविधिमा निगरानी कुनै घटना भइहाले छानबिन गर्न सजिलो हुने । जनतामा सुरक्षा बोध रातको समयमा र महिला/बालबालिकालाई सुरक्षित महसुस जमुनाहा नाका नजिकैको बस्ती भएकाले आवतजावत धेरै हुन्छ। त्यसैले शर्मा गल्ली जस्ता भीडभाड हुने […]
भारतका चर्चित अभिनेता राजपाल यादवलाई चेक बाउन्ससम्बन्धी मुद्दामा तीन महिनाको जेल सजाय सुनाउने तल्लो अदालतको फैसला दिल्ली उच्च अदालतले सदर गरेको छ। समाचार संस्था पीटीआईका अनुसार शुक्रबार दिल्ली उच्च अदालतले राजपाल यादवले दायर गरेको पुनरावेदन खारेज गर्दै सजाय यथावत् रहने फैसला गरेको हो। अदालतको निर्णयसँगै उनी फेरि जेल जानुपर्ने सम्भावना बढेको छ। न्यायाधीश स्वर्ण कान्ता […]
काठमाडौं । प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाए पनि अस्पताल प्रशासनले भने औपचारिक जानकारी दिइसकेको छैन । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीलाई भेन्टिलेटरमा राखेर चिकित्सकको टोलीले उपचार गरिरहेको थियो । वीर […]
काठमाडौं । *बि.सं. १९७७ आषाढ २५ गते* ठ्याक्कै *१०६ वर्ष पहिला* आजकै दिन राणा प्रधानमन्त्री *चन्द्र शम्शेर*ले *सती प्रथा*को अन्त्य गर्ने कानुन जारी गरेका थिए। *सती प्रथा के थियो?* पति मरेपछि पत्नीलाई पनि जबर्जस्ती चितामा राखेर जीवितै जलाउने अमानवीय परम्परा। यो प्रथाले हजारौं महिलाको ज्यान लिएको थियो। चन्द्र शम्शेरले यो प्रथालाई गैरकानुनी घोषणा गरेर महिलाको […]
नेपालका पहाडी तथा मध्यपहाडी क्षेत्रहरूमा प्राकृतिक रूपमा पाइने बेलौती (अम्बा) एक बहुउपयोगी तथा पोषणयुक्त फल हो। दाङको घोराही आसपासका पहाडी क्षेत्रहरूमा अहिले पनि स्थानीय किसानहरूले बेलौती राम्रोसँग उत्पादन गरिरहेका छन्। कतिपय किसानले गाउँमै उपभोग गर्ने, कतिपयले स्थानीय बजारमा बिक्री गर्ने गरेका छन्। तर यसको व्यावसायिक खेती, प्रशोधन तथा ब्रान्डिङमा अझै पर्याप्त ध्यान पुग्न सकेको छैन। […]
बर्दिया । जिल्ला ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि हुलाकी सडक खण्डमा विशेष सचेतनामूलक बोर्डहरू राखेको छ। बर्दिया जिल्ला ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्दिप बेल्बासेको कमाण्डमा टोली खटिएको थियो । बर्दिया जिल्ला हुलाकी सडक खण्ड अन्तर्गतका विभिन्न स्थानहरूमा हुलाकी सडकमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने हुलाकी सडक साँघुरो, घुमाउरो र केही ठाउँमा […]
काठमाडौं । नेपाल प्रहरीको असई भएको भन्दै बर्दी लगाएर विभिन्न आश्वासन दिई १५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा इलाम नगरपालिका–१० की ३३ वर्षीया दीपिका बोहोरा (तामाङ) पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो। प्रहरीले उनका विरुद्ध थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति सत्तारुढ दलका सांसदहरूलाई कि समर्थन गर्न कि त सच्याउन माग गर्न आग्रह गरेकी छन्। ‘नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिको प्रतिपक्षी दलहरूले संसदमा विरोध गरिरहेका छन्। सत्तारुढ दलका सांसदहरूले यस विषयमा कुनै विषय पनि नबोलेपछि […]
हुम्ला । सशस्त्र प्रहरी बल नेपाल B.O.P हिल्साबाट खटिएको टोली, नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोलीले हुम्ला जिल्लाको *नाम्खा गाउँपालिका–५, हिल्सा* क्षेत्रमा गस्ती गरेको छ। गस्ती क्षेत्र सीमा स्तम्भ नं. ९ देखि सीमा स्तम्भ नं. ८ सम्म सुरक्षा समन्वय*: नेपाल-चीन सीमा क्षेत्रमा आपसी समझदारी बढाउने सीमा निगरानी*: अवैध आवतजावत, तस्करी र सीमा उल्लंघन रोक्न […]
सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ । सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ । त्यसका लागि एक दशमलव सात किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ […]