काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही […]
मेष :-आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, र वैदेशिक क्षेत्रमा सुधार हुनेछ। वृष :-बोल्दा सावधानी अपनाउनुहोस्। व्यापार व्यवसायमा राम्रो नतिजा प्राप्त हुनेछ। मिथुन :-प्रतिस्पर्धीहरू निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। कर्कट :-धार्मिक क्षेत्रमा मन जानेछ। भगवानको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ। सिंह:-दाम्पत्य जीवन सुखमय हुनेछ। वैदेशिक क्षेत्रमा राम्रो प्रतिफल मिल्नेछ। कन्या […]
नुवाकोट । तादी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार तथा प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद् कार्यालयको साझेदारीमा ३९० घण्टाको (६५ दिन) मोबाइल मर्मत तालिम सञ्चालन गरिन लागेको हो । गाउँपालिकाले सूचना प्रकाशन गर्दै १६ वर्ष पूरा भई ४० वर्ष ननाघेका स्थायी बासिन्दाहरूलाई तालिमका लागि आवेदन दिन आग्रह गरेको छ। […]
धनुषा । मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शाहीद अन्सारीको भएको पनि पुष्टि भएको छ । प्रहरी अनुसन्धान अनुसार अन्सारीको हत्या उनकी प्रेमिका अनिताकुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर गरेका हुन् । कतारमा कार्यरत अन्सारी र २४ वषींया अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । अनिताले […]
रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नम्बर १६ नरैनापुर शिवरात्री मेलामा खुलेआम मादक पदार्थ बिक्री बितरण गरिरहेको पाईएको छ,पवित्र धार्मिक स्थल नरैनापुर मा खुलेआम रुपमा मदिरा बिक्री वितरण गरिरहेका स्टल हरु देख्न सकिन्छ।बर्षौ देखि पवित्र स्थान का रुपमा परिचित सो मेला दशकौ देखि माटाका भाडा र विभिन्न परिकार का स्वादिष्ट देश र छिमेकी राष्ट्र भारतका मिठाई […]
काठमाडौं । बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका चारजना विदेश नागरिक सुनसहित पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए। उनीहरू विमानस्थलको भन्सार चेकजाँचबाट पास भइसकेका थिए। सशस्त्र प्रहरी बल र कर्मचारीलाई भन्सार चेकजाँचको जिम्मा दिइएको छ। तर, यति ठूलो परिणाममा बरामद सुनले […]
झापा । बुधबार दिउँसो करिब २:१५ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाको एकतले ब्यारेकमा कार्यालय सहयोगी ३१ वर्षीय निरबहादुर विक झुण्डिएको अवस्थामा फेला परेका हुन्। ओखलढुंगाको सुनकोसी गाउँपालिका–१० निवासी विकले पंखामा तन्नाको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए। घटनाबारे मृतकका आफन्तलाई जानकारी गराइएको प्रहरीले जनाएको छ। यसअघि, फागुन ४ […]
काठमाडौं । प्यालेस्टन लडाकु समूह हमासले इजरायलाई थप चार बन्धकको शव हस्तान्तरण गरेको छ । हमासले अन्तर्राष्ट्रिय रेड क्रसमार्फत बिहीबार बिहान इयरायललाई ती शव हस्तान्तरण गरेको हो । चारवटै शव पुरूषका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि पनि हमासले गत साता चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको थियो । यस्तै त्यसको बदलामा इजरायलले […]
काठमाडौं । पशुपतिनाथ क्षेत्रमा होहल्ला तथा अवाञ्छित गतिविधि गरेको आरोपमा ७५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘महाशिरात्रिका दिन आज पशुपतिमा निषेधित गरिएको चिज खाएर होहल्ला गर्ने, अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई हामीले पक्राउ गरेका छौँ ।’ पक्राउ परेकामध्ये केहीलाई प्रहरी वृत्त गौशाला […]
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]