मेष -दाम्पत्य जीवन सुखमय रहनेछ। व्यवसायिक सफलता मिल्नेछ ।अाफैले गरेको काम प्रति गर्व महशुस हुनेछ । साथीभाइ संगको सम्बन्धवाट सतर्क रहनुहोला । मन खिन्न हुनेछ । वृष -नजिकको आफन्तसँग भेटघाटले मन प्रसन्न रहनेछ। सामाजीक कार्यमा सहभागि भैईनेछ ।तर आयआर्जनका स्रोतहरू ठप्प रहनेछन् । अहिलेलाई लगानि गर्न उपर्युक्त समय रहने छैन । मिथुन – चिताएका कार्यहरु।सम्पादन […]
सुनसरी । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) विरोध खतिवडाको मृत्यु भएको छ । सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा असई खतिवडाको मृत्यु भएको हो । त्यस्तै दुहबी नगरपालिका-३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ […]
काठमाडौं । भारत पाकिस्तानबीच युद्धविराम लागू भएको तीन घण्टामै पाकिस्तानले पुनः उल्लंघन गर्दै जम्मु–कश्मीरका विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। श्रीनगरमा धमाकाको आवाज सुनिएपछि स्थानीयहरू त्रसित बनेका छन्। शनिबार साँझ ५ बजेदेखि भारत–पाकिस्तानबीच युद्धविराम औपचारिक रूपमा लागू भएको थियो। तर, त्यसको तीन घण्टा नबित्दै राति ८ बजेबाट पाकिस्तानले जम्मु–कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा […]
काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविरामको घोषणासँगै पाकिस्तानमा उत्सवको माहोल छाएको छ। मुल्तानका सडकहरूमा हजारौं सर्वसाधारणले विजय चिह्न देखाउँदै ट्यांकमाथि चढेर खुसीयाली मनाएका छन्। एजेन्सी
काठमाडौं । भारत नयाँदिल्ली पत्रकार सम्मेलनका क्रममा स्थानीय समयानुसार शनिबार (मे १०) साँझ ५ बजेदेखि युद्धविराममा सहमति लागु भइसकेको हो । उनका अनुसार, पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ)ले स्थानीय समयानुसार शनिबार दिउँसो आफ्नो भारतीय समकक्षीसँग फोनवार्ता गरेका थिए । त्यसक्रममा भारतीय समयानुसार साँझ ५ बजेदेखि दुवै पक्षले ‘सबै गोलाबारी र सैन्य कारबाही रोक्ने’ सहमति भएको […]
काठमाडौं । पाकिस्तान विदेशमन्त्री डारले तत्काल लागू हुने गरी युद्धविराममा गर्न दुई देश सहमत भएको बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको मध्यस्थतामा भारत र पाकिस्तान युबद्धिरामका लागि तयार भएको भन्दै त्यसको स्वागत गरेका थिए । पाकिस्तानी विदेशमन्त्रीले एक्समार्फत युद्धबिराम सहमतिबारे वजानकारी दिँदै पाकिस्तान आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा सम्झौता नगरी क्षेत्रीय शान्ति र सुरक्षाका […]
काठमाडौं । केही दिनयता रातिको समयमा मात्र हुने गरेको आक्रमण र प्रत्याक्रमणको सिलसिला दिनमा पनि सुरु भएको हो । बिहीबार राति दुई देशले एकअर्काविरुद्ध मिसाइल र ड्रोन हमला गरे । तर, शुक्रबार दिनभर उक्त क्षेत्र शान्त प्रायः थिए । तर, शनिबार रातिबाट सुरु भएको लडाईं दिनभर नै जारी छ । द हिन्दूका अनुसार भारत […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्को दाबी अनुसार, अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि युद्धविरामका लागि दुवै देश सहमत भएका हुन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूले युद्धविराम घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् । ‘सामान्य ज्ञान र महान वुद्धिमता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ छ,’ ट्रम्पले भनेका छन् । एजेन्सी
काठमान्डौं । गितकार तथा संगीतकार बिनोद सुबेदीको नयागित खोलि तिरैमा बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।जसमा अहिलेका चर्चित गायक / गायिका राजन राज सिवाकोटी र मेलिना राईको स्वर समाबेश रहेको छ । गितमा राजनराज सिवाकोटीले नै गितमा संगीत भरेका हुन् । देबेश राईको संगीत संयोजन रहेको गितमा किशोर थापाले गितको ध्वनि सम्पादन गरेका […]
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सीमानाकामा संयुक्त रुपमा गस्ती र खबर आदान–प्रदानलाई तीव्रता दिइएको हो । यस्तै गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]