०२ आश्विन २०८३, शुक्रबार
18-09-2026 , Fri
×

समाचार

यातायात कार्यालय बारामा आर्थिक अनियमितता लेनदेनकै आधारमा फेल भएकालाई लाइसेन्स वितरण

कलैया,बारा । यातायात व्यवस्था कार्यालय, बारामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रियामा व्यापक अनियमितता भएको खुलासा भएको छ। सेवाग्राहीहरूले आर्थिक लेनदेनकै आधारमा फेल भएका उम्मेदवारलाई समेत लाइसेन्स वितरण भइरहेको आरोप लगाएका छन् सूत्रहरूका अनुसार, कार्यालय प्रमुख अविन्दर दास,कर्मचारी सत्यनारायण शाहको मिलेमतोमा ट्रायल तथा लिखित परीक्षा फेल भएकाहरूलाई पनि निश्चित रकम असुली लाइसेन्स दिने गरेको […]

मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम बन्नेछन्। आर्थिक अवसरहरूको संकेत छ, सजग रहनुहोस्। मिथुन -आज तपाईंको सोच र बोलीमा स्पष्टता आउनेछ। आत्मविश्वासले तपाईंलाई ठूलो काम सम्पन्न गर्न मद्दत गर्नेछ। रमाइलो समय […]

दाङ । भालुवाङ नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अब पत्रकार सदस्यता क्रियाशीलताका आधारमा वितरण गरिने बताएका छन् । बुधबार दाङको राप्ती गाउँपालिका- २ हर्षेडाँडा पार्क लालमटियामा राप्ती प्रेस मञ्चले आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वनभोज कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले विगतमा पत्रकार सदस्यता वितरणमा विभेद भएको […]

काठमाडौं । भारतको जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला हुँदा एक नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु भएको छ। उक्त हमलामा १७  जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा एक नेपालीको पनि मृत्यु भएको छ । नेपाली नागरिक सन्दीप न्यौपानेको मृत्यु भएको बताइए पनि उनको थप […]

माधवा शर्मा ज्योतिषाचार्य एवं वास्तु विद् मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ 9848060799 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मिहिनेतको फल पाइनेछ। आत्मबल बढ्नेछ। मनमा आएको कुरा व्यक्त गर्दा सहजता मिल्नेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्ष मजबुत बन्दै […]

  काठमाडौं । सर्वोच्च अदालतको एकल इजलासबाट मंगलबार लिखित जवाफ माग भएको हो । सामान्यतया यस्तो रिटमा एकदेखि दुइ साता भित्र लिखत जवाफ मागिने गरेको सर्वोच्चका एक अधिकारीले बताए । यद्यपि लिखित आदेश नआएकाले भन्न नसकिने उनको भनाइ छ । यो मुद्दामा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजालसले यस्तो आदेश दिएको हो। आइतबार लामिछानेका तर्फबाट उनकी […]

नेपाल प्रहरीको रिक्त १० जना डीआईजी पदपूर्तिका निम्ति सिफारिस अन्तिम तयारी काठमाडौं । यससँगै ‘नमस्ते टोली’ भनिने राष्ट्रिय अनुसन्धान विभागबाट समायोजित समूह ‘बढुवा विभेद’ हुनेमा सशंकित छ । डीआईजी र एआईजीका अघिल्लो बढुवामा पछाडि पारिएको उक्त टोली डीआईजी दर्जामा अब हुने बढुवामा पर्ला कि नपर्ला भन्ने संशय पैदा भएको छ । नेपाल प्रहरीमा रिक्त १० […]

रौतहट । रौतहटको मौलापुर नगरपालिकाबाट प्रहरीले आइतबार राति स्रोत नखुलेको रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।मौलापुर–६ पथराबुधरामस्थित सार्वजनिक सडकमा जाँचका क्रममा १० लाख नेपाली रुपैयाँसहित भारतको मोतिहारी थाना कुंडवा चैनपुर ग्राम पञ्चायत खरहा चैनपुर–८ ग्राम मुसहरीयाका २३ वर्षीय राजकिशोर ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरीका डीएसपी दिपककुमार […]

  कपिलवस्तु । जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा आयोजित मासिक मिटिङ्ग कार्यक्रमका क्रममा एसपी निरन्जन भट्टले जिल्लाका मातहत प्रहरी इकाइका प्रमुखहरुलाई विभिन्न समसामयिक विषयमा निर्देशन दिएका छन्। उनले भारतीय सीमानाकाहरुमा हुने चोरी – तस्करी नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, महत्वपूर्ण स्थान तथा आम नागरिकको सुरक्षा, प्राकृतिक प्रकोपप्रति तत्काल प्रतिक्रिया, प्रहरी आचारणमा उच्च नैतिकता र सामाजिक संजालको सही […]

कास्की । पोखरा खाना खाएर ‘डीएसपी हुँ’ भन्दै पैसा नतिरेपछि आफूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) भनेर चिनाउँदै धाकधम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बागलुङ नगरपालिका–४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।आइतबार राति करिब १० बजे पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकको ढावा रेष्टुरेन्ट एण्ड बारमा खाना खाएर पैसा नतिरी आफू […]