२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

समाचार

दाङ गढवमा सामुदाय-प्रहरी कार्याक्रम अन्तरगत नागरिक सुनवाई कार्यकम सम्पन्न

  दाङ । गढवा गा.पा. ५ नं. वडा कार्यालयको प्राङगणमा यस कार्यालयको आयोजना र ऐ. ०५ नं. वडा कार्यालयको सहयोग तथा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा सञ्चालन भएको सामुदाय-प्रहरी कार्याक्रम अन्तरगत नागरिक सुनावाई कार्याक्रममा ऐ. वडा नं. ५ निर्वाचित वडा अध्यक्ष लेखराज थापा, ऐ.वडा सदस्य पल्टुराम यादव,मा.वि.चयनपुरका प्रहरी अधिकृत हिमाल प्रकाश अधिकारी, […]

  काठमाडौं । गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई बोलाएर गृहमन्त्रीमन्त्री लेखकले छानबिन गरी कारबाही गर्न निर्देशन दिएका हुन् । शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । गृहमन्त्रीमन्त्री लेखकले भने,‘घटनामा संलग्न जोसुकै […]

  कैलाली । धनगढी राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिन्छ। स्रोतका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको […]

मेष :-आज तपाईंको ऊर्जा उच्च रहनेछ र नयाँ योजनाहरू बनाउन उत्तम दिन हो। कामकाजमा सफलता र मानसिक शान्ति प्राप्त हुनेछ। परिवारसँग रमाइलो समय बिताउनुहोस्। वृष :-आज आर्थिक मामिलामा सन्तुलन कायम राख्नुहोस्। साथी र परिवारसँग सकारात्मक संवाद हुनेछ। स्वास्थ्यको ख्याल राख्नु अत्यावश्यक छ। मिथुन :-आज सामाजिक गतिविधिहरूमा उत्साह बढ्नेछ। कार्यालयमा नयाँ अवसरहरू पाउन सक्नुहुन्छ। आफ्ना विचारहरू […]

  भैरहवा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी श्याम बहादुर खत्रीद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको मातहत समेतमा कार्यरत ट्राफिक प्रहरी इन्चार्जहरुलाइ आवस्यक निर्देशन तथा बृफिङ साथै TVRS साखा समेत निरीक्षण गर्नु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

  काठमाडौं । नेपाल प्रहरीको माथिल्लो तहमा ३० वर्षे सेवावघि हटाएर जागिर लम्ब्याउने प्रयास भइरहँदा तल्लो तहका प्रहरीमा भने निराशा बढ्दो छ । पछिल्लो समय राजीनामाको संख्या ह्वात्तै बढेको छ । दिनमै १० जनासम्म प्रहरीले राजीनामा दिन थालेपछि प्रहरी प्रधान कार्यालयले कुनै पनि सुविधा कटौती नहुने भन्दै पटक–पटक सर्कुलर गर्नुपरेको छ । धेरैको राजीनामा रोकिएका […]

  पर्सा । बिरगंज प्रहरीले मङ्गलवार वीरगञ्ज महानगरपालिका १३ स्थित आसमिन फ्रेस हाउसमा बाख्राको मासुमा खसीको अण्डकोष टाँसेर विक्री गरिरहेका एक अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका – १३ निवासी ४१ वर्षीय हारून मियाँ अन्सारी रहेका छन् । स्थानीयहरूले गरेको गुनासोको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले अन्सारीले सञ्चालन गरेको […]

दाङ । ईलाका प्रहरी कार्यालयको अत्याधुनिक सुविधासम्पन्न नवनिर्मित भवनकाे उद्घाटन गरिएको छ । भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले  लुम्बिनी प्रदेशको राजधानी क्षेत्र भएको स्थान र यहाँको सुरक्षा चुनौतीलाई विश्लेषण गरेर ईलाका प्रहरी कार्यालयको स्थापना गरिएको बताए । उनले निकट भविस्यमा डिएसपीको नेतृत्व हुनेगरी अहिले प्रहरी निरिक्षकलाई खटाउने विश्वास दिलाए । प्रहरी अतिरिक्त […]

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय,नक्साल काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईद्वारा दाङ राप्‍ती गाँउपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय सिसहनिया दाङको परिसरमा नव-निर्मित कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि एआईजी राईद्वारा ईलाका प्रहरी कार्यालय सिसहनियाको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत समेतबाट सम्पादन गरिएका कार्यसम्पादनहरुको समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की लागायत बाँके जिल्ला मातहत प्रहरी इकाई प्रमुखहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

error: Content is protected !!