०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

समाचार

सर्बोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कन आदेश जारी,

सर्बोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्कन आदेश जारी काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंमा आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले बिहीबार ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका डीआईजीहरूको सरुवा गरेको हो।हाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डीआईजी कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ। यसअघि बराह बाहिनीको जिम्मेवारी सम्हालेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा पठाइएको छ। यसैगरी, मधेस प्रदेशको […]

काठमाडौं । ट्राफिक प्रहरीबाट एक जना व्यक्ति कुटिएको भिडिओ यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ । ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ । सार्वजनिक भिडिओ काठमाडौं […]

  हेटौडा । प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरू रोकी चेकजाँच गर्ने क्रममा बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडा बजारतर्फ आउदै गरेको मधेश प्रदेश ०२-००१ च १४३८ नं. को योद्धा पिकअप गाडी र चालक जिल्ला बारा पचरौता नगरपालिका वडा […]

मकवानपुर । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, हेटौंडाको विनियोजित बजेटबाट यस जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र नवनिर्मित महिला ब्यारेक भवन आज मिति २०८२ बैशाख १० गते बुधवार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरजचन्द्र लामिछाने ज्यूको प्रमुख आतिथ्यतामा समुद्‍घाटन कार्याक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा हेटौंडा उप-महानगरपालिकाका प्रमुख मीना कुमारी […]

बाँके । प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा संगै डिएसपी भण्डारीलाई मनाव बेचबिखन अनुसन्धान ब्यूरो पिलर १ नेपाल भारत र अंग तस्करीमा सरुवा गरीएको हो । भण्डारीको सरुवा भए लागत्तै इप्रका कोहलपुरमा डीएसपी लक्ष्मी खनाल आऊने भएकी छिन । ऊनी यस अघि  नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्ष नक्साल काठमांडोमा […]

  काठमाडौं । नेपाल प्रहरीले एकैपटक १२१ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको बुधबारको निर्णयअनुसार वैशाख महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी डीएसपीहरूको सरुवा गरिएको हो ।

  काठमाडौं । प्रहरी वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा हालै पदोन्नति भएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। उनिहरू नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयअनुसार बढुवा भएका हुन्। प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित […]

काठमाडौं । प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । इन्स्पेक्टर सूर्यबहादुर शाहीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा सरुवा गरिएको छ । पर्सास्थित इलाका प्रहरी कार्यालय पोखरीयामा स्वरुप शर्मा, प्रहरी वृत्त महाराजगन्जमा सुरेश कोइराला, रुपन्देहीको इप्रका बेथरीमा सविता जिसी र इलाका प्रहरी कार्यालय मेलम्चीमा सुकेदव पौडेललाई पठाइएको छ । ललितपुरको कोन्ज्योसोम […]

  दाङ । भालुवाङ नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अब पत्रकार सदस्यता क्रियाशीलताका आधारमा वितरण गरिने बताएका छन् । बुधबार दाङको राप्ती गाउँपालिका- २ हर्षेडाँडा पार्क लालमटियामा राप्ती प्रेस मञ्चले आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले विगतमा पत्रकार सदस्यता वितरणमा विभेद […]