२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

समाचार

ने.वि संघ पर्साकाे कार्यवाहक सभापतिकाे जिम्मेवारीमा बर्कत अलि खानलाई

  पर्सा । वीरगंज नेपाल विधार्थी संघ पर्साको कार्यबाहक सभापतिमा बरकत अली खानलाई जिम्मेवारी दिएको छ। नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र थप कार्यलाई गतिशिल बनाउने विश्वास लिएको भन्दै बरकत अली खान जिम्मेवारी दिएको हो। खानले मनोनयन भए सँगै संघले थप उचाई प्राप्त गर्ने विश्वास सहित पूर्ण सफलताको शुभकामना दिदै नेपाल विधार्थी संघ […]

  काठमाडौं । नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार उनीहरूलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो ।

सिंहदरबार खानेपानी,ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी काठमाडौं । शनिबार अहिले बिहान आगलागी भएको हो । प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । प्रहरीका अनुसार मन्त्री प्रदीप यादबको कार्यकक्षमा आगो लागेको हो । सिसिक्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ । थप विवरण आइसकेको छैन ।

मेष : दिन राम्रो छ। उदय वृहस्पति धनस्थानमा बसेकाले व्यापारमा फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। वृष : बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा झुकाब रहनेछ। धार्मिक क्षेत्रका अभियान्तासँगको भेटले मन हलुका हुनेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको माहतहतमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले विभिन्न स्थानहरुमा,दुई पाङ्ग्रे सवारी चालकहरु, अन्य सवारी चालक ,सह चालक साईकल यात्री, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा ,सवारी दुर्घटनाबाट बच्ने उपायका बारेमा सचेतना गरिएको बाँके जिल्ला ट्राफिक प्रहरीले […]

  दाङ । तुल्सीपुर शनिबार दंगीशरण गाउँपालिकाको वडा नं. ३ चखौरा बागरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेसका संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको संयोजनमा हुन लागेको थारु सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवा चखौरा आउन लागेका हुन् । थारु सम्मेलनलाई पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले सम्बोधन गर्नेछन् । शनिबार […]

पाल्पा । कोठा भाडाको १४ सय रुपैयाँ नदिएको भन्दै एक डेरावालको हत्या भएको छ । हत्या हुनेमा ५२ वर्षीय रुद्रबहादुर बुढाथोकी रहेका छन । बुढाथोकीलाई उनका घरबेटी ३१ वर्षीय माधव बिष्टले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले जानकारी दिएका छन । मल्लका अनुसार मासिक ५ सय रुपैयाँ कोठाभाडा बुढाथोकी विष्टको घरमा बस्दै […]

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले ४० पोकामा रहेको ६०४ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार राति जलेश्वर–बर्दीबास सडकखण्डस्थित भंगहा नगरपालिका–६ मजराबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरी र अस्थायी प्रहरी पोस्ट जमुनियाको संयुक्त टोलीले प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकको हुडमा डोरीले बाँधेर कालो प्लास्टिकले छोपिएको गाँजा बरामद […]

अर्घाखाँची । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीबाट अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका-२ स्थित प्रहरी चौकी बल्कोटको नव-निर्मित भवन समुद्घाटन सम्पन्न गर्नुको साथै लुम्बिनी प्रदेश प्रहरी प्रमुखज्यूबाट कार्यालयको अवलोकन, निरीक्षण र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन तथा उपस्थित आम नागरिकहरुसँग अन्तरक्रियाँत्मक छलफल समेत गर्नुभएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ […]

  काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा उनीहरूमाथि छानबिन गर्न सरकारसँग माग गरेका हुन । बिहीबारको संसद् […]

error: Content is protected !!