काठमाडौं । व्यापारीको भेषमा विभिन्न बहाना बनाएर करोडौँ ठगी गर्ने गिरोहकि एक महिलालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पाल्पा जिल्ला साविक चिर्तुङधारा गा.बि.स. वडा नं. ९ भई हाल कैलाली जिल्ला धनगढी उप.न.पा वडा नं. १ सेती अस्पताल नजिक बस्ने बर्ष ३९ की कल्पना गैरे रहेकी छिन् । उनले […]
मेष :-आजको दिन तपाईंको लागि सकारात्मक छ। लक्ष्य प्राप्त गर्न केही महत्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ। आर्थिक स्थितिमा सुधारको सम्भावना छ, तर जोखिम उठाउनुपर्नेछ। स्वास्थ्यमा केही समस्या आउन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोस्।  वृष :-परिवारमा विवाद बढ्न सक्छ, जसले तपाईंलाई तनावमा राख्न सक्छ। पिताजीको स्वास्थ्यमा ध्यान दिनुहोस्। पुराना झगडाबाट मुक्ति मिल्नेछ। धनसम्बन्धी योजनाहरू सफल […]
काठमाडौं । आयोजित अध्यादेशबारे विज्ञसँगको छलफल बोल्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने उनको भनाई छ । उनले वन फडानी गरेर सुकुम्बासी व्यवस्थापन गर्न नहुनेमा जोड दिए। अध्यक्ष यादवले भने,‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर […]
बागलुङ । आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको […]
काठमाडौं । स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौं हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान […]
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की बिहानै नेपालगन्ज बासीहरुको घर दैलोमा अब्यबस्थित सडक पेटी र सडकलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत उनी आफै फिल्डमा खटिएर त्रिभुवन चोक आसपासका स्थानीयबासी तथा व्यापारीहरुलाई जथाभावी सडकमा फोहोर नफाल्न आग्रह गरेका हुन् ।नेपालगन्जको मुख्य बजार सदरलाइन, त्रिभुवन चोक, त्रिबेणी मोड लगायत क्षेत्रलाई सरसफाई र […]
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार एक सूचना जारी गरी २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको हो ।सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र लेखा उपसमूहतर्फका पदमा खुला प्रतियोगिताद्वारा […]
झापा । काँकडभिट्टा नाकाबाट वारिपारिको काम गर्ने बिर्तामोड नगरपालिका-५ स्थित कृषिथोक बस्ने पिन्टु साह पक्राउ परेका हुन्। सशस्त्रलाई दुर्व्यवहारसँगै हातपात गरेको उजुरीको आधारमा साहलाई बुधबार इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो। साह अहिले काँकडभिट्टाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए। ‘अहिलेसम्म साहविरुद्ध अदालतमा म्याद थप भएको छैन। अनुसन्धान […]
काठमाडौं । अमेरिका यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीलाई प्रहरीले मुद्दा दायर गरेको छ। मिनिसोटा राज्यको र्स्टन्स काउन्टी कोर्टमा र्स्टन्स काउन्टी प्रहरीले मुद्दा दायर गरेको हो। २० वर्षीय फयाल र १९ वर्षीय तामाङमाथि प्रहरीले फेब्रुअरी २१ मा मुद्दा दायर गरेको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएपनि हाल, उनीहरू मिनिसोटामा नभेटिएकाले प्रहरीले राष्ट्रव्यापी खोजी अभियान सुरु […]
काठमाडौं । सरकारले एकैपटक ७८ सहसचिवको सरुवा गर्दा विभिन्न कार्यालयका प्रमुखहरु पनि फेरिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ। त्यस्तै, १७ जना सहसचिव एकैपटक गृहमा भित्रिएका छन् । भविश्वर पाण्डे, विजयराज सुवेदी, प्रेमप्रसाद लुइँटेल, लक्ष्मण ढकाल, दिलकुमार तामाङ, जगदिश्वर उपाध्याय र दिव्यराज पोखरेल र […]