काठमाडौँ । नेपाल प्रहरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक निरीक्षकहरुको प्रहरी नायव निरीक्षक पदमा बढुवा गरिएको छ । शुक्रबार २ सय ८ जना प्रहरी सहायक निरीक्षकहरुको प्रहरी नायव निरीक्षकमा बढुवा गरिएको हो ।
धनुषा । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्ववाधान तथा मधेश प्रदेश प्रहरी कार्यालय जनककपुरधाम धनुषाको समन्वयमा प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज.लक्षित बिशेष अनुशिक्षण तालिम अन्तर्गत मिति २०८२।०१।०७ गते देखी यस कार्यालयमा संचालन भएको ०६ कार्य दिन अवधीको “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षण तालिम” मा सहभागी प्र.ब.ह.-१ प्र.ह.-१, प्र.स.ह.-५ र प्र.ज.-२८ गरी जम्मा ३५ जना प्रशिक्षार्थीहरु मध्य (क) ग्रेडमा […]
काठमाडौं । नेपाल प्रहरीले प्रहरी उपरीक्षक (एसपी)को सरुवा पुरानै मापदण्डअनुसार गर्ने तयारी गरेको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच भएको छलफलपछि पुरानै मापदण्डलाई टेकेर सरुवा प्रक्रिया अघि बढाउने निर्णयमा पुगेका हुन्। बिहीबार मात्र प्रहरी नायब उपरीक्षक (डिएसपी) र निरीक्षकहरूको सरुवा गरिएको भए पनि एसपी सरुवा भने अझै टुंगो लागेको छैन। तीन महिनाअघि नै […]
काठमाडौं । सरकार परिवर्तन हुने हल्लाका बीच प्रधानमन्त्रीको यस्तो जवाफ आएको हो । शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताएका हुन् । आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने उनले बताए । यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला मनोरञ्जनका लागि मात्रै […]
काठमाडौं । शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उन्ले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक–पटक सूचना जारी गरे पनि नमानेको बताए । उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिवन्ध लगाउने चेतावनी दिए […]
काठमाडौं । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । ‘हामीले पनि भिडियो हेर्यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’ यसअघि अर्का एक व्यक्तिलाई […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति देउवा परिवारका अन्य सदस्यसहित यही वैशाख ७ गते थाइल्याण्ड गएका देउवा दम्पती आज स्वदेश फर्किन लागेका हुन् । देउवा दम्पती आज दिउँसो १२ बजे काठमाडौं फर्किने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसिच कृष्णप्रसदा पौडेलले जानकारी दिए । देउवा उपचारको लागि भन्दै बैंकक गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त […]
पर्सा । वीरगंज मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको आशीर्वादमा काज सरुवामा आएका कुशेश्वर साहले वीरगंजस्थित यातायात व्यवस्था कार्यालयमा खुलेआम घूस कारोबार सुरु गरेका छन्। प्रमुख साहको नियुक्तिपछि एक महिनामै कार्यालय ‘घुसको अड्डा’ मा रूपान्तरण भएको सेवाग्राहीको गुनासो छ। चैत १५ गते हाजिर भएका प्रमुख साहले आएका केही दिनमै सवारी चालक अनुमतिपत्र […]
काठमाडौं । नेपाल प्रहरी कल्याणकारी कोषमा करार सेवामा कानुनी सल्लाहकारका लागि करुणाकर मल्लिक छनोट भएका छन् ।संक्षिप्त सूचीबाट अन्तरर्वार्ता गरिएमध्ये मल्लिकलाई नियुक्तिका लागि छनोट गरिएको प्रहरीले सूचना जारी गरेर जनाएको छ । कानुनी सल्लाहकारका लागि कपिलदेव ढकाललाई वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । कानुनी सल्लाहकार नियुक्तिको लागि ८ माघ २०८१ मा प्रहरीले सूचना […]
माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र 984806079 मेष -आज आत्मविश्वास बढ्नेछ। बोलिमा माधुर्यता राख्नुभयो भने काम सहजै बन्न सक्छ। सानो यात्राको योग छ। खर्चमा संयमता आवश्यक छ। वृष -पुराना मित्रसँग भेटघाट होला। मनमा आशा पलाउने दिन हो। आर्थिक पक्षमा सुधार आउने संकेत छन्। प्रेम र स्नेहमा प्रगाढता बढ्नेछ। […]