कैलाली । मोहन्याल ७, पितमारीमा नयाँ वर्ष २०८२ को अवसरमा पत्रकार मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। लम्कीचुहा प्रेस क्लबको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बाँके, बर्दिया र कैलालीका करिब ५० जना पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन दीपक रावलले गर्नुभएको थियो भने सभाध्यक्षको भूमिका पनि उहाँले नै निर्वाह गर्नुभएको थियो। कार्यक्रममा नेपाल […]
कपिलवस्तु । टिकटक एकाउन्टमा पेस्तोल देखाएर भिडियो बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ महादेव बस्ने २१ वर्षीय रघुबिन्द यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादवले यही वैशाख ६ गते करिब साढे ६ बजे पेस्तोल देखाएको भिडियो टिकटकमा पोष्ट गरेका थिए । सोही भिडियोका आधारमा प्रहरीले पक्राउ गरेको हो […]
काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक पुष्पराम केसी नेकपा एमालेको राजनीतिमा लागेका छन् । उनी एमाले निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा आबद्ध भएका हुन् । संगठनको शनिबार सम्पन्न छैंटौं अधिवेशनले उनलाई भेटरान कमिटी आयोगको अध्यक्षमा चयन गरेको हो । केसी करिब दुई साताका लागि मात्र सशस्त्र प्रहरीको आईजीपी भएका थिए ।एआईजी […]
काठमाडौं । यो टोलीबाट सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमा चतुर्वेदी, हिमालयकुमार श्रेष्ठलगायत बढुवाको प्रतिस्पर्धामा थिए । तर उनीहरु सबै जना एआईजी बढुवा सिफारिसमा परेनन् । हाल प्रहरी प्रधान कार्यालय, नक्साल विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा गर्न सत्तारुढ नेपाली कांग्रेसको तीव्र दबाब थियो । तर, बालुवाटारले २०५४ सालमा भर्ना भएका अधिकारी र केसीलाई […]
काठमाडौं । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित […]
माधवा शर्मा ज्योतिषाचार्य तथा वास्तु विद् मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ । 9848060799 मेष -आजको दिन उत्साहजनक छ। मनमा नयाँ जोश हुनेछ। यात्रा वा भेटघाटले फाइदा पुग्ने संकेत छन्। पुराना स्मरणसाथ सुरु गरेका कामले गति लिनेछ। वृष -आर्थिक काममा प्रगति हुनेछ। तर मन अशान्त हुन सक्छ, त्यसैले धैर्य […]
काठमाडौं । सरकारले शिक्षकहरुको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरेपनि शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सदा झैं अनुशासन र मर्यादा कायम राखेर संयम सहित आन्दोलनमा निरन्तर गरिरहने बताए । माग पूरा नहुँदासम्म माइतीघर क्षेत्रमा निरन्तर आन्दोलन रहने उनको भनाइ थियो । तर, […]
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा घोराही दाङको बिगत देखि खानेपानीको समस्या रहि आएकोमा उक्त समस्या समाधानका लागि यस कार्यालयको बिशेष पहल र घोराही उप-महानगरपालिकाको सहयोगमा घोराही उप-महानगरपालिका प्रमुख नरुलाल चौधरीले जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल,जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिना लगाएतको उपस्थितीमा पानी बोरिङ् उद्घाटन […]
दाङ । घोराही नागरिक विद्रोहद्वारा राष्ट्रियता झल्काउने नेपाली भित्तेपात्राे विमोचन कार्यक्रम दाङको घोराहीमा सम्पन्न गरिएको छ । आइतबार अपरान्ह नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा विभिन्न राष्ट्रवादी व्यक्ति विशेषहरुका सहभागीतामा साे भित्तेपात्राे ( क्यालेण्डर ) विमोचन गरिएको नागरिक विद्रोह मञ्चका सदस्य सचिव कुलबहादुर डाँगीले बताएका छन् । स्वर्गीय राजा पृथ्वीनारायण शाह लगायतका अन्य राजाहरू र […]
दाङ । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् । उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए । ‘लाइन्सेन्सवाला बन्दुकले आज घरमै आफैंमाथि गोली चलाएको पाइएको छ,’ एसएसपी जीसीले अनलाइनखबरसँग भने, ‘गोली लागेर उनको मृत्यु भएको छ ।’ गोली चलेको जानकारी […]